अर्थ मन्त्रालयद्वारा बजेट छलफल सुरु: राजधानीका उद्योग उपत्यका बाहिर सार्ने तयारी
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२।८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको हो। छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी...
उच्च अकंले बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुनको मूल्य तोला एक लाख ९६ हजार ५०० रुपैयाँँमा कारोबार भइरहेको हो । यता,...
आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्का दुई समितिको बैठक आज बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल...
२२ करोडको लगानीमा म्याग्दीमा ९ सय घरमा विद्युत् विस्तार
काठमाडौँ । म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा करिब ९ सय घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न स्थानमा ८७४ नयाँ विद्युत् उपभोक्ता थपिएको जानकारी...
झापा इनर्जीको आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि बिक्री गरिरहेको पहिलो चरणको आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ९ लाख ५० हजार ४७५...
बझाङको बउलीगाड खोलाले नाघ्यो सतर्कता तह, बाढी र पहिरोको जोखिम
काठमाडौं । बझाङ जिल्लाको बउलीगाढ खोलाले सतर्कता तह पार गरेसँगै बाढी र पहिरोको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बउलीगाढ खोलाको लागि सतर्कता तह २ मिटर तोकिएकोमा अहिले जलसतह २.१७ मिटर पुगेको छ। महाशाखाले चेतावनी जारी गर्दै सतर्क...
कालीमाटीमा चिचिण्डो र लाम्चो भन्टा १० रुपैयाँ किलोमै फालाफाल
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार यस दिन कालीमाटीमा चिचिण्डो र लाम्चो भन्टा १० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमै किनबेच भइरहेको छ। आज सानो लोकल गोलभेँडा २२...
यस्तो छ आज डलर, रियाल, दिराम लगायत विदेशी मुद्राको सटहीदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको सटहीदर अनुसार एक अमेरिकी डलरको खरीददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ पैसा रहेको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ८९.८८ रुपैयाँ र बिक्रीदर ९०.२६ रुपैयाँ, १० जापानिज येनको खरीददर...
श्वेत–गंगा हाइड्रोपावरको शेयरको लकइन अवधि समाप्त
काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ९६ लाख ८९ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिएको छ। कम्पनीको संस्थापकको ७३ लाख कित्ता, कर्मचारीको ७ लाख ९६ हजार ५०० कित्ता र आयोजना प्रभावितको १५ लाख ९३ हजार कित्ता शेयरको...
कुमारी बैंकको अगुवाइमा २१६ मे.वा को माथिल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि ४१ अर्ब ६० करोडको लगानी जुट्यो
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत आयोजना निर्माण गर्न आवश्यक लगानी जुटेको छ। कुमारी बैंकको नेतृत्वमा र एनएमबी बैंकको सह–नेतृत्वमा ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी जुटेको हो। यस आयोजना निर्माणमा माछापुच्छ्रे...
एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण
काठमाडौं । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण गरेको छ। बैंकले पार्कमा ड्रागन फ्रुट, अम्बा, आँप, लिच्ची, कटहर लगायत करीब दुई सय फलफूलका विरुवा रोपेको हो । बैंकका सीईओ गोविन्द घिमिरेले विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको...
सिवाईसी नेपाल लघुवित्तको प्रगतिः नाफासँगै ईपीएस ह्वात्तै बढ्यो, लाभांश क्षमता ९ करोडमाथि
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा लोभलाग्दो वित्तीय प्रगति गर्न सफल भएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवमा...
प्रतिकित्ता २०३ रुपैयाँमै प्रभु महालक्ष्मी लाइफको शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ३० हजार ४४२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम २०३ रुपैयाँमै दिने गरी बिक्री खुलाएको हो। कम्पनीले संस्थापक शेयर बेच्दा कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई...
अब ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने
काठमाडौं । अब सेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने भएको छ । नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान ९केवाईसी०लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम नेपाल स्टक एक्स्चेन्जले...
कोहि आत्तिनु र डराउनु पर्दैन पुँजी बजारको अबको यात्रा बुल नै होः तुलसीराम ढकाल {अन्तवार्ता}
काठमाडौँ । लामो समयदेखि २५ सयदेखि २८ सयसम्म रोमलिरहेको नेप्से परिसूचक पछिल्लो समय सुधार तिर लम्कि रहेको छ । चालु मौद्रिक नीतिले शेयर बजारप्रति देखाएको उदार दृष्टिकोण, बैंक तथा वित्तीय संस्थाहरूका लागि लचिलो व्यवस्था र लगानीकर्ताको माग सम्बोधनले बजारमा...
हिमालयन लाइफको ‘हिमालयन आरोही सम्मान समारोह’ भव्य रुपमा सम्पन्न, सर्वोत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘हिमालयन लाइफ आरोही सम्मान समारोह २०८२’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले काठमाडौंको चन्द्रागिरी हिल्स रिसोर्टमा गत वर्षका उत्कृष्ट अभिकर्ताहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले गत आर्थिक वर्षको...
रसुवा बाढीले पुर्याएको क्षतिमा करिव ८५ करोडको बीमा दावी, कुन कम्पनीको कति ?
काठमाडौं । गत असार महिनाको २३ गते रसुवा जिल्लामा परेको अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट करिव साढे ८५ करोड रुपैयाँको बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित ११ निर्जीवन बीमा कम्पनीमा ८४...
जन्मदिनको अवसर छोरालाई रियालबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व र उत्सव आदिमा जिन्सी, सामान, गहना लगायतका महंगा उपहार दिनुको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ। यसैक्रममा कञ्चनपुर पुनर्बास नगरपालिका–८ बस्ने दल बाहादुर धामीले छोराको जन्मदिनको अवसर पारेर बीमा पोलिसी खरिद...
‘दोहोरो आइजिन’ प्रस्तावले पुँजीबजारमा संकटको संकेत, इप्पानको चार निकायमा ध्यानाकर्षण
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि ४ वटा निकायको ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीहरुको शेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवर्द्धकलाई छुट्टाछुट्टै International...
बागमती प्रदेशका मुख्यमन्त्री बन्दै इन्द्र बाँनिया, लामाले राजीनामा दिने
काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्र बाँनिया मुख्यमन्त्री बन्ने भएका छन् । संसदीय दलको नेताको रुपमा निर्वाचित भएका बानिया मुख्यमन्त्री बन्न लागेका हुन् । संसदीय दलको चुनाव हारेसँगै म राजिनामा दिदैदिन्न भने मनस्थिती बनाएका मुख्यमन्त्री बहादुर सिंह...




















