सरकारले दिन सकेन कोरोना बीमाको साढे ११ अर्बको भुक्तानी, बजेटमा समावेश होला त ?
काठमाडौं । सरकारले आफ्नो दायित्व अन्तर्गतको रकम निकासा नगरिदिँदा धेरै सर्वसाधारणले हालसम्म पनि कोरोना बीमा बापतको भुक्तानी पाउन सकेका छैनन् । सरकार आर्थिक वर्ष २०८२र८३ को बजेट तयारीमा जुटेको छ। जेठ १५ गतेभित्रै ल्याइसक्नुपर्ने प्रावधान रहेको छ । यता...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा ग्वासी विद्यालयलाई झोला वितरण
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कैलाली जिल्लाको चुरे गाउँपालिका अन्तर्गत रहेको ग्वासी आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम थापाको अध्यक्षतामा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाको दुर्गममा रहेको उक्त विद्यालयमा अध्ययनरत कक्षा...
डा. विश्वनाथ पौडेलले पहिला कुन निर्णयमा गरे हस्ताक्षर ?
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले रु ५०० र एक हजार दरका बैंक नोट छपाइसँग सम्बन्धित निर्णयमा हस्ताक्षर गरेका छन् । यसैबीच वालुवाटारस्थित बैंकको कार्यालयमा आज पदभार गर्दै सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना...
आज यी १० कम्पनीको शेयर मूल्य भयो वृद्धि, कुनको कतिले बढ्यो ?
काठमाडौ । आज शेयर बजार ६।६० अंकले घटेर २६७०।८५ को विन्दुमा कायम भएको छ। सूचीकृत ३१६ कम्पनीको २ करोड २३ लाख कित्ता शेयर खरिद बिक्रि हुँदा १० अर्बमाथिको शेयर कारोबार भएको छ। आज ओम मेगा श्रीको शेयरमा सकारात्मक सर्किट...
गभर्नर डा.पौडेललाई हरीयालीले स्वागत गरेको शेयर बजार आज किन घट्यो ?
काठमाडौं । गभर्नर डा। विश्व पौडेललाई हरीयालीले स्वागत गरेको शेयर बजार आज ओरालो लागेको छ । शेयर बजारको बिषयमा डा। विश्व पौडेलको पुराना सकारात्मक अभिव्यक्तिहरुको कारण पनि बजारमा हिजो रौनकता छाएको थियो । शेयर बजारलाई नजिकबाट नियालिएका व्यक्तिले केन्द्रिय...
राधी र माउण्टेन इनर्जीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घट्दा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रूपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। जसमध्ये राधी जलविद्युत कम्पनीको ७१ करोड ३ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने दोस्रोमा माउण्टेन इनर्जीको...
गौशालामा बसको वितण्डा, सातवटा सवारी साधनलाई ठक्कर
काठमाडौं । काठमाडौंको गौशालास्थित पिंगलास्थानमा बुधबार अनियन्त्रित यात्रुवाहक बसले वितण्डा मच्चाउँदा अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको छ। गौशालाबाट एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर अन्य ७ वटा सवारी साधनलाई...
ओम मेगाश्रीले असार ६ गते बोलायो साधारण सभा, केके छन् प्रस्ताव?
काठमाडौं । हालै सर्वसाधारणमा आईपीओ जारी गरेको ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आउँदो असार ६ गते चितवनको उद्योग परिसरमा बिहान ११ बजेदेखि ९औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित...
नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण, सुपरीवेक्षणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा विश्वनाथ पौडेलले पदभार सम्हालेका छन्। पदभार ग्रहण गर्दै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिक्रिया दिएका छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ ग्रणह गरेलगत्तै बालुवाटारस्थित केन्द्रीय...
बीमाको पहुँच ४४.६४ प्रतिशत जनतामा फैलियो, अझै अनिवार्य बीमाकै भर
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट प्राप्त चैत मसान्तसम्मको तथ्यांकले बीमाको पहुँच ४४.६४ प्रतिशत नेपालीमा पुगेको देखाएको हो । यद्यपि उक्त तथ्याङ्कमा सरकारले गरेको अनिवार्य बीमामै निर्भर रहेको छ । प्राधिकरणका अनुसार बीमाको पहुँचमा ठूलो विस्तार भएको देखिए पनि अझै...
अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले भेटवार्ता गरेका छन्। आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन्। सो अवसरमा अर्थमन्त्री पौडेलले बधाइ दिँदै सफल कार्यकालको शुभकामना...
महालक्ष्मी विकास बैंक ३१औं वर्षमा
काठमाडौं । देशका शहरदेखि ग्रामिण क्षेत्रसम्म बैंकिङ्ग सेवा सञ्चालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड आजबाट ३०औं वर्ष पार गरेर ३१ औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसर यस वर्ष पनि बैंकले विभिन्न सेवामूलक कार्यक्रमको आयोजना गरेको छ। बैंकले...
राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.पौडेलले लिए प्रधानन्यायाधीशबाट शपथ
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले शपथ ग्रहण गरेका छन् । बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएरका हुन । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक आउँदै गरेको जानकारी...
सम्पत्ति शुद्धीकरण सम्बन्धी शंकास्पद कारोबारमा ४९ प्रतिशत वृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबारमा करिब ४९ प्रतिशत वृद्धि भएको प्रतिवेदन सार्वजनिक गरेको छ। मङ्गलबार सार्वजनिक गरिएको ‘वित्तीय जानकारी एकाइको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी शंकास्पद कारोबार तथा गतिविधिमा उल्लेख्य वृद्धि...
नयाँ गभर्नर बने लगत्तै एकै दिन पाँच हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । बुधबार आज सुनको मूल्यमा उच्च बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि शुद्ध सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८०० बाट पाँच हजारले बृद्धि भई एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको...
हकप्रद निष्कासनका लागि एशियन लाइफको बुक क्लोज मिति तय
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ४२ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि जेठ १६ गते १ दिन बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको मिति तोकेसँगै जेठ १४ गतेसम्म कायम (१५ गते सार्वजनिक बिदा रहेकाले) शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद...
पर्यटकहरूलाई गुम्बाडाँडामा लोभ्याउने नयाँ गन्तव्य ‘चियाभट्टी’
काठमाडौं । मकवानपुरको हेटौंडा–१८ स्थित मनोरम पर्यटकीय स्थल गुम्बाडाँडा (मूर्ति बगैंचा) मा अब आगन्तुकहरूलाई थप आकर्षित गर्ने नयाँ आकर्षणसहित चियाभट्टी सञ्चालनमा आएको छ । स्थानीय युवा सृजन बास्तोलाले स्वदेशमै स्वरोजगार र आत्मानिर्भर बन्न आफ्नै ठाउँमा चियाभट्टी सञ्चालनमा ल्याएका हुन्...
सिग्मा कलेजको क्यान्टिनमा आगलागी, ३ लाख बराबरको क्षति
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा रहेको सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आज बिहान आगलागी भएको छ। ग्यास लिक भएर आगो लागेपछि क्यान्टिनमा भएका सामग्री जलेर नष्ट भएका छन्। आगलागीबाट करीब ३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। सशस्त्र...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेँडा ३५ रूपैयाँ, लोकल बन्दा १० रूपैयाँ, स्थानीय काउली २० रूपैयाँ, तनेबोडी ६० रूपैयाँ र लोकल घिउ सिमी ३०...
सन नेपाल लाइफको नयाँ शाखा कार्यालय कौशलटारमा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ६ गते भक्तपुरको कौशलटारमा आफ्नो नयाँ शाखाको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ। उद्घाटन समारोहमा कम्पनीका सीईओ, डीसीईओ, बजार व्यवस्थापक, बागमती प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख तथा अन्य वरिष्ठ कर्मचारीहरूको विशेष उपस्थिति...




















