पुनर्बीमा कम्पनीको २२ अर्ब लगानीमध्ये पौने १९ अर्ब बैंकको मुद्दती निक्षेपमा, ३ अर्ब मात्रै अन्य क्षेत्रमा लगानी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २२ अर्ब २८ करोड बैंकको मुद्धती निक्षेपदेखि विभिन्न क्षेत्रमा लगानी गरेको छ । नेपाली बीमा प्राधिकरणको लगानी सम्बन्धी निर्देशिकामा रहेर नेपाल बीमा प्राधिकरणले सो मात्राको लगानी गरेको हो ।...


घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो...


बीमा कम्पनीका सिईओहरुसँग बीमा प्राधिकरणका अध्यक्षले गरे छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेपालमा सञ्चालित जीवन तथा निर्जीवन बीमा कमपनीका सिईओहरुसँग बुधबार छलफल गरेका छन् । बुधबारको छलफलमा बीमा क्षेत्रमा सञ्चालनमा रहेका समस्या र समाधानका लागि हुनसक्ने प्रयासमाथि छलफल भएको थियो । बुधबार मध्यान्ह...


नेशनल लघुवित्तको ७० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक शेयरधनीहरूको ७० हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर खरीद गर्न...


शिव श्री हाइड्रोपावरका सञ्चालक जगतराम सूकमनीद्वारा राजिनामा

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडका सञ्चालक जगतराम सकूमनीले दिएको राजिनामा स्वीकृत गरेको छ । कम्पनी सञ्चालक समितिको जेठ ७ गते बसेको बैठकको निर्णयले राजिनामा स्वीकृत गरेको हो । उनले गत बैशाख २४ गते व्यक्तिगत कारण देखाई आफ्नो पदबाट...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक लाख ६९ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको एक लाख ६९ हजार २१९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले...


रिभर फल्स पावरको ४३ लाख कित्ता शेयरको लकइन समाप्त

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको ४३ लाख २४ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि जेठ ८ गतेबाट समाप्त भएको छ। यस कम्पनीको संस्थापकको ३५ लाख ७० हजार कित्ता, कर्मचारीको ५४ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयको ७...


काउलीको भाउ एकैदिन ५० प्रतिशतले घट्यो, अन्य तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्यअनुसार स्थानीय काउलीको भाउ एकैदिन ५० प्रतिशतले घटेर १५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यसैगरी आज गोलभेडा,...


नेको इन्स्योरेन्सको साधारण सभा आज, शेयरधनीलाई लाभांश प्रस्ताव

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा आज बिहान ११ बजेदेखि नक्सालस्थित लिसारा रिसेप्सनमा बस्दैछ। उक्त सभाले चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता शेयरका लागि ७ कित्ताका दरले बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर...


सानिमा जीआईसीले तीनदिने अभिकर्ता तालीम सञ्चालन गर्ने

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले यही जेठ २० देखि २२ गतेसम्म तीनदिने निर्जीवन बीमा अभिकर्ताको तालीम सञ्चालन गर्ने भएको छ। यसमा प्लस टू गरेकाले तालीम लिन पाउने छन्। यसका लागि शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको ४ प्रति फोटो,...


प्रतिकित्ता ३९० रूपैयाँमा छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईजना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ३३ हजार ९७१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।...


बैतडी केन्द्रविन्दु भएर ५.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । आज बिहान बैतडी जिल्लाको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ५.१ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ। उक्त भूकम्पको धक्का...


सान्भि इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आज जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये ८...


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ ९ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा रहेको छ। युरोपियन युरो एकको खरीददर १५५...


अख्तियारद्धारा बोर्डका अध्यक्ष श्रेष्ठसँग सोधपुछ, इप्पान अदालत जाँदै

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सोधपुछ गरेको छ । लेखा समितिले रोकेर राखेको आइपीओको प्रकृया चाडौं अघि बढाउन बोर्ड अध्यक्ष निकट व्यक्तिहरूले ५ देखि ७ प्रतिशत कमिसन मागेको...


बीमा कम्पनीहरुकोे ८ खर्बको लगानी, कुन क्षेत्रमा कति ?

काठमाडौं । बीमा कम्पनीहरुले ८ खर्ब रुपैयाँ बढीको लगानी गरेको पाइएको छ। नेपालमा हाल संचालमा रहेका जीवन बीमा कम्पनीहरुले ७ खर्ब ३३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ लगानी गरेको र निर्जिवन बीमा कम्पनीहरुले ६८ अर्ब ७ करोड ४३...


नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग बैंकका सिईओहरुले भेटेर के भने ?

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले आज नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गर्दै बधाई तथा शुभकामना प्रदान गरेका छन् । सो अवसरमा संघका पदाधिकारीहरूले बंैिकङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव भैm नेपाल...


पाकिस्तानको खुफिया एजेन्सीका लागि काम गरेको आरोपमा एक जना नेपाली नागरिक पक्राउ

पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) का लागि काम गरेको आरोपमा एक जना नेपाली नागरिक पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । आउटलुक इन्डियाका अनुसार, दिल्ली पुलिसले आईएसआईको स्लीपर सेल (अरु नै भेषमा बसेर आवश्यक परेका बेला...


७० भन्दा बढी अभिकर्ताको सहभागितामा सन नेपाल लाइफको इन्स्पायर एण्ड अर्न कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको इन्स्पायर एण्ड अर्न कार्यक्रम सम्पन्न भएको छ। ७० जना भन्दा बढी अभिकर्ताको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चक्रपथ रिजनले अभिकर्ताहरुलाई लक्षित गर्दै स्मार्ट मलमा ‘इन्सपायर...


मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा। विश्व पौडेलको नियुक्तिदेखि केही...