आगामी बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२र ८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको छ । विभिन्न क्षेत्रहरुबाट प्राप्त सुझावहरुलाई समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेटको तयारीमा व्यस्त भएको हो । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा...


हिमालयन रि इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको ४।५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ९७५।७१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर मूल्य ९३३।६९ रुपैयाँ कायम भएको छ ।...


मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । घटनामा पक्राउ परेको प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी...


 सहकारीको ऋण नतिरी फरार भएका एमालेका नेता प्रकाउ 

काठमाडौं । सहकारीको ऋण नतिरी फरार भएका आरोपमा लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर सानेपा बस्ने कृष्णकुमार अर्याल छन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले दिगो पर्यटन सहकारी संस्था...


गभर्नर डा.विश्वनाथ पौडललाई हरीयालीले स्वागत गर्दै बन्द यो साताको शेयर बजार

काठमाडौं । गभर्नर डा। विश्वनाथ पौडललाई स्वागत गरेको शेयर बजार हिजो घट्दै आज पुन उकालो यात्रामा लागेको छ । गभर्नर डा। विश्व पौडल शेयर बजारतर्फ सकारात्मक देखिएपछि लगानीकर्ताहरु उत्साहित बनेका छन् । जसको प्रभाव शेयर इन्डेक्समा देखिएको छ। चार...


ङादी र राधीको शेयरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो बढी कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा कुल ९ अर्ब ८२ करोड २० लाख ७० हजार रूपैयाँबराबरको शेयर किनबेच भएको छ। जसमध्ये ङादी ग्रुप पावरको सर्वाधिक ६९ करोड १ लाख रुपैयाँको दोस्रोमा राधी जलविद्युतको ६० करोड ७१ लाख...


नेपाल क्लियरिङ हाउसको अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को सञ्चालक समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन्। नव नियुक्त अध्यक्ष उप्रेतीले एक औपचारिक कार्यक्रमका बीच डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग पद तथा गोपनीयताको शपथ...


सिन्धुलीमा स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते

काठमाडौं । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–१४ तल्लो रानीवासमा बिहीबार स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। झापाबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–०२७ च ८७९९ नम्बरको स्कारपियो जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते...


सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ११ लाई शव दाह गृह निर्माणका लागि आवश्यक सहयोग स्वरूप रू ७०,००० बराबरको निर्माण सामग्रीहरु प्रदान गरेकोे छ । कोहलपुर नगरपालिका वडा...


२९ सय मिटर बनेको सडकलाई ३७ सय मिटर देखाएर २१ लाख बढी भ्रष्टाचार

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ मा निर्माण भएको पिपलकाँडा–मेलगौरी सडक योजनामा २१ लाख रूपैयाँभन्दा बढी भ्रष्टाचार भएको खुलेको छ। यस घोटाला गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित ४ जना विरुद्ध विशेष...


सलिकोले जेठ २३ देखि चारदिने अभिकर्ता तालीम सञ्चालन गर्ने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले यही जेठ २३ देखि २६ गतेसम्म चार दिन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको छ। यसका लागि कम्तीमा प्लस टू उत्तीर्ण गरेको हुनु पर्नेछ। तालीम लिन चाहेने आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र,...


नाडेप लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको छ। कम्पनीले उक्त पद (सहायक श्रेणी) मा केही संख्यामा कर्मचारी माग गरेको हो। यसका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु...


दृष्टि फाउण्डेशनलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । लामो समयदेखि मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिला तथा बालबालिकाहरूका लागि काम गर्दै आएको दृष्टि फाउण्डेशनलाई सिटिजन्स बैंक लिमिटेडले सहयोग गरेको छ। सुदूरपश्चिम प्रदेशको धनगढी जिल्लामा रहेको यस फाउण्डेशनलाई सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...


नेपाल इन्स्योरेन्सलाई हकप्रद सेयर बिक्री गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले आफ्ना सेयरधनीहरुलाई...


लाभांश पारित गर्न रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आउँदो असार २ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजे आठौं वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभाले हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड रूपैयाँको १२ प्रतिशत बोनस शेयर...


एभरेष्ट कलरको पूँजी बढ्यो, अब प्रतिकित्ता १०० रूपैयाँले ७ लाख ९० हजार कित्ता आईपीओ जारी गर्ने

काठमाडौं । एभरेष्ट कलर लिमिटेडको भक्तपुरको कौशलटारस्थित केन्द्रीय कार्यालयमा सम्पन्न विशेष साधारण सभाले जारी पूँजी वृद्धि गरी ३० करोड पुर्याएको छ। जारी पूँजी वृद्धि भएसँगै सोको २६.३३ प्रतिशत बराबर ७ लाख ९० हजार कित्ता प्राथमिक शेयर (आईपीओ) प्रतिकित्ता अंकित...


हरियो धनियाँको भाउ एकैदिन ५० प्रतिशतले बढ्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार आज एकैदिन हरियो धनियाँको भाउ ५० प्रतिशतले वृद्धि भएर ६० रूपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।...


एमबीएल इक्विटी फण्डको इकाई नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा बुधबार एमबिएल इक्विटी फण्डको इकाई सूचीकृत भएको छ। उक्त दिन नेप्सेमा प्रतिकित्ता १० रूपैयाँ अंकित मूल्यका १२ करोड १६ लाख २५ हजार ३३० इकाई सूचीकृत भएको हो। नेप्सेले यसलाई कारोबारका लागि...


निफ्राले जेठ १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले यही जेठ १८ गतेदेखि ७ वर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६%–२०८८/८९’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता अंकित मूल्य १ हजार रूपैयाँका दरले ५० लाख...


हिमालयन रिको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले वितरण गर्न लागेको लाभांश सुरक्षित गर्ने आज जेठ ८ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते बुक क्लोज गर्दैछ। भोलि र पर्सि शुक्रबार र शनिबार भएकाले आजसम्म...