प्रतिकित्ता ११० रुपैयाँमा कामना सेवाको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ११ हजार ७४१ कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले ११० रुपैयाँ प्रतिकित्ता न्यूनतम मूल्यका दरले बेच्न लागेको हो भने यसमा खरीद आवेदन दिँदा सम्पूर्ण...


मधेश प्रदेशमा स्वास्थ्य सामग्री खरीदमा ५२ करोड बढी भ्रष्टाचार

काठमाडौं । मधेश प्रदेशका आठ जिल्लाका १३६ पालिकामा स्वास्थ्य सामग्री खरीद गर्दा ५२ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाका लागि उपकरण...


पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्। आईतबार राति करीब १०ः१० बजे लु ३ च २३५७ नम्बरको जिप असारेबाट ठूलोपोखरीतर्फ जाँदै गर्दा अनियन्त्रित भई करीब...


शेयरधनीलाई स्वाभिमान लघुवित्तको ५% बोनस शेयर प्रस्ताव, कहिले बस्दै छ सभा?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारितका लागि वैशाख १९ गते तिलोत्तमा–५, रुपन्देहीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि आठौं वार्षिक...


अमेरिकी डलरको भाउ स्थिर, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अुनसार एक अमेरिकी डलरको खरीद दर १३६ रुपैयाँ ४३ पैसा र बिक्री दर १३७ रुपैयाँ ३ पैसा कायम भएको छ जुन अघिल्लो दिनको तुलनामा स्थिर...


ग्लोबल आइएमई लघुवित्तको करीब ७ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित पोखरा–२६, विजयपुरस्थित कम्पनीको केन्द्रीय...


गभर्नर नियुक्तिको प्रकृया अघि बढाउन कामु गभर्नर ढुंगानालाई डा. भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कामु गभर्नर निलम तिम्सिना ढुंगानालाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा बोलाएर ढुंगानालाई उपप्रधानमन्त्री पौडेलले यस्तो निर्देशन दिएको मन्त्रालय स्रोतले...


अल्फा बिजनेसलाई २ लाख जरिवाना, अन्य फर्महरूलाई कागजातसहित उपस्थित हुन निर्देशन

काठमाडौँ ।  नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज मिति २०८२ साल वैशाख १४ गतेका दिन विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरी आवश्यक निर्देशन र कारवाही गरेको छ। विभागले अनुगमनबाट प्राप्त विवरण...


मध्यराति सत्ता टिकाउने प्रम ओली–देउवाको त्यो संवाद उज्यालो नहुँदै भत्कियो !, गभर्नर नियुक्ती गाँठो अझै फुकेन

काठमाडौं । आइतबार विहानको मध्यरातिसम्म सत्ता गठबन्धन दल कांग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री ओली बीच गम्भिर छलफल भई तत्कालका लागि सत्ता गठबन्धन कसिलो बनाउने सहमति भएको थियो । तर, उक्त सहमति आज विहान उज्यालो नहुँदै भत्किएको आशंका...


राष्ट्र बैंकले मनायो ७०औं वार्षिकोत्सव, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आजबाट गौरवपूर्ण ७० वर्षको यात्रा पूरा गर्दै ७१औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव भव्य रूपमा मनाइएको छ। नेपालमा केन्द्रीय बैंकको आवश्यकता...


आईआईएनद्वारा बीमा सर्भेयरको आधारभूत तालिम आयोजना

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बीमा सर्भेयरको आधारभूत तालिम कार्यक्रम आयोजना गर्ने भएको छ । जसअनुसार, घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनीयरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमाको बीमा सर्भेयर सम्बन्धी आधारभूत तालिम आयोजना गरिने...


गभर्नर छनौट समितिको नयाँ सदस्यमा पूर्व गभर्नर डा. तिलक रावल र चिरञ्जीवी नेपालबारे छलफल

काठमाडौं । सरकारले गभर्नर नियुक्तीका लागि अर्थमन्त्री बिष्णु पौडेलको संयोजकत्वमा गठन गरेको छनौट समितिलाई पूर्णता दिन पूर्व गभर्नर डा. तिलक बहादुर रावल र चिञ्जीवी नेपालको नाममाथि छलफल अघि बढाएको छ। यसअघि सरकारले गठन गरेको छनौट समितिका बिज्ञ सदस्य पूर्व...


गगन थापाविरुद्ध अदालतको अवहेलनाको आरोपमा मुद्दा दायर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ। अधिवक्ता अनन्त लुइँटेलले आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन्। लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते आयोजित कार्यक्रममा थापाले संवैधानिक निकायका पदाधिकारीहरूसँग...


हिमालयन बैंकद्वारा बत्तीसपुतली शाखा स्थानान्तरण गरी सेवा सुरु

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको बत्तीसपुतली शाखा साविक भवन/स्थानबाट स्थानान्तरण गरेको छ । बैंकले शाखालाई बत्तीसपुतली वडा नं ९ स्थित राम मन्दिर जाने बाटो संगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनमा स्थानान्तरण गरी आजदेखि बत्तीसपुतली शाखाकै नामबाट...


प्रभु महालक्ष्मी लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्तालाई तालिम प्रदान

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट अभिकर्ताहरुलाई तालिम प्रदान गरेको छ ।  कम्पनीले शनिबार काठमाडौंको एक होटलमा बागमती प्रदेशका उत्कृष्ट १५० जना बढी अभिकर्ताहरुलाई नेतृत्व तथा व्यवसायीक क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ख्याती प्राप्त ट्रेनरबाट तालिम प्रदान गरेको...


राष्ट्र बैंककी कामु गभर्नर ढुङ्गानाः ‘अर्थतन्त्र लयमा, तर निजी क्षेत्रमा अपेक्षित कर्जा प्रवाह हुन सकेन’

काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुङ्गानाले अर्थतन्त्र क्रमशः लयमा फर्किंदै गएको बताएकी छिन् । आइतबार आयोजित बैंकको ७०औं वार्षिक उत्सवको अवसरमा बोल्दै उनले कर्जा विस्तारसमेत सकारात्मक रहेको उल्लेख गरिन्। ढुङ्गानाका अनुसार हालै भएका कानुनी सुधारहरूले अर्थतन्त्रलाई...


राष्ट्र बैंकको ७०औं वार्षिक उत्सवमा विभिन्न व्यक्तिहरू सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो ७०औं वार्षिक उत्सवको अवसरमा लामो सेवा पुरा गर्ने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ। कार्यक्रममा राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र क्षेत्रिलाई विशेष सम्मान प्रदान गरिएको छ। साथै, बैंकमा २० वर्ष सेवा...


‘गभर्नरको मूल्य कति हो? राष्ट्र बैंकका कर्मचारीहरु पनि योगदान गरेको योग्य मान्छे चाहन्छन्’

काठमाडौं । नेपाल राष्ट्र बैंकको ७०औं वार्षिक उत्सवका अवसरमा कर्मचारी संगठनका प्रतिनिधिहरूले गभर्नर चयन प्रक्रिया र संस्थागत विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष कृष्ण केसीले गभर्नर नियुक्तिमा भइरहेको राजनीतिक चलखेलप्रति...


आइतबार नेपाल माइक्रो र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ता बने मालामाल

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । यो सँगै आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, आज ङादी ग्रुप पावरको ७.६५...


शेयर बजार झिनो अंकले बढ्यो, कारोबार ११ अर्ब नजिक

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५.९८ अंकले बढेर २६६४.०१ को बिन्दुमा कायम भएको छ । आइतबार ३१४ वटा कम्पनीको दुई करोड ८४ लाख ३८ हजार...