दक्षिण कोरियाको ई–७ भिसामा रोजगार पठाउने नाममा गैरकानुनी असुली, विभागको चेतावनी

काठमाडौँ । वैदेशिक रोजगार विभागले पछिल्ला दिनमा दक्षिण कोरियाको ई–७ भिसामा रोजगारका लागि पठाइदिन्छु भन्दै गैरकानुनी रूपमा रकम असुली भइरहेका घटनाबारे गम्भीर ध्यानाकर्षण दिएको छ। विभागले स्पष्ट पारेको छ कि हालसम्म कुनै पनि म्यानपावर कम्पनी वा संस्थालाई ई–७ भिसा...


बीमा प्राधिकरणको नयाँ अध्यक्षः अख्तियारले छानविन गरिरहेकाबाटै छनौट गराउनुपर्ने बाध्यतामा सरकार

काठमाडौं । सरकारले यही भदौं ९ गते गठित नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय सदस्य रहेको नयाँ अध्यक्ष छनौट समिति गठन गर्ने निर्णय गरेको थियो । तर,...


शिखर इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी लिन आग्रह

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै २०८२ जेठ १६ गतेदेखि भदौ १५ गतेसम्म परेका दावीमा आवश्यक कागजात उपलब्ध गराई बीमा दावी भुक्तानी लिन आग्रह...


एकैपटक राष्ट्र बैंकका १०७ कर्मचारी सरुवा, दुई कार्यकारी निर्देशकको जिम्मेवारी फेरबदल

काठमाडौं। एकैपटक नेपाल राष्ट्र बैंकले १०७ कर्मचारीको सरुवा गरिएको छ। सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीलाई सरुवा गरेको हो । विभिन्न कार्यालय, विभाग र महाशाखामा कार्यरत कर्मचारी सरुवा गरिएको हो। दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत...


सिद्धार्थ क्यापिटलले ३० प्रतिशत लाभांश दिने

काठमाडौं । सिद्धार्थ क्यापिटलले लाभांश घोषणा गरेको छ । क्यापिटलको भदो १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको...


बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको छ । निरन्तर इतिहासिक रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने स्थिर रहन पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात...


‘हिमालयन ८०–२०’ को बुक क्लोजको मिति भदौ २६ गते

काठमाडौं । हिमालयन क्यापिटल योजना व्यवस्थाप रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ को गत आव २०८१–८२ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ। योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडले यो योजनाका लागि...


बागमतीसहित यी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान

काठमाडौ । आज देशभर साधारणतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको र आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र...


८ प्रतिशत नगद लाभांश पारित गर्न हिमालयन सेक्युरिटिजद्वारा साधारण सभा आह्वान

काठमाडौं । हिमालयन सेक्युरिटिज लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा असोज ९ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गरिने भएको...


प्रतिकित्ता १३० रुपैयाँमै प्रभु केबलकारको शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी पुरुषोत्तम श्रेष्ठको नाममा रहेको १० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरुको लागि बिक्रीमा ल्याएको छ ।...


प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक...


पोर्चुगलमा भयानक रेल दुर्घटनाः १५ जनाको मृत्यु, १८ जना घाइते

काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा भयानक रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । पर्यटकमाझ प्रसिद्ध प्रसिद्ध लिस्बनको ग्लोरिया फ्युनिकुलर रेल लिकबाट उछिट्टिएर एक भवनमा ठोक्किएको थियो । यो घटना स्थानीय समय अनुसार बुधबार...


नेपाल लाइफ क्यापिटलद्वारा १२औं वार्षिक सभा आह्वान

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १० गते बसकेको सञ्चालक समितिको बैठकको निर्णयले सभा आगामी असोज १० गते काठमाण्डौको नक्सालमा होलिडे इन एक्सप्रेसमा सभा आयोजना गरिने भएको हो ।...


इन्द्रजात्रामा रथ तान्नेलगायतका भूमिकामा रहने व्यक्तिको पाँच लाखको बीमा

काठमाडौं । यसवर्षको इन्द्रजात्रामा रथ तान्नेलगायतका भूमिकामा रहने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्मको बीमा गरिने भएको छ । गुठी संस्थानद्वारा यसवर्षको इन्द्रजात्राको तयारीसम्बन्धी जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पर्वमा अहोरात्र खटिनेका लागि पहिलो पटक यस्तो व्यवस्था गरिएको जानकारी दिइयो...


उपकार लघुवित्तको झण्डै दुई लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । महिला उपकार मञ्चको स्वामित्वमा रहेको संस्थाको शेयर आजदेखि बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा...


हिमालयन इन्भेष्टमेन्ट बैंकरको एचएलआई लार्ज क्याप फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले निष्काशन गरेको एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड...


जोशी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने बिहीबार अन्तिम दिन

काठमाडौं । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १५ गतेदेखि हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०ः६५ अनुपातमा १०० रुपैयाँ अंकित...


शिवश्री हाइड्रोपावरको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । शिवश्री हाइड्रोपावरको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १ सय रुपैयाँ अंकित दरका १ करोड ४७ लाख ६४ हजार...


बुङ्गल हाइड्रोको आईपीओमा सर्वसाधारणले आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका...


तरकारीको मूल्य सामान्य बढ्यो, कुनको कति ? (सूचीसहित)

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०...