नेशनल लाइफको बोनसदर सार्वजनिक, ६३ देखि ८५ रुपैयाँसम्म बोनस दिइने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा वित्तीय दायित्वको मूल्याङक्नका आधारमा नयाँ बोनसद निर्धारण गरेको छ। कम्पनीको बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै कम्पनीको सबै बीमा योजनामा लागू हुने गरी बोनसदर निर्धारण भएको...


एकैदिन ३५ रुपैयाँले महंगियो रातो बन्दा, अन्य तरकारीको भाउ कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २९ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्यअनुसार आज रातो बन्दा किलोमै ३५ रुपैयाँले बढेर ७५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यसैगरी...


अमेरिकी डलरको भाउ स्थिर, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.४१ रुपैयाँ र बिक्रीदर १३९.०१ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनकै स्थिर दर हो। त्यस्तै युरोपियन युरो एकको...


सांग्रिला विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १४ हजार ३१२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी...


सानिमा रिलायन्स लाइफको पौने १६ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सर्वसाधारण, संघसंस्था लगायत संस्थापक शेयरधनी समेत सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक...


हकप्रद निष्कासनका लागि सन नेपाल लाइफको बुक क्लोज मिति तय

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन प्रयोजनार्थ आगामी वैशाख ५ गते १ दिन बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा वैशाख ४ गतेसम्म कम्पनीको साधारण शेयर खरीद गरेका शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद शेयरका लागि...


प्रभु महालक्ष्मी लाइफको बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ बोनस?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा वित्तीय दायित्वको मूल्याङ्कनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरको छ। कम्पनीको बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले चैत २७ गते स्वीकृत गरेपछि कम्पनीले आफ्नो विभिन्न बीमा योजनाहरूमा लागू...


दुर्गा प्रसाईंद्धारा भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं ।मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनको सचिवालयले प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ । ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष...


पञ्चकन्या समूहले रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना

काठमाडौँ । स्वास्थ्य र सुरक्षाप्रतिको आफ्नो अटल प्रतिबद्धताको अंशको रूपमा, पञ्चकन्या समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल सँगको साझेदारीमा तिलोत्तमा–१५ कोटिहवा स्थित आफ्नो औद्योगिक परिसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर सफलतापूर्वक आयोजना गरेको छ...


पियोर इनर्जीको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

काठमाडौँ । पियोर इनर्जी लिमिटेडको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएसका अनुसार आज साँझ ५ः०७ बजेसम्म ४ लाख ५८ हजार ५४१ जना आवेदकहरुले ५४ लाख ९८ हजार ३३० कित्ता बराबरको ५४ करोड ९८ लाख ३३...


सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग प्रदान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ्ग चेयर ९कुर्सी० सहयोग प्रदान गरेकोे छ । अस्पतालले आफ्नो स्थापना देखिनै आँखामा समस्या भएका बिरामीहरूलाई उत्कृष्ट...


पूँजीभन्दा दोब्बर ऋण बोकेको भाटभटेनी, वर्षदिनमा ३० अर्ब ६२ करोडको व्यापार, रिफाइनान्सिङ खतरा

काठमाडौँ । पूँजीभन्दा झण्डै दोब्बर ऋण लिएको भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिको कर्जाभार दिनप्रतिदिन बढ्दो क्रममा छ । कम्पनीको कुल ऋण र मूर्त शुद्ध सम्पत्ति (ट्याङ्जिबल नेट वर्थ) को अनुपात आर्थिक वर्ष २०८०।०८१ मा १.५ गुणा रहेकोमा चालु...


अनलाइनमार्फत शेयरसम्बन्धी तालिम भन्दै ठगी, साइबर ब्यूरोले निकाल्यो यस्तो सूचना

काठमाडौँ । पछिल्लो समय शेयर बजारमा रुचि राख्ने आम लगानीकर्तालाई लक्षित गरी सामाजिक सञ्जालमार्फत अनलाइन ठगीका घटना बढ्दै गएकोप्रति नेपाल प्रहरी अन्तर्गत साइबर ब्यूरोले गम्भीर ध्यानाकर्षण गराएको छ। साइबर ब्यूरोका अनुसार सेयर मार्केटसम्बन्धी तालिम दिने, सहज लोन उपलब्ध गराउनेजस्ता...


अब महालक्ष्मी विकास बैंकले ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ्ग क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर...


बिना तयारीका योजना बजेटमा समेट्दा कार्यान्वयनमा समस्या: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारीबिनाका योजनाहरू बजेटमा समावेश गरिँदा कार्यान्वयनमा चुनौती देखिएको बताएका छन्। राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री पौडेलले चालू आर्थिक वर्षमा करिब ११ हजार योजना अध्ययन...


नाफामा गरिमालाई पछ्याउँदै मुक्तिनाथः सांग्रिला र महालक्ष्मीको कडा टक्कर, पुच्छरमा ज्योति र लुम्बिनी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्ममा राष्ट्रिय स्तरका विकास बैंकको मुनाफा ४ अर्ब भन्दा माथि पुगेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको ८ महिनामा राष्ट्रिय स्तरका ८ वटा विकास बैंकले ४...


बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजार ओरालो लागेको छ । बजार ओरालो लागेपनि केहि कम्पनीको शेयर मूल्य भने उच्च अकंले बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.६० अकंले घटेर २६६७.६८ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड...


घट्यो पुँजी बजारः साढे ५ अर्बको कारोबार, चैत मसान्तको प्रभाव कति ?

काठमाडौँ । अधिकांश लगानीकर्ताहरू बैंकको सस्तो ब्याजदर र अन्य कर तिर्ने चटारोमा भएका कारण सेयर बिक्री गर्न बाध्य छन् । जसले गर्दा शेयर बजारमा करेक्सन देखिएको छ । केन्द्रीय बैंकको गभर्नर नियुक्तिका विषयमा पनि केही लगानीकर्ताहरू ‘वेट एन्ड वाच’...


राधी विद्युत र एनआरएन इन्फ्रामा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से ८.६० अंकले घटेर २६६७.६८ विन्दुमा कायम भएको छ। यसदिन लगानीकर्ता राधी विद्युत कम्पनीमा झुम्मिएका छन्। आज यो कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँबढीको कारोबार भएको छ। त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट...


काठमाडौं महानगर प्रहरी बल प्रमुख पाण्डेलाई कारबाही गर्न माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारी संगठनहरुले ११ बुँदे मागसहित नगर कार्यपालिकासमक्ष ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग सम्बन्धित केही घटनाका बारेमा समेत आफ्नो चिन्ता व्यक्त गरेका छन्। उनीहरूको प्रमुख मागको १ नम्बर बुँदामा राजु पाण्डे...