काठमाडौंमा ट्रकभित्र २५ करोड रुपैयाँको विदेशी नोट प्रहरीद्वारा बरामद
काठमाडौं । नेपाल प्रहरीले राजधानी काठमाडौंबाट ठूलो मात्रामा विदेशी नोट ट्रकमा राखेर लैजादै गरेको अवस्थामा बरामद गरेको छ । बिशेष सूचनाको आधारमा प्रहरीले टोखा झोर क्षेत्रबाट ट्रक र सो सवारीका चालकलाई नियन्त्रणमा लिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय...
गभर्नर महाप्रसाद अधिकारी आजदेखि फोर्स लिभमा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि १० दिने विदामा बसेका छन्। गभर्नर अधिकारी आज चैत्र ५ गतेदेखि चैत्र १४ गतेसम्मको १० दिने विदामा बसेका हुन् । उनी १० दिने फोर्स लिभमा बसेका हुन् । राष्ट्र बैंकले...
सरकारले सहकारीहरूको बचत तथा ऋणको सीमा हटायो
काठमाढौं । सरकारले सहकारीहरूको बचत तथा ऋणको सीमा हटाएको छ । अध्यादेशमार्फत् सहकारीहरूलाई लगाम लगाउने गरी आफैले गरेको व्यवस्था सरकारले प्रतिस्थापन विधेयकबाट हटाएको हो। सरकारले सहकारीसम्बन्धी अध्यादेशमार्फत् कु नैपनि व्यक्तिले बचत तथा ऋण सहकारीमा बढीमा पचास लाख रुपैयाँसम्म बचत...
बैंकहरुले सामाजिक उत्तरदायित्व कोषको ६० प्रतिशत खर्च एक बर्षभित्र गर्नुपर्ने
काठमाडौं । बैंकहरूले हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमको ६० प्रतिशत खर्च गर्नुपर्ने भएको छ। ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०८१’ जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। ‘इजाजतपत्र प्राप्त संस्थाले...
एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु
काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ । यस खातामा जम्मा...
यी तीन तरिकाबाट हेर्नुहोस् क्रेस्ट माइक्रो लाइफको आईपीओको नतिजा
काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। आज मंगलबार बिहान साढे ८ बजे बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले बाँडफाँड गरेको हो। आईपीओमा रीतपूर्वक आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनामध्ये भाग्यशाली १ लाख...
क्रेस्ट माइक्रो लाइफको आइपीओ बाँडफाँड, १ लाख ८४ हजार ५०० जनाले पाए १० कित्ता
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको आईपीओमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए। जसमध्ये १० हजार १२६ जनाको आवेदन...
प्रतिकित्ता २०५ रुपैयाँमा आइजीआई प्रुडेन्सियलको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । आइजीआई प्रु्डेन्सियल इन्स्योरेन्स लिमिटेडले ८० हजार कित्ता संस्थापक शेयर लिलाम मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि आवेदन...
त्रिवि क्याम्पसहरूमा आज स्ववियु चुनाव
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ। विद्यार्थी नेतृत्व निर्माण गर्ने थलोका रूपमा चिनिने स्ववियु निर्वाचन हरेक दुई वर्षमा हुनुपर्ने भए पनि आन्तरिक विवादका कारण केही क्याम्पसमा १६ वर्षपछि...
प्रभु महालक्ष्मीको २ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न ५ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयरहरू यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई खरिद प्रस्ताव गरेकोमा बिक्री नभएपछि...
पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानीय बासिन्दाको शेयर ३ वर्ष लकइनमा रहने
काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज चैत ५ गते अन्तिम दिन हो। कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। जसमध्ये...
श्रीमतीको जन्मदिनमा सिटिजन लाइफको जीवन सारथी बीमा उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिनमा परम्परागत उपहारहरूभन्दा भिन्न र दीर्घकालीन वित्तीय सुरक्षा सम्बन्धी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। जसमा पनि जीवन बीमा पोलिसी जस्ता दीर्घकालीन सुरक्षाका माध्यमहरू उपहारको रूपमा लोकप्रिय बन्दै गइरहेका छन्। यही क्रममा बीरेन्द्रनगर नगरपालिका–९ निवासी...
अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.५९ रुपैयाँ र बिक्रीदर १३९.१९ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १५१.१२ रुपैयाँ र बिक्रीदर १५१.७७...
कुमारी बैंकको ४ लाख ८७ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
काठमाडौं । कुमारी बैंक लिमिटेडले ४ लाख ८७ हजार १२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये २ लाख कित्ता शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र र बाँकी २ लाख ८७ हजार १२ कित्ता शेयर सर्वसाधारणले मात्र खरिद गर्न...
पुँजीबजार लगानीकर्ता संघबाट पोखरेलले दिइन् राजीनामा
काठमाडौँ । राधा कुमारी पोखरेलले नेपाल पुँजीबजार लगानीकर्ता संघको अध्यक्ष पदबाट राजिनामा दिएकी छन्। उनले चैत ३ गते राजीनामा दिएकी हुन् । पुँजीबजार लगानीकर्ता संघको अध्यक्षको जिम्मेवारी बहन गर्दै आएकी पोखरेललाई नेपाल सरकारको निर्णयले नेपाल बिमा प्राधिकरणको सञ्चालक पदमा...
दिपक थापा नेपाल प्रहरीको नयाँ प्रमुख नियुक्त
काठमाडौँ । नेपाल प्रहरीको ३१औं प्रमुखका रूपमा दिपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो। यस नियुक्तिका साथमा थापाले ३० वर्षे सेवा अवधिका कारण...
हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता
काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोष बीच बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न सम्झौता भएको छ । बैंक तथा...
सन नेपाल लाइफलाई बोर्डले दियो २७ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्स्योरेन्सलाई २७ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति दिएको छ । कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयरबिक्री गर्नका लागि अनुमति पाएको हो...
सलिकोद्वारा पाँचथर पावरलाई ४२.५० करोडको बीमा दावी भुक्तानी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले पाँचथर पावर कम्पनी लिमिटेडलाई ४२.५० करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ। सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले उक्त रकम पाँचथर पावर कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेका हुन्। यो बीमा दावी भुक्तानी...
राष्ट्र बैंकको सह-प्रवक्ता र सूचना अधिकारीमा सुमन नेउपाने नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नरको कार्यालयका कायममुकायम निर्देशक सुमन नेउपानेलाई सह-प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको छ। यो निर्णय २०८१ चैत ४ गतेदेखि लागू हुने बैंकले जनाएको छ। नेउपाने २०६४ सालदेखि नेपाल राष्ट्र बैंकमा आबद्ध छन्। उनलाई...




















