प्रतिकित्ता १०० रूपैयाँमा नेपाल फाईनान्सको ११ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले अवितरित १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको छ। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ। शेयर खरीदका लागि आवेदन दिँदा घटीमा १ हजार...


प्रतिकित्ता १०० रूपैयाँमै दोर्दी खोलाको साढे १९ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद शेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको छ। जसमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ३५ हजार...


सम्पदा लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ४०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको १५ दिनभित्र आवश्यक कागजात सहित आफूले लिन चाहेको शेयर विवरण खुलाएर तनहुँस्थित कम्पनीको केन्द्रीय...


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ ११ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा रहेको छ। युरोपियन युरो एकको खरीददर १५४...


चौधरी ग्रुपको सम्राट सिमेन्ट डुब्दैः चुक्ता पूँजीभन्दा ५ गुणा बढी ऋण, १ अर्ब ६० करोडको व्यापार खुम्चियो

काठमाडौँ । चौधरी ग्रुपको बहुमत लगानी रहेको सम्राट सिमेन्ट निरन्तर गम्भीर आर्थिक संकटतर्फ उन्मुख भएको छ । २०७८ सालमा ५१ प्रतिशत शेयर खरिद गरी चौधरी समूहले उद्योगमा बहुमत स्वामित्व हासिल गरेपनि त्यसपछि कम्पनीको आर्थिक स्थिति दिनप्रतिदिन कमजोर बन्दै गएको...


क्षेत्रपाटी चिकित्सालयमा मधुमेह तथा थाइराइड सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन भएको छ । शनीबार अर्थात जेठ १० गते बिहान ८ बजे एक कार्यक्रमको आयोजना गरी चिकीत्सालयले विभिन्न सहयोगी संस्थाहरुसँगको सम्वनयमा स्वास्थ्य शिविर आयोजना गरेको हो । चाइना फाउण्डेसन फर...


शिखर इन्स्योरेन्सले पायो ‘डबल ए माइन्स’ क्रेडिट रेटिङ्ग, कस्तो छ वित्तीय क्षमता ?

काठमाडौं । शिखर इन्स्योरेन्सले इक्रा नेपालबाट ‘डबल ए माइन्स’ को रेटिङ प्राप्त गरी नेपालको सबैभन्दा बलियो तथा सुरक्षित बीमा कम्पनीका रुपमा परिचित गराउन सफल भएको  छ । नेपाल सरकारको लगानी तथा बैदेशिक लगानी रहेको कम्पनीहरु बाहेकका कम्पनीहरु मध्ये एए...


बोर्ड अध्यक्ष श्रेष्ठ र गभर्नर पौडेलबीच भेटवार्ता, नियामक समन्वय र पूँजी बजार सुधारमा छलफल

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग आज शिष्टाचार भेट गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। शिष्टाचार भेटका क्रममा देशको वित्तीय प्रणालीलाई गतिशील र अनुशासित बनाउँदै...


अव पहाडमा ठूला सडक आयोजना नबन्ने

काठमाडौं । सरकारले पहाडी क्षेत्रमा नयाँ ठुला सडक आयोजना अगाडि नबढाउने कठोर नीति अपनाएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को सुझाव कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट स्वीकृत कार्ययोजनामा यस्तो प्रावधान राखिएको छ । यो निर्णयले पहाडी क्षेत्रको पूर्वाधार...


अब वृद्धभत्ता पाउने उमेर ७० वर्ष

काठमाडौँ । सरकारले अब ज्येष्ठ नागरिक भत्ता पाउने उमेर हद ७० वर्ष कायम गर्ने भएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को सिफारिसअनुसार तयार गरिएको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै अब १ वर्षभित्र यो व्यवस्था लागू गरिनेछ ।...


नेपालको असमानता प्रतिवेदन सार्वजनिकः संरचनागत विभेद अन्त्यतर्फ नागरिक समाजको बहुआयामिक पहल

काठमाडौं । नेपाल गैरसरकारी संस्था महासंघले आगामी वर्षहरूमा नागरिक समाजको सामूहिक पहलकदमीलाई मार्गदर्शन गर्ने रणनीतिक योजना तथा असमानतासम्बन्धी व्यापक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। महासंघको आयोजनामा सम्पन्न एक विशेष समारोहबीच उक्त प्रतिवेदन सार्वजनिक गर्दै नेपालको लोकतान्त्रिक अभ्यास सुदृढ गर्न...


जलविद्युतको आइपीओमा कैची, उत्पादन सुरु नगरेसम्म शेयर निष्कासन गर्ने नपाउने

काठमाडौं । जलविद्युत आयोजना निर्माणमा देखिएको प्रवद्र्धकहरूको बेथिती नियन्त्रण गर्न सरकारले कडा नीति लिएको छ । पूर्व अर्थ सचिव रामेश्वर प्रसाद खनालको अध्यक्षतामा बनेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार अब जलविद्युत कम्पनीहरूले आयोजना सम्पन्न गरी विद्युत उत्पादन गरेपछि...


सरकारलाई उच्चस्तरीय आर्थिक सुधार आयोगले बुझायो ४०८ बुँदे कार्ययोजना, तीन बर्षभित्र कार्यान्वयन गरिने

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले कार्य योजना बनाएको छ । पूर्वसचिव रामेश्वर खनालको नेतृत्वमा बनेको उक्त प्रतिवेदनले दिएका सुझावका आधारमा सरकारले विभिन्न ४०८ वटा कार्यलाई कार्यान्वयन गर्ने समयावधि, जिम्मेवार निकाय र अपेक्षित उपलब्धि सहित...


सरकारले १ वर्षभित्र नेप्सेको पुनः संरचना गर्ने

काठमाडौं । सरकारले निजी क्षेत्रको सहभागिता र पुँजी बृद्धिका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनः संरचना गर्ने भएको छ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ सार्वजनिक गर्दै अबको एक वर्ष भित्र नेप्से पुनः संरचना गर्ने जनाएको छ...


व्यवसाय नवीकरणको झन्झट हटाउँदै सरकार: अब आयकर विवरण नै प्रमाण हुने

काठमाडौं । अब व्यवसाय नवीकरणको झन्झटबाट उद्यमीहरू मुक्त हुने भएका छन् । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को सिफारिसअनुसार बनेको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सरकार व्यवसाय नवीकरण गर्नुपर्ने प्रावधान हटाउने तयारीमा छ । कार्ययोजनामा भनिएको छ, ‘व्यवसाय नवीकरण...


सूचीकृत ५० लघुवित्तको वित्तीय रिपोर्टः खुद नाफा ३१% ले बढ्यो, साढे ४ अर्ब नाफामा कुनले कति कमाए ? (सूचीसहित)

काठमाडौँ । विभिन्न कारणले थला परेको माइक्रोफाइनान्स सेक्टर लयमा फर्कि रहेको छ । बजारमा चलेका हल्ला र नियामक निकायको पेचिलो नीतिको मार परेको क्षेत्रले विस्तारै सकारात्मक बाटो समाति रहेको हो । अझ खराब कर्जा (एनपिएल) को भुमरीमा रोमलिएका लघुवित्त...


एकवर्ष भित्र हेटौंडा र उदयपुर सिमेन्ट निजि क्षेत्रलाई दिने सरकारको निर्णय

काठमाडौँ । सरकारी सिमेन्ट उद्योग सरकारले निजि क्षेत्रलाई सुम्पिने भएको छ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ सार्वजनिक गर्दै हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट निजि क्षेत्रलाई एक वर्ष भित्रै हस्तान्तरण गर्ने जनाएको हो । हेटौंडा सिमेन्ट उद्योग र...


हिम स्टार उर्जाले ११ करोडको आइपीओ ल्याउने, बोर्डले दियो अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हिम स्टार उर्जा कम्पनी लिमिटेडलाई आइपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ११ लाख १९ हजार कित्ता हुन आउने ११ करोड १९ लाख रुपैयाँ बराबरको आइपीओ जारी हुनेछ...


गभर्नरसँगको भेटमा नाडाको ५ सुझावः अटो कर्जा प्रवाह खुला गर्नदेखि ईभी कर्जामा विशेष योजनाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी नेपालको मौद्रिक नीतिसँग सम्बन्धित अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा विस्तृत छलफल गरेको छ। भेटका क्रममा अध्यक्ष...


ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही गर्ने मन्त्री खड्काको चेतावनी 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न कडा निर्देशन दिएका छन् । ताप्लेजुङमा भएको विद्युतको तारमा अल्झिएर भएको बोलेरो दुर्घटनाबारेको छानबिन प्रतिवेदन...