राधी र युनिभर्सल पावर लगानीकर्ताको रोजाइमा, अन्य कुनको भयो बढी कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्सेमा करीब ७ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ। जसमध्ये राधी विद्युत कम्पनीको सर्वाधिक साढे ७१ करोड रुपैयाँको शेयर किनबेच भएको छ। त्यस्तै दोस्रोमा युनिभर्सल पावरको ३० करोड ३१ लाख, तेस्रोमा...
नेप्से इन्डेक्स ९.४२ अंकले घट्यो, कारोबार साढे ७ अर्बमाथि
काठमाडौं । शेयर बजार सुधारको बाटोतर्फ उन्मुख हुन खोज्दै यो साता पुन घटेको छ। साताको पहिलो दिन सुधार हुने संकेत देखिएपनि यो साता ९।४२ अंकले घटेर २६७९।१२ को विन्दुमा कायम भएको छ। ३१४ सूचीकृत कम्पनीको १ करोड ८५ लाख...
भारतीय नक्कली नोट कारोबारी युनुस अन्सारी पक्राउ
काठमाडौं । नेपालमा बसेर भारतीय नक्कली नोटको कारोबार गर्दै आएका युनुस अन्सारीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । कैद भुक्तान गरी नख्खु कारागारबाट छुटे लगत्तै पक्राउ गरिएको प्रहरीले जनाएको छ । राप्रपाका नेता समिम मिया अन्सारीका छोरा युनुस अन्सारीलाई...
महालक्ष्मी विकास बैंक नेशनल कार्ड स्वीच र नेपालपेमा आवद्ध
काठमाडौं । महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल सदस्यताका लागि सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह...
महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवमा ३१ जना महिला उद्यमीलाई सम्मान
काठमाडौं । महालक्ष्मी विकास बैंकले जेठ ७ गतेदेखि ३१औं वर्षमा प्रवेश गरेको अवसरमा ३१ जना महिला उद्यमीहरूलाई सम्मान गरेको छ । वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने उद्देश्य सहित उक्त सम्मान गरिएको बैंकले...
धनवज्र वज्राचार्यको ९४औं जन्मजयन्तीमा स्मृति सभा सम्पन्न
काठमाडौं । नेपालको इतिहास, संस्कृत भाषा र बौद्ध दर्शनमा अतुलनीय योगदान र्पुयाएका इतिहासकार धनवज्र वज्राचार्यको ९४औं जन्मजयन्तीको अवसरमा राजधानीमा एक स्मृति सभा सम्पन्न भएको छ। धनवज्र वज्राचार्य शोध सम्मान कोषद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा इतिहासविद् प्राध्यापक डा....
लाभांश घोषणा गरेका यी पाँच बीमा कम्पनीको सेयर खरिद गर्नेले अझै लाभांश पाउने
काठमाडौं । लगानीकर्तालाई लाभांश घोषणा गरेका पाँच बीमा कम्पनीको बुक क्लोज हुन अझै बाँकी छ । चार वटा जीवन बिमा र एउटा निर्जीवन बीमा कम्पनीको बुक क्लोज हुन बाँकी देखिएको हो । यी कम्पनीहरुमध्ये तीन वटाले बुक क्लोज मिति...
गृहमन्त्री रमेश लेखकको पद धरापमा
काठमाडौँ । गृहमन्त्री रमेश लेखकमाथि लागेको अध्यागमन विभागमा सेटिङ मिलाएर रकम असुलीको आरोपका कारण उनको पद धरापमा परेको छ। गृहमन्त्री रमेश लेखकसँग सम्बन्धित विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक बोलाएका छन्।...
सिंहदरबारभित्र कर्मचारी आन्दोलित, मन्त्रालयमा धर्ना
काठमाडौं । संघीय निजामती सेवा सम्बन्धी प्रस्तावित विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि धर्ना दिएका छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित भएको सो विधेयकले कर्मचारीका हक–हितको ख्याल नगरेको भन्दै उनीहरूले आपत्ति...
बजेटको मुखमा १० हजार इभी गाडी नेपाल भित्रिए
काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को १० महिनामा झन्डै १० हजार विद्युतीय कार, जीप तथा भ्यान (ईभी) आयात भएको छ । बजेटको मुखमा हजारै गाडीहरु नेपाल भित्रिएका छन् । सरकारले बजेटको तयारी गरिरह्दा नाडाको टोलीले अर्थमन्त्री बिष्णु पौडेलसँग...
ई-गभर्नेन्स ब्लुप्रिन्ट: क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा सुझाव
काठमाडौं । नेपाल सरकारको सार्वजनिक सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट २०८१’ मा सूचना प्रविधि क्षेत्रका तीन प्रमुख संस्थाले ४१ बुँदे सुझाव दिएका छन् । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ), साइबर सुरक्षा...
राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब रूपैयाँ तरलता तान्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत् ३० अर्ब रूपैयाँ तान्ने भएको छ। यसमा इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत् आवेदन दिन सक्नेछन्। बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागको हो...
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि आव्हान
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले दरखास्त आव्हान गरेको छ । सहकारी ऐन, २०७४ को दफा १०३ङ बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यको पदमा नियुक्तिका...
शेयर बजारमा लगानी बढाउदै बीमा कम्पनी, निर्जिवन भन्दा जीवन बीमा कम्पनीहरुको लगानी बढी
काठमाडौं । शेयर बजारमा बीमा कम्पनीहरुले आफनो लगानी दोब्बरले बढाएको छ । तेस्रो त्रैमासमा २४ बीमा कम्पनीहरुले सूचीकृत कम्पनीहरुको सेयरमा मात्रै ३५ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ११४।७६ बढेको...
सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढ्यो
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।...
डिप्रोक्स लघुवित्तका स्वतन्त्र संचालक श्यामकृष्ण दाहालको पदावधि समाप्त
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक श्यामकृष दाहालको पदावधि समाप्त भएको छ। दाहाल २०७८ जेठ ११ गतेदेखि चार वर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए। उनको पदावधि जेठ १० गतेबाट समाप्त भएको कम्पनीले जानकारी दिएको...
नागढुङ्गा–मुग्लिङ सडक १५ दिन आंशिक बन्द
काठमाडौं । नागढुङ्गा–पिपलामोड खण्ड (त्रिभुवन राजपथ) जेठ १० देखि २५ गतेसम्म प्रत्येक दिन बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म आंशिक रुपमा बन्द हुने भएको छ। नागढुङ्गा–मुग्लिङ सडकखण्ड विस्तार आयोजना (पूर्वी खण्ड) अन्तर्गत कालोपत्रे कार्यका लागि अस्थायी बन्द गर्न लागिएको...
कोहलपुर मालपोत कार्यालयमा भ्रष्टाचारः विचौलिया र रेष्टुरेन्ट मालिक सहित खरिदार पाण्डे पक्राउ
काठमाडौं । बाँकेको जिल्ला मालपोत कार्यालय कोहलपुरमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे विचौलिया र रेष्टुरेन्ट मालिक सहित अख्तियारको पक्राउमा परेका छन्। खरिदार पाण्डेले सेवाग्राहीको जग्गाको सिमाना भिडाइदिने काममा लेखापढी व्यवसायी शान्ती पुनलाई विचौलिया बनाएर २० हजार रूपैयाँ घुस माग्न लगाएका...
यस्तो छ आज कालीमाटीमा बन्दा, काउली, च्याउ लगायत तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेडा ५५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ र मटरकोशा ८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको...
बीमा प्रतिबिम्बः बीमा कम्पनीहरूको मासिक विश्लेषणात्मक तथ्यांक प्रकाशन शुरू
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य मुख्य तथ्यांकहरूको विश्लेषण सहितको मासिक तथ्यांक संस्करण ‘बीमा प्रतिबिम्ब’ प्रकाशन गर्न शुरू गरेको छ । बीमा कम्पनीहरूको वित्तीय अवस्था, बीमा पहुँच, बीमा दाबी, दाबी फछ्र्यौट, बीमालेख संख्या, बीमाशुल्क संकलन लगायत बीमा...




















