हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको शेयर सर्वाधिक खरिद–बिक्री
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । भारत–पाकिस्तानको आन्तरिक विवादले नेपालको शेयर बजार पनि घट्छ भन्ने हल्लालाई चिर्दै आज बजार उच्च अंकले बढेको छ । बुधबार कारोबार भएका कम्पनीहरुमा सानिमा माइ हाइड्रोपावरको...
पुँजी बजारमा रौनकः कारोबारमा उछाल, फाइनान्सका लगानीकर्ता मालामाल
काठमाडौँ । शेयर बजारमा उच्च सुधार देखिएको छ । नेप्से सूचक पाँच दिनसम्म राताम्य बनेपछि मंगलवार सामान्य हरियाली देखिएको थियो । तर, बुधबार बजारमा उच्च सुधार आएको हो । आज विशेष गरी फाइनान्सको शेयर मूल्यमा सुधार देखिएको छ ।...
दुई तिहाइको सरकारले गभर्नर नियुक्त गर्न नसक्दा सरकार माथि प्रश्न
काठमाडौं। नेपाल राष्ट्र बैँकमा गभर्नर रिक्त भएको आज एक महिना पूरा भएको छ । तर सरकारले अहिलेसम्म नयाँ गभर्नर नियुक्ति गर्न सकेको छैन । गत चैत २४ मा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल पूरा गरेर विवाद भएसँगै...
बीमा कम्पनीको सेवा सुगम क्षेत्रमा केन्द्रित, बागमती प्रदेशबाटै ७८ अर्ब ८९ करोड बीमा शुल्क आर्जन
काठमाडौं । बीमा कम्पनीहरुको व्यवसाय बागमती प्रदेश अर्थात देशको राजधानी काठमाडौं उपत्यकामा सीमित रेहको छ । नेपाल बीमा प्राधिकरणले ग्रामिण क्षेत्रमा समेत गएर बीमा व्यवसाय गर्न निर्देशन दिएपनि कम्पनीहरु सुगम क्षेत्रमा नै बढी आकर्षित देखिएका हुन् । नेपाल बीमा...
धितोपत्र बोर्डमा कमिसनको खेलबारे सांसदमा उठ्यो प्रश्न
काठमाडौं। सांसदहरूले प्रतिनिधि सभामा धितो पत्र बोर्डले आईपीओ निष्कासन गर्दा कमिसन मागेको विषयमा प्रश्न गरेका छन् । उनीहरूले कमिसन मागको विषयमा सरकारले बोर्डमा छानबिन गर्न माग समेत गरेका छन् । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले धितो पत्र बोर्डमा...
नेपाललाई सामाजिक सञ्जालको बेवास्ता, बन्द गर्न किन डराइरहेको छ सरकार ?
काठमाडौँ । २०८० सालको फागुन महिनामा नेपाल सरकारले डिजिटल सुरक्षा र अनलाइन अपराध नियन्त्रणको उद्देश्यले प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूलाई दर्ता गर्न निर्देशन दिएको थियो। यो कदमलाई सबैले सकारात्मक रुपमा लिएको थिएन, तर सरकारको निर्णयले निश्चितत: नेपालको डिजिटल क्षेत्रमा ठूलो...
४० लाख हुण्डीको रकमसहित भारतिय र नेपाली नागरिक पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले ४० लाख हुन्डीको रकमसहित एक जना भारतिय र एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजार...
सानिमा रिलायन्सको लोकप्रिय ‘सरल तथा एकल जीवन बीमा योजना’
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा प्रस्तुत ‘सरल तथा एकल जीवन बीमा योजना’ हालका दिनमा बीमितहरूको आकर्षणको केन्द्र बनेको छ। कम प्रिमियममा उच्च बचत र सुरक्षा सुविधा समेटिएको यो योजना लचिलो भुक्तानी विकल्पका कारण पनि धेरैको रोजाइमा परेको हो।...
अब स्वास्थ्य बीमाको अनलाइन नवीकरण पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने
काठमाडौं । स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो...
‘योग्यता होइन, भागबन्डा हावी: देश गभर्नरविहीन हुँदा अर्थतन्त्र दुर्घटनामा जाने खतरा’
म यो सांसदको हैसियतमा मात्र होइन देशको करोडौँ चिन्तित नागरिकहरूको आवाज भनेर बोल्न चाहन्छु । देशको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्क जुन देशको केन्द्रीय वित्तीय मेरुदण्ड हो त्यसको गभर्नरको कार्यकाल सकिएको एक महिनाभन्दा बढी भइसक्यो । तर, आजसम्म त्यो...
सानिमा बैंकमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । सानिमा बैंक लिमिटेडले इन्फरमेशन सेक्युरिटी पदमा कर्मचारी माग गरेको छ। बैंकले उक्त पदको अधिकृतदेखि वरिष्ठ अधिकृत तहसम्मका लागि कर्मचारी माग गरेको हो। यसका लागि कम्प्यूटर विज्ञान वा सोसँग सम्बन्धित विषयमा मास्टर्स डिग्री गरेको हुनुपर्छ। साथै सीईएच, सिआईएसए,...
सूर्यज्योति लाइफद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर र ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो । कम्पनीले दमक, लालबन्दी, ओखलढुङ्गा, रशुवा र सितापाइल शाखा कार्यालयमा ब्रान्च म्यानेजर...
महिन्द्रा गाडीमा दुगड ब्रदर्सको ठगीः अत्याधिक मुनाफा असुल्दा वाणिज्य विभागको कारबाहीमा
काठमाडौँ । व्यवसायिक प्रयोजनाका लागि महिन्द्रा तथा मास्टर एण्ड एशोसररिज र महिन्द्रा एण्ड महिन्द्राको नेपालको आधिकारिक बिक्रेता दुगड ब्रर्दश एण्ड सन्स प्राइभेट लिमिटेडले उपभोक्ता मार्फत अत्याधिक मुनाफा असुल्ने गरेको खुलासा भएको छ । उपभोक्ताको हकहित र विश्वासमा प्रहार गर्दै...
गभर्नर नियुक्तिमा भागबण्डा नगरौं, मिरिटोक्रेसीको आधारमा छान्न सांसद डाँगीको सुझाव
काठमाडौं । प्रतिनिधिसभामा बोल्दै सांसद निशा डाँगीले गभर्नर नियुक्ति जस्तो संवेदनशील विषयमा सरकारले अनावश्यक समय खेर फालिरहेको भन्दै गम्भीर आपत्ति जनाएकी छन्। उनले मिरिटोक्रेसीको आधारमा नियुक्ति गर्न सकिने भए पनि सरकार भागबण्डाको हिसाबले पद बाँडफाँडमा अल्झिएको टिप्पणी गरिन्। ‘सरकारले...
दलाल र बिचौलियाको प्रतिनिधित्व यो सरकारले गरिरहेको छः सांसद पार्की
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा राष्ट्रिय सभा सदस्य जगत पाकीले बर्तमान सरकारले आम जनताको हित भन्दा पनि दलाल र बिचौलियाको प्रतिनिधित्व गरीरहेको आरोप लगाएका छन् । मंगलबार राष्ट्रिय सभामा बोल्दै सांसद पार्कीले सरकारले आगामी आर्थिक वर्षको...
पाकिस्तानमाथि भारतको सैन्य कारबाही खेदजनक: चीन
काठमाडौँ । चीनले पाकिस्तान र पाकिस्तान-प्रशासित काश्मिरमा भारतले हालै सञ्चालन गरेको सैन्य कारबाहीप्रति चिन्ता व्यक्त गरेको छ। बुधबार एक वक्तव्य जारी गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतको बिहानैको आक्रमणलाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् र दुबै देशलाई तनाव बढ्न नदिई संयम...
भारतको शेयर बजार राताम्य: सैन्य तनावपछि सेन्सेक्स ८०० अंकले घट्यो, निफ्टीमा पनि गिरावट
काठमाडौँ । बुधबार बिहान भारतका प्रमुख सेयर सूचकांकहरू बजार खुल्नुअघि नै तीव्र गिरावटमा देखिएको छ। पाकिस्तान र पाकिस्तान प्रशासित काश्मिरमा भारतद्वारा गरिएको सैन्य आक्रमणको समाचारले लगानीकर्तामा त्रास फैलिएको छ। बजार खुल्नुअघि नै सेन्सेक्स झन्डै ८०० अंकले घटेको थियो भने...
रिलायबल नेपाल लाइफद्वारा लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.६३१५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी...
बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा पनि सुनको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
भारतद्वारा पाकिस्तानमाथि भिषण हवाई आक्रमण, उल्टै भारतले गुमायो पाँच हाईटेक फाइटर जेट
काठमाडौं । १५ दिन अघि भारत प्रशासित कास्मिर पर्यटकीय स्थलमा भएको आतंकवादी हमलाको जवाफमा भारतले आज विहानको राति पाकिस्तानमाथि भिषण हवाई हमला गरेको छ । भारतले पाकिस्तान प्रशासित कास्मिर तथा अन्य पाकिस्तानी जमिन समेत नौ स्थानमा सैन्य हमला गरेको...




















