अवैध कारोबारले राजस्व गुम्दै, नियन्त्रणका लागि गृह मन्त्रालयसँग उद्योग परिसंघको छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृह मन्त्री रमेश लेखकसँग छुट्टा छुट्टै छलफल गरेको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसँग...


नबिल बैंकलाई ‘केयर–एनपी ए’ रेटिङ: मुनाफा, पूँजी र सञ्चालन क्षमतामा उच्च मूल्यांकन

काठमाडौं । केयर रेटिङ्स नेपाल लिमिटेडले नबिल बैंक लिमिटेडलाई ‘केयर–एनपी ए (इस)’ इश्युअर रेटिङ प्रदान गरेको छ । इश्युअर रेटिङ अन्तर्गत पर्ने यो रेटिङले बैंकको वित्तीय दायित्व समयमै तिर्न सक्ने क्षमतामा पर्याप्त सुरक्षाको संकेत गर्दछ । यस्तो रेटिङ प्राप्त...


एउटै छानामुनी हुँदै आएको अटो शो पहिलो पटक टुक्रियो, व्यापारीको स्वार्थमा नाडा र नाइमा मेला

काठमाडौँ । नेपालको अटोमोबाइल क्षेत्र पाँच दशकपछि ऐतिहासिक मोडमा पुगेको छ । अर्बौको बजार सम्हाल्दै आएको अटो क्षेत्र पहिलोपटक औपचारिक रूपमा दुई धारमा विभाजित भएको हो । विसं २०३२ मा सवारी साधन आयात व्यवसायलाई संगठित बनाउन स्थापना भएको संस्था...


नागरिक लगानी कोषद्वारा सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन

काठमाडौं । नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गरेका हुन् ।...


हिमालयन लाइफमा बिमल–रबिन्द्र र सूर्य प्रसाद बने उत्कृष्ट अभिकर्ता, एक वर्षमै करोडौंको व्यवसाय गर्न सफल

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले गत आर्थिक वर्षमा आक्रामक तरिकाले जीवन बीमा व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा अभिकर्ताहरुले लाखौँ मानिसहरुको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैैभरीबाट सहभागीहरुलाई उछिन्दै नेपालगंजका बिमल...


सुर्य नेपालको नाममा जागिरको झुटो आश्वासन, लाखौँ ठग्ने आकाश झाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । सुर्य नेपाल प्रा.लि. (चुरोट) कम्पनीको नाम दुरुपयोग गरी दर्जनौँ व्यक्तिलाई रोजगारीको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने आकाश कुमार झामाथि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। अदालतले ठगीसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति...


चार कम्पनीमा सकारात्मक सर्किट, यी १० वटाले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज विभिन्न सेक्टरका चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । मंगलबार ट्रेड टावर, शिवम् सिमेन्ट, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्त लगायतको...


नेपाल पुनर्बीमा र शिवम् सिमन्टमा झुम्मिए लगानीकर्ता, अन्य १० कम्पनीको कारोबार कति ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा उत्साहजनक कारोबार भएको छ । आज नेप्सेमा झण्डै २० अर्ब रुपैयाँको कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको आज सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७१ करोड ८८ लाख...


पुँजी बजारमा बुलः परिसूचक २९७४ बिन्दुमा पुग्दा मख्ख लगानीकर्ता, ३२ सय पार गर्ला ?

काठमाडौँ । मौद्रिक नीति सार्वजनिक भएयता नेपाली शेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ । पुँजी बजारमा निरन्तर हरियाली छाउँदा लगानीकर्ताहरू उत्साहित भएका छन् । बजार उच्च अंकले बढिरहेकाले धेरैले मनग्य नाफा बटुलेका छन् । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक...


सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

काठमाडौं । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याज वितरण गरेको छ। कुल २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा जम्मा दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८...


एक वर्षमै २१ लाखभन्दा बढी स्मार्टफोन भित्रिए, ३५ अर्ब ५४ करोड बाहिरियो

काठमाडौं । नेपालमा स्मार्टफोनको आयात तीव्र गतिमा बढिरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपालले २१ लाखभन्दा बढी स्मार्टफोन आयात गरेको छ। विभागको तथ्यांकले देखाउँछ कि गत आर्थिक वर्षमा कुल २१ लाख ८४...


आइक्यानबाट सिल्भर अवार्ड पाउने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा आइक्यानबाट वार्षिक रूपमा दिइने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ बाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान) द्वारा गत शुक्रबार होटल र्याडिसनमा आयोजित एक कार्यक्रमकाबीच महालेखापरीक्षक तोयम...


डिशहोमले हरेक हप्ता १४ जनालाई ३६५ दिने इन्टरनेट सित्तैमा दिने

काठमाडौं । डिशहोमले आफ्नो इन्टरनेट ग्राहकका लागि ‘खुशीको बोनस–३६५ दिन नै बोनस’ योजना ल्याएको छ। यस योजनामा वार्षिक नयाँ इन्टरनेट जोड्ने वा रिचार्ज गर्नेमध्येबाट हरेक हप्ता १४ जनाले सित्तैमा ३६५ दिनको इन्टरनेट सेवा पाउने भएका छन्। त्यस्तो १४ जना...


व्यवसाय ग्रोथमा आक्रामक अटो बजारः वर्षदिनमा ३१ अर्बको ईभी आयात, इन्धन सवारीको अवस्था कस्तो?

काठमाडौँ । नेपाली अटो बजार पछिल्लो समय सुधारको बाटोमा अघि बढिरहेको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कले देखाएअनुसार सवारीसाधनको आयातमा निरन्तर वृद्धि भइरहेको छ । विशेष गरी विद्युतीय सवारीसाधन (ईभी) को आयात उल्लेखनीय दरमा बढ्दै गएको छ, जसले सम्पूर्ण...


एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुर इन्टरनेशनल हस्पिटलमा छूट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले भक्तपुर इन्टरनेशनल हस्पिटलमा २० प्रतिशत छूट पाउने भएका छन्। बैंक र उक्त हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले उक्त हस्पिटलमा उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छूट पाउने भएका हुन्।...


एडिबीद्वारा पाँचवर्षे नयाँ राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज नेपालका लागि एसियाली विकास बैंक (एडिबी) को राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९) सार्वजनिक गरेका छन् । एडिबीको सञ्चालक समितिबाट यसै वर्ष असार ३ मा स्वीकृत भएको राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडिबीको...


स्वास्थ्य बीमा नविकरण थप सहज बन्दै, नयाँ कार्यविधि लागू

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमालेख नवीकरणलाई थप व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गरेको छ । ‘स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि, २०८२’ अनुसार अबदेखि नियमित रूपमा बीमा नवीकरण गर्ने सदस्यले छुट पाउनेछन् भने ढिलाइ...


दुई शाखा प्रमुखलाई निलम्बनको पत्र काटेपछि सूर्याेदय वोमी लघुवित्तमा खैलाबैला, आन्दोलन चर्काउने कर्मचारीको चेतावनी

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको आन्तरिक कलह चुलिंदै गएको छ। कम्पनीका ११९ जना कर्मचारीको दस्तखतसहित ९ वटा मागहरू राखेर व्यवस्थापनलाई पठाएको पत्रको आधारमा दुईजना शाखा प्रमुखलाई निलम्बनको पत्र काटेपछि आन्तरिक कलह चुलिएको हो। कर्मचारीले व्यवस्थापन तहले जायज...


वैदेशिक व्यापारमा उत्साहजनक सुधार: निर्यात ८१ प्रतिशतले बढ्दा व्यापार घाटामा भने अझै दबाब

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ (साउनदेखि असारसम्म) को वार्षिक विवरणअनुसार नेपालको वैदेशिक व्यापारमा केही सकारात्मक संकेत देखिएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष निर्यात तथा कुल वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि भएको देखिएको हो । भन्सार विभागद्वारा प्रकाशित तथ्याङ्कअनुसार...


सूर्यज्योति लाइफमा सर्वाधिक व्यवसाय भित्र्याउने अभिकर्ता बने कमल–गौरब र दिपक, कसरी बने उत्कृष्ट ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरु गत आर्थिक वर्षमा उत्साहजनक व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरीरहेका हजारौं अभिकर्ताहरुले आम नागरिकहरुको सूर्यज्योति लाइफमा बीमा गराएर व्यवसाय वृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गरेका...