भूमि बैंक खारेज गरी ६५ बुँदे माग सम्बोधन गर्न किसान संगठनको संयुक्त विज्ञप्ति, संघर्षमा उत्रने चेतावनी

काठमाडौं । नेपाल सरकारको भूमि नीति तथा कार्यक्रम २०८२ मार्फत भूमि बैंक स्थापना गर्ने निर्णय र कार्यान्वयन प्रक्रिया विरुद्ध किसान संगठनहरूले ६५ बुँदे मागसहित संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा भूमि बैंकको नाममा किसानको जमीन कब्जा गर्ने, कृषि...


सपोर्ट लघुवित्तमा रोजगारीको अवसर, कसरी दिने आवेदन ? (सूचनासहित)

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । संस्थाले केन्द्रिय कार्यालयमा सुपरभाइजर, बरिष्ठ सहायक–सहायक र शाखा कार्यालयहरुमा केही संख्याले सहायक, कनिष्ठ सहायक,...


विन नेपाल लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । संस्थाले अनुगमन अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर र सूचना प्रविधि विभागमा कनिष्ठ अधिकृत लगायतका...


जनार्दन शर्माको प्रश्न: ‘गभर्नर नियुक्ती गर्न नसक्ने अवस्था किन आयो ?’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति जस्तो संवैधानिक जिम्मेवारीसमेत पूरा गर्न नसकेको भन्दै प्रतिनिधिसभामै सरकारको क्षमता र प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले सरकार नागरिकको...


नेक्सजेन म्यानेजमेन्टको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको विशेष साधारणसभा यहि बैशाख २२ गते सम्पन्न भएको छ । कम्पनीका संचालक तथा कार्यवाहक अध्यक्ष अजय कुमार मिश्रको अध्यक्षतामा काठमाण्डौं मैतिदेवीमा सभा सम्पन्न भएको हो । सभामा प्रवन्ध संचालक रमेश कुमार भट्टराईले...


इन्फिनिटी लघुवित्तद्वारा ठूलो संख्याले विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा ठूलो संख्याहरुमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा कर्मचारीहरु माग गरेको हो । संस्थाका...


हवाई सेवा सुधार्न र कर्णालीको पर्यटन प्रवर्द्धन गर्न पर्यटनमन्त्रीलाई सांसद लामाको विशेष ध्यानाकर्षण

कामाडौँ ।  प्रतिनिधिसभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन)ले कर्णाली क्षेत्रको समग्र विकास र पर्यटन प्रवर्द्धनका लागि संसदमा विशेष माग राखेका छन्। उनले विशेषगरी हुम्ला जिल्लाको पूर्वाधार, संस्कृति संरक्षण, जलवायु परिवर्तन र हवाई सेवा सुधारमा जोड दिएका छन्। सांसद लामाले...


रोयल इनफिल्डमा गम्भीर समस्याः भारतले लगायो बिक्री प्रतिबन्ध, नेपालमा खुलेयाम ठगिदै उपभोक्ता

काठमाडौँ । रोयल इनफिल्डको मोटरसाइकलमा गम्भीर समस्या रहेको खुलासा भएको छ । मूल्य कम बनाई बजारमा आफ्नो दबदबा बढाउने लोभमा रोयल इनफिल्डका सवारीमा कम्पनीले गम्भीर त्रृटि गरेको पाइएको हो । कम्पनी उत्पादन गर्ने सवारीको ‘इन्जिन स्टार्ट’ मा समस्या देखिएपछि...


यस्ता खातावालाको बैंक खाता बन्द गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंकले २० वर्षदेखि निष्कृय रहेका खाता बन्द गर्ने भएको छ नविल बैंक (साविक नेपाल बंगलादेश बैंक र यूनाईटेड फाइनान्स)मा खाता खोलिएका र विगत २० बर्षदेखि संचालनमा नभई निष्क्रिय अवस्थामा रहेका खातावाल वा कानुनी हकवालाले असार १५...


कैलालीको भजनी नगरपालिकामा बीमा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालयले भजनी नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न गरेको छ । कैलाली जिल्लाको भजनी नगरपालिकाका प्रमुख केवल चौधरीको प्रमुख आतिथ्यता एवं नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुर्य बहादुर सिंहको विशेष...


ज्योति विकास बैंक नेपालपे कार्ड र नेशनल कार्ड सुइचमा आवद्ध

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच राष्ट्रिय भुक्तानी सञ्जाल (एनपीएस–एनसीएस) तथा स्वदेशी कार्ड प्रणाली (नेपालपे कार्ड) को सदस्यता प्राप्त गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतामा बैंकका तर्फबाट वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत...


ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्...


एनएमबि लघुवित्तको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त भएका छन् । संस्थाले उनलाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ । त्यस्तै, संस्थापक सञ्चालकमा रोशन रेग्मी र स्वतन्त्र सञ्चालकमा हरि गोपाल अधिकारी नियुक्त भएका छन्...


सुनको मूल्यमा उचाई, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च अकंले बढेको छ । सुन तोलामा एकैदिन पाँच हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार...


हिमालयन रिइन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२४ प्रतिशत नगद लाभांश गरि...


बीमाका अध्यक्ष ओझा नियुक्ति काण्डमा मुख्य सचिव अर्याल र अर्थसचिव उपाध्यायको पद संकटमा

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझालाई चौधरी ग्रुपका बिनोद चौधरीले गरेको सेटिङमा फर्जी कागजातको आधारमा शरद ओझालाई नियुक्त गरिएको काण्ड अझै सेलाइसकेको छैन । बरु उल्टै उक्त काण्डले मुख्य सचिव एकनारायण अर्याल र अर्थ सचिव...


स्वरोजगार लघुवित्तको नाफा र ईपीएस दोब्बर बढीले वृद्धि, लाभांश क्षमता कति?

काठमाडौं । स्वारोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष करीब ११९ प्रतिशत बढी...


हकप्रद शेयरका लागि तेह्रथुम पावरको बुक क्लोज मिति तय

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस कम्पनीले १ कित्ता साधारण शेयर बराबर १ कित्ता हकप्रद शेयरको अनुपातमा प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँका दरले...


लोकल गोलभेडाको भाउ ४५ प्रतिशत बढ्यो, अरू तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेडाको मूल्य हिजोको तुलनामा आज ४५ प्रतिशतले बढेर ४० रुपैयाँ प्रतिकिलो औसत मूल्य निर्धारण भएको छ। त्यस्तै आज भटमासकोशा,...


मिथिला लघुवित्तको नाफा ७७ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिसम्म ३ करोड रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष भने ७७ प्रतिशत बढी खुद नाफा...