पाथीभरा केबलकार विवादः लालिगुराँस काटेको विषय थप पेचिलो, देशभर आन्दोलन चर्किंदै
काठमाडौँ । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवाद थप चर्किएको छ। ‘नो केबलकार’ को विरोध गर्दै सुरु भएको आन्दोलन अहिले देशव्यापी बन्दै गएको हो । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीच भएको...
विद्यार्थीहरुलाई ठग्नेगरी कानुन विपरीत चलाएका कन्सल्टेन्सीलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी) लाई कानुन विपरीतको कार्य नगर्न चेतावनी दिएको छ । मन्त्रालयबाट अनुमति पाएका संस्थाहरूले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ बमोजिम सेवा सञ्चालन गर्न...
नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने
काठमाडौँ । नाडा अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) ले पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसन (वाडा) का नव निर्वाचित पदाधिकारीहरूलाई स्वागत र सम्मान गर्दै पोखरामा पहिलोपटक वाडा अटो शो आयोजना गर्ने निर्णय गरेको छ। नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित छलफल...
शिखर नगरपालिकाको गेटबाट सयौं सख्यामा गाईबस्तु छिरेपछि…….
काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिका आज गाईबस्तुले भरिभराउ बनेको छ । नगरपालिकाको गेटबाट सयौं सख्यामा गाई भित्र छिरेपछि यो स्थान अचानक गाईबस्तुको एक ठूलो जमघटमा परिणत भएको हो । यो अप्रत्याशित दृश्य स्थानीय बासिन्दा र नगरपालिकाका कर्मचारीहरूको बीचमा...
सिटिजन लाइफ प्रवेश गरेसँगै प्रवीण हर्मेलले गरे यस्तो प्रगति, घर परिवार दङ्ग
मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रुपमा काम गरिरहेका प्रवीण हर्मेलले संघर्षको राजमार्गमा...
कुमारी बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । कुमारी बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौँको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा...
सामाजिक उद्यमशीलता प्रवद्र्धनमा नबिल बैंक, जनकपुरमा सर्टिफिकेट कोर्स सुरु
काठमाडौँ । नबिल बैंक लिमिटेडले जनकपुरको मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गतको नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ सुरु गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिसकुमार सिंह तथा नबिल बैंकका...
२ वटामा सकारात्मक सर्किटसँगै ९७ कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजारमा आज कारोबार भएका ९७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । सोमबारको कारोबारमा उपकार लघुवित्त र भुगोल इनर्जी डेभलपमेन्टको शेयरमा सकारात्मक सर्किट...
बजारमा झिनो सुधार: कारोबार साढे ११ अर्ब हुँदा परिसूचक २७३०, कस्तो होला अबको यात्रा ?
काठमाडौँ । आइतबार हरियाली भएको बजारमा आज भने झिनो सुधार देखिएको छ । बिक्री गर्नेहरु हाबी हुँदा बजार दबाबमा पुगेको हो । पछिल्लो समय कारोबार रकमले रौनक थप्दै गएको छ । कारोबारले बजार माथि नै जान संकेतहरु देखाइरहेको छ...
एनआरएन र सप्तकोशी डेभलपमेन्ट बैंकमा झुम्मिए लगानीकर्ता, कारोबार कसको कति ?
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । यो सँगै आज कारोबार भएका कम्पनीहरुमध्ये एजआरएन इन्फ्रास्टक्चरको आजपनि सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार...
ट्रम्पको भन्सार महसुलको सन्त्रास, व्यापार युद्धले नेपालमा के प्रभाव पर्ला ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनमाथि आफ्नो प्रशासनको नयाँ भन्सार महसुलको निर्णयसँगै एक व्यापार युद्धको शुरुवात गरेका छन् । भन्सार महसुल वृद्धिको निर्णयले अमेरिकासँग व्यापारिक नाता राख्ने राष्ट्रहरू चिढ़ाएका हुन् । ट्रम्पको २५ प्रतिशत भन्सार...
बीमा प्राधिकरणको कार्यकारी निर्देशक को बन्लान ? यसरी रोचक बन्दैछ प्रतिस्पर्धा
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक र अध्यक्ष दुवै पद रिक्त छ । अध्यक्ष पदमा पदपूर्तिका लागि नेपाल सरकार मन्त्रिपरिषदले छनौट समिति गठन गरेर अघि बढेको अवस्था छ भने कार्यकारी निर्देशक नियुक्तीका लागि लोकसेवाले आन्तरिक बढुवामार्फत प्रक्रिया अघि...
टाटा नेक्सन सीएनजी डार्क एडिशनः नयाँ लुक र सुविधासहित बजारमा
काठमाडौँ । टाटा मोटर्सले आफ्नो लोकप्रिय एसयूभी टाटा नेक्सन सीएनजीको डार्क एडिशन भारतिय बजारमा सार्वजनिक गरेको छ । यो नयाँ संस्करणले बजारमा रहेका अन्य गाडीहरूलाई पन्छाएर उत्कृष्ट प्रदर्शन गर्ने सक्ने जनाइएको छ । टाटा मोटर्सले आफ्नो गाडी पोर्टफोलियोमा ठूलो...
कुमारी बैंकको शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन?
काठमाडौँ । कुमारी बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ५ हजार ८७० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर बिक्री गर्न निवेदन दिएकाले आजदेखि बिक्रीमा राखिएको हो । उक्त शेयर...
वर्षदिनमा भूगर्भ सिमेन्टको आम्दानी १ अर्ब ३९ करोड, आइपीओ मार्फत थप विस्तारको तयारी
काठमाडौँ । आइपीओ ल्याउने तयारीमा रहेको भूगर्भ सिमेन्टले वर्ष दिनको अवधीमा करिब साढे १ अर्ब रुपैयाँ आम्दानी गरेको छ । केयर रेटिङ नेपालका अनुसार कम्पनीले सन् २०२३ मा १ अर्ब ३९ करोड रुपैयाँ सञ्चालक नाफा गरेको हो । कम्पनीले...
आइएमई लाइफको ‘मास्टरीङ द आर्ट अफ सेल्स ट्रेनिङ तथा एमडीआरटी सम्मान’ भव्य रुपमा सम्पन्न (फोटोफिचरसहित)
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको मास्टरीङ द आर्ट अफ सेल्स ट्रेनिङ सम्बन्धि दुई दिने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीका अभिकर्ता तथा कर्मचारीहरुलाई दक्ष र प्रतिस्पर्धी बनाउँने उद्देश्यले आयोजित उक्त कार्यक्रम नेपालगंज सिद्धार्थ होटलमा माघ १८ र...
लगातार दुई दिन सुनको मूल्य स्थिर, प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँ
काठमाडौँ । आइतबार स्थिर रहेको सुन आज पनि सोहि निरन्तरता दिएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला एक हजार ८९५...
पाथीभरा केबलकार निर्माणमा उत्पन्न विवाद समाधान गर्न वार्ता टोली गठन
काठमाडौँ । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको...
नेपाल वेयरहाउजिङको सीईओमा पवन कुमार शर्मा नियुक्त
काठमाडौँ । नेपाल वेयरहाउजीङ कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार शर्मा नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकको निर्णयले शर्मालाई आगामी एक वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।.
छपेली– माझखण्ड केबुलकार निर्माणको आज शिलान्यास हुदै
काठमाडौँ । ललितपुरस्थित छपेली– माझखण्ड केबुलकार र पर्यटन परियोजनाको निर्माण कार्य अगाडि बढ्ने भएको छ । काठमाडौबाट हेटौंडा जाने कान्ति लोकपथमा पर्ने छपेलीबाट माझखण्डसम्मको दुई दशमलव आठ किमी लामो केबुलकार निर्माण हुने भएको हो । डेस्टिनेसन माझखण्ड प्रालिले निर्माण...




















