गिरिबन्धु, कम्बोडिया, स्वीस बैंक र शेरा दरबार सबैको छानबिन गरौंः वर्षमान पुन
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले काँग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् । माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो...
अमेरिकाको वाशिङ्टन डीसीमा ६४ जना सवार यात्रुवाहक विमान र हेलिकप्टर आकाशमा ठोक्किए
काठमाडौँ । अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान अर्को हेलिकप्टरसँग आकाशमा ठोकिएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको छ । स्थानीय समयानुसार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको...
बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ १७ गतेका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार लोकल बन्दा र स्थानीय काउली १० रुपैयाँ, लोकल घिउ सिमी र टाटे सिमी ३० रुपैयाँ र तीते करेला ९० रुपैयाँ...
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो खुला बजार विनिमय दरअनुसार अमेरिकी डलरको भाउ बढेको छ। आज एक अमेरिकी डलरको खरिददर १३८.१७ रुपैयाँ र बिक्रीदर १३८.७७ रुपैयाँ रहेको छ। अघिल्लो दिन डलरको खरिददर १३८.१४ रुपैयाँ र बिक्रीदर १३८.७४ रुपैयाँ थियो।...
आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । नेपालका तामाङ समुदायले आज आफ्नो प्रमुख पर्व सोनाम ल्होसार हर्षोल्लासका साथ मनाउँदैछन्। चन्द्र पात्रोअनुसार माघ शुक्ल प्रतिपदाका दिन पर्ने यो पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा विशेष सांस्कृतिक एवं धार्मिक महत्वका साथ मनाइन्छ। यस दिन तामाङ समुदायले...
युक्रेनसँग शान्ति वार्ता गर्न राष्ट्रपति पुटिन तयार, विश्व अर्थतन्त्र गुल्जार बन्ने नयाँ तरंग
काठमाडौं (एजेन्सीहरु) । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न तयार रहेको सन्देश प्रवाह गरेका छन् । अमेरिकी र युरोपहरुको उक्साहटमा नेको सदस्य बन्न खोजेपछि उत्पन्न भएको विवाद युद्धमा पुगेर आजको अवस्थामा पुगेको थियो । अमेरिकामा नयाँ राष्ट्रपतिका...
हमासद्वारा पाँच जना थाई नागरिकलाई बिहिवार रिहा गर्ने, नेपालका बिपिनबारे अन्योलै
काठमाडौं । इजरायल प्यालेस्टाइन युद्धको क्रममा २०२३ को अक्टोबरदेखि आफ्नो कब्जामा रहेका १० जनालाई बिहिवार हमासले रिहा गर्ने भएको छ । सो मध्ये पाँच जना थाई नागरिक समेत रिहा हुनेछन् । हमासले बन्धक बनाएको मध्ये नेपाली नागरिक बिपिन रेग्मीबारे...
पाचौं पटक ‘एमडीआरटी’ क्वालिफाइड मोकेन्द्र यादव नेपाल लाइफबाट सम्मानित, आजीवन सदस्यता लिने लक्ष्य
काठमाडौँ । नेपाल लाइफ लाइफ इन्स्योरेन्सले वरिष्ठ एजेन्सी म्यानेजर मोकेन्द्र यादब सन् २०२५ को एमडिआरटीसहित लगातार पाचौं पटक क्वालिफाइड भएको अवसरमा सम्मानि, पत गरिएको छ। लगातार दश वर्षसम्म एमडिआरटीमा क्वालिफाइड बन्दै विश्वको एकमात्र ग्लोवल संस्था एमडिआरटीको आजीवन सदस्याता लिने...
आईसीएफसी फाइनान्सको ऋणपत्रमा मागभन्दा बढीको आवेदन
काठमाडौं । आईसीएफसी फाइनान्सको ऋणपत्रमा मागभन्दा सात गुणा बढीको आवेदन परेको छ । ऋणपत्रमा ९ हजार ४ सय ६७ जना आवेदकले निवेदन दिएका छन् । निवेदकले ७ लाख ७ हजार ९ सय ११ कित्ताका लागि आवेदन दिएका हुन् ।...
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दुई बीमा कम्पनीको आईपीओ बिक्रि खुल्ला
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई हाल एक साथ दुई वटा कम्पनीको आईपीओ खुला रहेको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ खुला रहेको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ८...
क्रेष्ट माइक्रो लाइफको आइपीओमा ६ करोड ६८ लाख रुपैयाँको आवेदन
काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा ६ करोड ६८ लाख ५७ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार बुधबार साझ ५ बजेर ६ मिनेटसम्मको अवधिमा २३...
ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने
काठमाडौँ । नेपाली बजारको सर्वाधिक लोकप्रिय प्रिन्टर ब्रान्ड ब्रदरले आफ्ना ग्राहकहरूलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ । सागर ग्रुपले ब्रदर टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरको खरिदमा उक्त प्रतिशतसम्म छुट पाइने व्यवस्था मिलाएको हो । यो छुटको सुविधा तेस्रो संस्करणको...
लघुवित्त वित्तीय संस्थामा ग्राहक हित संरक्षणका लागि नयाँ व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुष २३ गते लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ जारी गर्दै लघुवित्त वित्तीय संस्थाहरूले ग्राहक हित संरक्षणका लागि आवश्यक व्यवस्थाहरू लागू गर्न निर्देशन दिएको छ। नयाँ व्यवस्थाले वित्तीय सेवाको पारदर्शिता र ऋणीको संरक्षणलाई प्राथमिकता...
प्रधानमन्त्री ओलीले भने ‘स्टन्टबाजीबाट देश चल्दैन, इमान्दारी र कर्तव्य जरुरी’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजका हरेक क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै ‘स्टन्टबाजी’बाट देश चल्न नसक्ने बताएका छन्। नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलनको उद्घाटन गर्दै उनले इमानदारी...
सुधारिदै माइक्रोफाइनान्सको वित्तीय रिपोर्टः खुद नाफा र खराब कर्जामा कसको अवस्था कस्तो ? (तथ्यांकसहित)
काठमाडौँ । माइक्रोफाइनान्स कम्पनीहरुको वित्तीय रिपोर्ट सुधारिदै गएको छ । आर्थिक मन्दी र विभिन्न आन्दोलनलाई छल्दै लघुवित्तहरु लयमा फर्कीरहेका हुन् । गत वर्ष खराब कर्जाको चपेटामा परेका लघुवित्तहरु राष्ट्र बैंकको सबल नियमन र साथ सहयोगले वित्तीय सूचांकहरुमा बलियो बन्दै...
पाथीभराको विषयमा जनता आवाज दबाउन तिर सांसद भट्टराई, उभिए ब्यवसायीको पक्षमा
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुने केबलकार परियोजनाको पक्षमा मत व्यक्त गर्दै व्यवसायीको समर्थन गरेका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले केबलकार निर्माणका लागि अनुकूल वातावरण बनाउनुपर्ने र उक्त परियोजना अगाडि बढाउनुपर्ने बताएका...
समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने सूचना जारी
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीनवटा समस्याग्रस्त सहकारी संस्थाका ऋणीलाई ३५ दिने सूचना जारी गर्दै ऋण चुक्ता गर्न आग्रह गरेको छ। बागमती प्रदेश सरकार अन्तर्गतको समितिले ललितपुरको सुमेरु र काठमाडौंका लालीगुराँस तथा नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी...
स्वास्थ्य बीमामा ५ लाखसम्मको उपचार खर्च दिन प्रस्ताव, कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखत विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले...
नेको इन्स्योरेन्सद्वारा देशभरीमा ठूलो संख्याले कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै विभिन्न पदहरुमा सातै प्रदेशमा कर्मचारी माग गरेको हो । नेको इन्स्योेरेन्सले हेड अफिस काठमाडौंको लागि चिफ अप्रेटिङ अफिसर र काठमाडौं उपत्यकाका...




















