नेको इन्स्योरेन्सद्वारा देशभरीमा ठूलो संख्याले कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै विभिन्न पदहरुमा सातै प्रदेशमा कर्मचारी माग गरेको हो । नेको इन्स्योेरेन्सले हेड अफिस काठमाडौंको लागि चिफ अप्रेटिङ अफिसर र काठमाडौं उपत्यकाका...
नेक्सजेन म्यानेजमेन्टको कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा दिने, खराब कर्जा रोक्ने लक्ष्य
काठमाडौँ । नेक्सजेन म्यानेजमेन्टको संचालक समितिले कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा संचालन गर्ने निर्णय गरेको छ। अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा माघ १५ गते बसेको संचालक समितिको बैठकले २०८१ फाल्गुन १ गतेबाट बैंक वित्तीय संस्थाका ऋणीहरूलाई यस्तो सेवा...
अवैध रुपमा बसिरहेका १ हजार ३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने
काठमाडौँ । अमेरिकी सरकारले अवैध रुपमा बसिरहेका १ हजार ३६५ नेपाली आप्रवासीलाई घर फर्काउने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई घर फर्काउने नीतिमा हस्ताक्षर गरेपछि १ हजार ३६५ नेपाली नागरिकलाई निष्कासनमा पर्ने भएको हो। अमेरिकाको अध्यागमन...
टाटा नानो ईभी लन्च हुँदै: फुलचार्जमा २०० किलोमिटरसम्म रेन्ज, मूल्य ३ लाख
काठमाडौँ । टाटा नानो इलेक्ट्रिक गाडी भारतमा लन्ज गर्ने अन्तिम तयारी रहेको छ सस्तो मूल्यमा कार स्वामित्वको सपना पुरा गर्न सुरु भएको नानो अब इलेट्रिक भर्सनमा अटो बजारमा सार्वजनिक हुन लागेको हो । २००९ मा सुरू भएको टाटा नानो...
सिटिजन र शिखरको लगानी रहेको श्रीनगर एग्रिटेकको प्रिमियम आइपीओको योजना, वित्तीय सूचक मजबूद
काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासनको तयारी गरी रहेको श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले पछिल्ला आर्थिक वर्षहरूमा वित्तीय अवस्थामा उल्लेखनीय सुधार गरेको छ । कम्पनीको सञ्चालन आय र अन्य वित्तीय सूचकहरू सकारात्मक देखिएको हो । कम्पनीले सन् २०२१ मा ६६ करोड ८०...
१७६ जना यात्रु लिएर हङ्गकङ्ग उड्न लागेको बुसान एयरको जहाजमा भीषण आगलागी
काठमाडौँ । दक्षिण कोरियाको बुसानस्थित गिम्हे अन्तराष्ट्रिय विमानस्थलमा १७६ जना यात्रु बोकेर हङ्गकङ्ग उड्न लागेको बिमानमा आगालागी भएको छ । मंगलबार राति एयर बुसान एयर ए३२१ मा आगलागी भएको हो । उक्त विमानमा मंगलबार करिव साढे १० बजेतिर आगलागी...
महाकुंम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु
काठमाडौँ । भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ। उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा मंगलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मंगलबारदेखि सुरू भएको शाही स्नानका लागि हजारौं मानिसहरू त्रिवेणी...
बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको तोलामा एक...
धौलागिरी लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमास
काठमाडौं । धौलागिरी लघुवित्तले दोस्रो त्रैमाससम्म कम्पनीले २० लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४ करोड १४ लाख ८३ हजार रुपैयाँ घाटामा थ यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन...
स्वावलम्बन लघुवित्तको नाफा ९४ प्रतिशत बढ्यो, ईपीएस कति?
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९४ दशमलव २१ प्रतिशत वृद्धि...
कति छ आज कालीमाटीमा तरकारीको भाउ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मााघ १६ गतेका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेडा २५ रुपैयाँ, रातो आलु ३५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ र स्थानीय काउली ८ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य...
ग्लोबल आइएमई लघुवित्तको वित्तीय विवरणमा लोभलाग्दो प्रगतिः नाफासँगै ईपीएस वृद्धि
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४७ दशमलव ४२ प्रतिशतले...
आइएमई लाइफको वित्तीय विवरणमा देखियो प्रगतिः नाफा बढ्यो, जीवन बीमाकोष ११ अर्ब नजिक
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ दशमलव १२ प्रतिशत वृद्धि...
आज सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । आज माघ १६ गते देशभर सहिद दिवस मनाइँदैछ। राष्ट्रको स्वतन्त्रता, लोकतन्त्र र जनअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदहरूको सम्झनामा हरेक वर्ष यो दिवस मनाइने गरिएको छ। यस अवसरमा देशभर विविध कार्यक्रमहरू आयोजना गरी सहिदप्रति श्रद्धाञ्जलि अर्पण...
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको सटहीदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १६ गतेका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकी डलरको खरिददर १३८.१४ रुपैयाँ र बिक्रीदर १३८.७४ रुपैयाँ तोकिएको छ, अघिल्लो दिन डलरको खरिददर १३७.८६ रुपैयाँ र बिक्रीदर १३८.४६ रुपैयाँ तोकिएको...
मल्टीपर्पस फाइनान्सको २६ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक समूहको २६ हजार ५४९ कित्ता शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। जसमध्ये १८ हजार कित्ता शेयर संस्थापक शेयरधनी दिलिप श्रीवास्तव र ८ हजार ५४९ कित्ता शेयर अर्का संस्थापक शेयरधनी वासना केसीको...
ताप्लेजुङको पाथीभरामा केबलकार विवादको झडपमा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने
काठमाडौं । सरकारले नताप्लेजुङको पाथीभरामा केबलकार निमार्णको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार खर्च ब्यहोर्ने भएको छ ।मंगलबार सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले घाइतेको उपचार खर्च ब्यहोर्ने लगायतका निर्णय गरेको हो । त्यस्तै, घटनाबारे थप बुझेर...
गृहमन्त्रीद्धारा पाथीभरामा केबुलकारको विवादबारे प्रहरी महानिरीक्षकसँग ब्रिफिङ
ताप्लेजुङको पाथीभरामा केबुलकार निमार्णको विषयबारे भएको विवादको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरलाई बोलाएका छन् । गृह मन्त्रालयबाट पाथीभराको पछिल्लो अवस्थाबारे बुझ्न भन्दै बोलाएपछि आईजी कुँवर मंगलबार साँझ मन्त्रालय छिरेका छन् । पाथीभरामा...
युनाईटेड अजोड इन्स्योरेन्सको डिसिईओमा रेना रिजाल नियुक्त हुँदै
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)मा रेना रिजाल नियुक्त हुने भएकी छिन् । कम्पनीका तत्कालीन डीसीईओ नवीन सुवेदी बाहिरिएसँगै विगत ५ महिनादेखि रिक्त रहेको पदमा रिजाललाई यसै साता नियुक्ति गर्ने तयारी भएको कम्पनीका एक...
जोखिमपूर्ण अवस्थामा माई खोला हाइड्रोपावर, वित्तीय सूचक दर्दनाक
काठमाडौँ । माई खोला हाइड्रोपावर लिमिटेडको जारीकर्ता रेटिङलाई इक्रा एनपी डबल बी प्लस मा यथावत् राखिएको छ । इक्रा नेपालले गरेको यो रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्दछ । आईसीआरए नेपालले रेटिङमा ’+’ वा...




















