व्यवसायीहरुले वक्यौता भुक्तानीको लागि विधिसम्मत दाबी गरे तत्काल भुक्तानी हुन्छ: अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरुको वक्यौता भुक्तानीको समस्या समाधान भइसकेको बताएका छन्। अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले भुक्तानीका दायित्व पुरा गर्न उल्लेखनीय काम गरेको र आजको मितिसम्म भुक्तानीको काम सकिएको दाबी गरे। उनले भने,...
बैंकहरू डुबेका छैनन्, अर्थतन्त्र डुबेको छैन, हामी छौं डुब्न दिन्नौः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र र बैंक नडुबेको बताएका छन् । अर्थमन्त्रालयमा पत्रकार सम्मेलन बोल्दै उनले, ‘बैंकहरू डुबेका छैनन्, अर्थतन्त्र डुबेको छैन, हामी छौं डुब्न दिन्नौ । यो कुरामा सम्पूर्णलाई विश्वास दिलाउन चाहान्छु ।’ बैंकिङको लगानी सुधारका लागि...
स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देश गरेका छन् । सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी...
सानिमा रिलायन्स लाइफको ७६ लाख कित्ता बोनश शेयर सूचीकृत,भोलि कतिमा होला कारोबार ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको १८.३८११ प्रतिशतका दरले ७६ लाख ९० हजार ६५२ कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृत उक्त बोनश शेयर भोलि अर्थात...
रवि लामिछानेविरुद्ध रुपन्देहीमा ठगी र संगठित अपराधको मुद्दा दर्ता
काठमाडौँ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ बचत ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ । पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछाने र गोर्खा मिडिया नेट्वर्कमा उनका...
राजस्व १२.७ प्रतिशतले बढ्दा खर्च १७.८ प्रतिशतले उकालो, अन्य सूचक कस्ता ?
काठमाडौं । अर्थ मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नेपालको आर्थिक अवस्थाका विभिन्न पक्षको विवरण सार्वजनिक गरेको छ । पहिलो ६ महिनाको तथ्याङ्क अनुसार, सरकारको राजस्व र खर्च वृद्धि, वित्तीय संस्थाको निक्षेप सङ्कलन, कर्जा प्रवाह र अन्य आर्थिक सूचकहरूमा महत्वपूर्ण परिवर्तन देखिएको...
बोटलर्स नेपालमा सकारात्मक सर्किट, यस १७१ कम्पनीका लगानीकर्ता यसरी बने मालामाल
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ अंकले बढेसँगै बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता एक हजार ६३६ रुपैयाँले बृद्धि...
एनआरएन इन्फ्रास्टक्चर र सुपरमादी हाइड्रोपावरको सर्वाधिक कारोबार, कुनको कति ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार बढेसँगै एनआरएन इन्फ्रास्टक्चरको सबैभन्दा बढी कारोबार भएको छ । यस दिन कम्पनीको २६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।...
दोहोरो अकंले बढ्यो बजारः २६ सयमा परिसूचक, फाइनान्स सेक्टरमा देखियो चमक
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । गत साता राताम्य भएर बन्द भएको बजारले यस साता भने हरियाली संकेत गरेको हो। अब चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण आउन थाल्नेछ । रिपोर्ट सकारात्मक...
गाडी किन्न बैंकले दिए १ खर्ब ११ अर्ब ऋणः ग्लोबल र नबिलले दिए धेरै ऋण, ११ वटाले भने घटाए
काठमाडौँ । वाणिज्य बैंकहरूले १ खर्बभन्दा बढी सवारी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्कअनुसार २० वाणिज्य बैंकले सवारी साधन खरिदका लागि १ खर्ब ११ अर्ब ५८ करोड २० लाख...
हिमालयन एभरेष्टको लगानी पाँच अर्ब नजिक, कुन क्षेत्रमा कति?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमाससम्म विभिन्न क्षेत्रमा गरी कुल ४ अर्ब ९३ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीले सर्वाधिक क वर्गको बैंकको मुद्दती निक्षेपमा...
‘नेपाल लाइफ एमडीआरटी एचिभर्स अवार्ड २०२५’ भव्य रुपमा सम्पन्न, ९५ जना अभिकर्ता सम्मानित
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘नेपाल लाइफ एमडीआरटी एचिभर्स अवार्ड २०२५’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रल काठमाडौंको सोल्टी होटलमा शनीबार भव्य रुपमा सम्पन्न भएको हो । सन् २०२५ को लागि एमडीआरटी लक्ष्य प्राप्त गरेका...
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज आइतबार ६० अर्ब बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल...
अध्यादेशद्वारा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधन, के कुरा थपियो ?
काठमाडौँ । सरकारले अध्यादेशमार्फत बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा संशोधन गरेको छ। संशोधन अनुसार अब बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा चलअचल सम्पत्ति वा अन्य उपयुक्त जमानीसँगै सार्वजनिक–निजी साझेदारी अवधारणामा आधारित परियोजना विकास सम्झौतालाई पनि...
मन्त्रिपरिषद्सम्म दलाल र कालाबजारियाको सिधा पहुँच, चार वटै अध्यादेश जनता विरोधी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी भएको अध्यादेश उद्योगी व्यापारीहरुसँग पर्याप्त छलफल गरेर ल्याइएको बताए । सुरुमा हेर्दा अध्यादेश राम्रो जस्तो देखिए पनि अधिकांश अध्यादेश जनता विरोधी, राष्ट्रघाती, माफिया तथा कालाबजारियालाई फाइदा हुने खालको रहेको पाइएको छ...
गुराँस लघुवित्तको नाफा दोब्बर वृद्धि, ईपीएस कति?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा १०० प्रतिशतले वृद्धि भएको...
भिजन लुम्बिनी उर्जा कम्पनीको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित
काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको पांचौ तथा छैटौं वार्षिक साधारण सभा मिति २०६१ मंसिर २७ गते सम्पन्न भएको छ। सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ। सभाबाट सुदिप सिंह अधिकारी, जगत बहादुर पोखरेल, बम बहादुर गुरुङ, बासुदेव...
मेरो माइक्रोफाइनान्सको साधारण सभाबाट दुई सञ्चालक निर्विरोध निर्वाचित
काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा मिति २०८१ माघ ४ गते सम्पन्न भएको छ। साधारण सभाबाट समूह ख अर्थात् सर्वसाधारण सेयरधनी समूहतर्फबाट दुई सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। साधारण सभामा बद्रि प्रसाद पुडासैनी र...
१४ प्रतिशत लाभांश वितरण गर्ने हिमालयन लाइफको निर्णय
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको पुष ४ गते बसेको बैठकको निर्णयले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको हो ।...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । निरन्तर बढी रहेको सुन आज भने तोलामा ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको...



















