ईभी गाडीको भन्सार छलीमा तत्कालीन भन्सार प्रमुख शोभाकान्त पौडेलकै मिलेमतो !
काठमाडौं । बहु चर्चित इभीले भन्सार छली गरेको काण्डमा तत्कालिन भन्सार विभागका प्रमुख सह सचिव शोभाकान्ता पौडेलको समेत मौन समर्थन रहेको तथ्य भेटिएको छ । भन्सार छलीमा संलग्न भएका विवाईडीसहितका गाडीहरुले नेपालकै भन्सार हुँदै गाडीहरु नेपाल भित्राएको र सो...
स्वास्थ्य शिविरमा सानिमा बैंकको आर्थिक सहयोग
काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखाको शक्तिचोकमा नेपाली सेनाको रिपुमर्दन गण र शहीद लखन गाउँपालिले आयोजना गरेको स्वास्थ्य शिविरमा आर्थिक सहयोग गरेको छ। गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ६, घैरुङ स्वास्थ्य चौकीमा संचालित उक्त...
बुधबार कतिमा हुदैछ सुुन–चाँदीको कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० सय रुपैयाँले बढेर १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको...
सरकारले औंल्यायो कुलमानका दश गल्ती
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्नुका १० आधारहरू प्रस्तुत गरेको छ। सरकारले उनको कार्यकालमा भएको प्रशासनिक, कानुनी, नीति–नियम उल्लंघन तथा कार्यसम्पादनसम्बन्धी गम्भीर कमजोरीहरू औंल्याएको हो। सरकारले औंल्याएका कुलमान घिसिङका १० गल्तीः...
नबिल बैंकको सीईओ ढुङ्गानाको राजिनामा स्वीकृत, कामु सीईओमा ज्ञवाली नियुक्त
काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको राजिनामा स्वीकृत गर्दै कायम मुकायम सीईओमा मनोज कुमार ज्ञवालीलाई नियुक्त गरेको छ। बैंकको चैत १३ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको...
आज पुनः ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ्ग प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत् आज पुनः ३० अर्ब रुपैयाँ तान्ने भएको छ। यसको बोलकबोल दिउँसो ३ बजेसम्म हुनेछ भने साँवा तथा ब्याज भुक्तानी मिति आगामी वैशाख ३ गते तोकिएको...
विन नेपाल लघुवित्तको एफपीओ चैत २१ गतेदेखि
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।...
कति छ आज बन्दा, काउली, इस्कुस, च्याउ लगायत तरकारीको मूल्य?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत १३ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्य अनुसार यसदिन सानो लोकल गोलभेडा १५ रुपैयाँ, बन्दा १० रुपैयाँ, स्थानीय काउली ३०...
सार्वजनिक ठेक्काको सूचना गुपचुप राखेर भ्रष्टाचार, पूर्व प्रशासकीय अधिकृत सहित ३ जनाविरुद्ध मुद्दा
काठमाडौं । बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित तीनजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार प्रमुख प्रशासकीय अधिकृत चौधरी, लेखा अधिकृत सुमन कुमार पुरी र जनकपुर टुडे मिडिया ग्रुपका अध्यक्ष...
गुराँस लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकृत र सहायक श्रेणीमा कर्मचारीहरू माग गरेको छ। कम्पनीले कनिष्ठ अधिकृत २ जना, सुपरभाइजर १ जना त्यसैगरी सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन खुलाएको हो। तोकिएको...
अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १३ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.९२ रुपैयाँ र बिक्रीदर १३७.५२ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा बढेको हो। त्यस्तै युरोपियन युरो एकको...
सोपान मल्टिपलको ३ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडले ३ लाख ३ हजार ४२६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक...
वर्षदिनमा श्री एयरको व्यापार ४ अर्ब, वित्तीय सूचक मजबुत बन्दै गएपछि रेटिङमा पनि सुधार
काठमाडौँ । वर्ष दिको अवधिमा श्री एयरलाइन्स लिमिटेडले ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । इन्फोमेरिक्स नेपालका अनुसार कम्पनीले एयरलाइन्सले सन् २०२४ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो । जुन नाफा सन् २०२३ को...
यी हुन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय
काठमाडौँ। सरकारले नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर नियुक्त गर्न अर्थमन्त्री विष्णु प्रसाद पौडेलको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समिति गठन गर्ने निर्णयसहित २७ वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको हो। सरकारका प्रवक्ता...
सरकारविरुद्धका प्रदर्शनहरूमा सहभागी हुने रास्वपाको घोषणा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा सरकारको निर्णयको विरोध गर्दै प्रदर्शनमा सहभागी हुने घोषणा गरेको छ। रास्वपाले सरकारले गरेको निर्णयलाई बदनियतपूर्ण र भ्रष्टाचारीहरूको संरक्षणको हिस्सा भनेर आलोचना गरेको छ। रास्वपाका कार्यवाहक...
आगलागी भएको सांग्रिला प्लाई उद्योगको ३५ करोडको बीमा नेशनल इन्स्योरेन्समा
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–९ मा रहेको सांग्रिला प्लाई उद्योग अन्तर्गतको गणपति भिनर तथा प्लाबोर्ड इन्डस्ट्रीको बीमा नेशनल इन्स्योेरेन्समा रहेको छ । आइतबार रातिदेखि आगलागीबाट पूर्ण रुपमा नष्ट भएको सांग्रिला उद्योगले नेशनल इन्स्योेरेन्समा ३५ करोड रुपैयाँको बीमा गरेको हो...
कुलमानबारे प्रधानमन्त्री ओली भने: ‘कुनै चमत्कार वा जादु भएको छैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयविरुद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा गरिएको आलोचनालाई खारेज गरेका छन्। आज (मंगलबार) काठमाडौंमा आयोजित सुजाता कोइरालाद्वारा लिखित आत्मकथा...
चार कम्पनीको करिव एक करोड कित्ता बोनश शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीको कुल ९७ लाख ८ हजार ७०८ दशलमव ८७ कित्ता बोनश शेयर सूचिकृत भएको छ । मंगलबार नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको ३ दशलमव ६५१६ प्रतिशत बोनश शेयर वापत १२ लाख ५२...
कुलमानलाई हटायौ, अब उद्योगीबाट वक्यौता कहिले उठाउँछौं?: हरि ढकाल
काठमाडौं । सार्वजनिक लेखा समिति बोल्दैमा सांसद हरि ढकालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको सरकारको निर्णयलाई कायरता भन्दै कडा आलोचना गरेका छन्। उनले घिसिङलाई हटाएपछि उद्योगीहरूबाट विद्युत बक्यौता उठाउने विषयमा सरकारको धारणा स्पष्ट गर्न माग गरेका...
मन्त्री भण्डारीसँग नाडाको गुनासोः ‘व्यवसाय गर्ने वातावरण नै तयार भएन’
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले भारतिय मालवाहक साधनहरुको नेपालमा निर्वाध प्रवेशले नेपालका मालवाहक...




















