ट्रम्पद्वारा गाडी र पार्ट्सको आयातमा २५% कर लगाउने घोषणा, विश्वभर अटोबजारमा कति पर्छ धक्का ?

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात गरिने गाडी तथा गाडीका पार्ट्समा २५ प्रतिशत नयाँ कर लगाउने घोषणा गरेका छन्। उक्त कर आगामी अप्रिल २ बाट लागू हुने जनाइएको छ। गाडी आयात गर्ने व्यवसायीहरूका लागि कर अर्को दिनदेखि...


सिटिजन लाइफ र साल्ट ट्रेडिङ्गको साधारणसभा भोलि बस्दै, लाभांश पारित गरिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५८औं वार्षिक साधारणसभा भोलि चैत १५ गते शुक्रबार बस्दैछ। सिटिजन लाइफको साधारणसभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत...


फागुन महिनामा ३९ हजार बीमा पोलिसी निष्क्रिय

काठमाडौं । जीवन बीमा कम्पनीहरूले फागुन महिनामा मात्रै चार लाख १९ हजार बीमालेख जारी गरेका छन्। माघ महिनामा चार लाख २८ हजार बीमालेख जारी गरेका बीमा कम्पनीहरुको बीमालेख अघिल्लो महिनाको तुलनामा घटेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ। एक महिनामै...


सुनसरीमा कृषि सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई एक दिने प्रशिक्षण सम्पन्न

काठमाडौँ । देशव्यापी सहकारी सुदृढीकरण अभियानअन्तर्गत सुनसरी जिल्लाका कृषि सहकारी संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समिति सदस्यहरू तथा कर्मचारीहरूको सहभागितामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय इटहरी र नेपाल कृषि...


चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ५.१ प्रतिशतको आर्थिक वृद्धि अनुमान

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक अवधिमा मुलुकको अर्थतन्त्रमा ५.१ प्रतिशतको वृद्धि अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यातायात लगायतका क्षेत्रमा सकारात्मक सुधार देखिए पनि समग्र आर्थिक वृद्धिदर तुलनात्मक रूपमा सामान्य रहेको छ।...


मन्त्रिपरिषदभित्रै कीर्ते र झुठो कागजातको थुप्रो, योग्यता नै नपुगेको व्यक्तिलाई नेप्सेको सिईओमा नियुक्त

काठमाडौं । नेपाली जनताको राजकीय अधिकार प्रयोग हुने नेपाल सरकार मन्त्रिपरिषद्कै बैठकमा कीर्ते, झुठो कागजातको आधारमा सार्वजनिक नियुक्त हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली र मुख्य सचिव एकनारायण अर्यालको नाक काटिन पुगेको छ । भ्रष्टाचारीको अनुहार नै हेर्दिन भन्दै...


बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो ।...


सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले यस वर्ष पनि शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै उक्त बैठकले सोही निर्णय बमोजिम वित्तीय...


कोरियाको दक्षिणपूर्वी क्षेत्रमा भीषण डढेलोः २६ जनाको मृत्यु, हजारौं विस्थापित

काठमाडौं । कोरियाको दक्षिणपूर्वी क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण हालसम्म २६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। आगलागीका कारण २७ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। डढेलोले सात शहर र जिल्लाहरूलाई प्रभावित बनाएको छ, जसमा...


एनआईसी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालय भवनको उद्घाटन

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सहयोगमा निर्मित पर्सास्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयको पुस्तकालय भवनको उद्घाटन भएको छ। विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा पुस्तकालय भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो।...


सेन्ट्रल फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले २ हजार ५०६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी यी शेयर बिक्रीमा राखेको हो। शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र ललितपुरको...


यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत १४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्य अनुसार सानो लोकल गोलभेडा १५ रुपैयाँ, बन्दा १० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ...


यूनाइटेड अजोडको साढे २ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा, मूल्य कति?

काठमाडौं । यूनाइटेड अजो इन्स्योरेन्सले २ लाख ५६ हजार ३१० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। जसमध्ये कम्पनीले १ लाख ४९ हजार ११६ कित्ता प्रतिशेयर १८० रुपैयाँमा, त्यस्तै ८२ हजार ५९२ कित्ता प्रतिशेयर १६३.९० रुपैयाँमा र २४...


अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १४ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.८४ रुपैयाँ र बिक्रीदर १३७.४४ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो। त्यस्तै युरोपियन युरो...


ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले बाह्रौं वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि चैत १५ गते बुक क्लोज गर्दैछ। बैंकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र...


मेरोमाइक्रोफाइनान्सको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ ४ गतेको बाह्रौं वार्षिक साधारणसभाले पारित गरेको ७.५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाइएको छ। कम्पनीले पुस १९ गतेसम्म शैयर अभौतिकीकरण गरेका शेयरधनीको डिम्याट खातामा बोनस पठाइएकाले अभौतिकीकरण नगरेका...


सपोर्ट लघुवित्तको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । सपोर्ट लुघवित्त वित्तीय संस्था लिमिटेडको गत पुस ६ गतेको साधारणसभाले पारित गरेको १३.७७५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ। कम्पनीले मंसिर १४ गतेसम्म शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र गर्न आग्रह समेत गरेको छ।...


नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि बिक्री खुला गरिरहेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज चैत १४ गते अन्तिम दिन हो। कम्पनीले ४ः१ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ५० लाख ३० हजार ९०१.५५ कित्ता...


माथिल्लो तामाकोशीले जिल्लावासी कर्मचारीहरुको भयो सहमति

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएको छ । विगत चार दिनदेखि आन्दोलतरत दोलखा जिल्लावासी करार कर्मचारीहरूसँग आज सहमति गर्दै कम्पनीले सबै कर्मचारीको सेवा सुविधामा एकरूपता ल्याउने प्रतिबद्धता जनाएको हो ।...


प्रोगेसिभ इन्जिनियर्स एसोसिएशनमा डा. भेषराज थापा चयन, ९९ सदस्य नयाँ कार्य समिति चयन

काठमाडौं । नेकपा एमाले सम्बद्ध प्रोगेसिभ इन्जिनियर्स एसोसिएशनको १० औ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ । उक्त महाधिवेशनबाट डा. भेषराज थापाको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा देउकाजी गुरुङ, उपाध्यक्षमा...