महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यतामा र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो...
बीमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर, रेग्मीलाई कानुन र ढुंगेललाई अनुशन्धान महाशाखाको जिम्मेवारी
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर गर्दै हालै बढुवा भएका निर्देशकहरूको पदस्थापना गरेको छ। प्राधिकरणले आजदेखि लागू हुने गरी विभिन्न महाशाखामा नयाँ जिम्मेवारी तोकेको हो। प्राधिकरणले निर्देशक कमल प्रसाद रेग्मीलाई कानून महाशाखा तथा निर्देशक पूजन ढुंगेल (अधिकारी) लाई...
ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन, आइतबारदेखि कारोबारमा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बिहिबार ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको हो । कम्पनीको ५.७५ प्रतिशत बोनस बापतको नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन...
‘वाडा अटो शो’ मा बिवाईडी ईभी किन्दा विशेष अफर
काठमाडौँ । बिवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ । पोखरा प्रदर्शनी केन्द्रमा फागुन १४ देखि प्रारम्भ भएर आगामी फागुन १७ सम्म चल्ने उक्त अटो शोमा बीवाईडीले दिगो यातायात...
नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप दुई कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा माउन्टेन इनर्जीको १५ प्रतिशत बोनश शेयर वापत ३३ लाख ९४ हजार ८४६ दशलमव ५८ कित्ता शेयर र महालक्ष्मी विकास बैंकको ३...
काठमाडौंमा भोलि राजावादी र गणतन्त्रवादी आमनेसामने, ट्राफिक जाम उच्च हुने
काठमाडौं । राजसंस्था पुनर्स्थापनाको पक्षमा सक्रिय संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई आफ्नो आन्दोलनको ‘कमान्डर’ तोकेको छ। समितिका संयोजक नवराज सुबेदीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। यसै क्रममा समितिले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा...
आरएमसी ग्रुप अन्तर्गतका दुई सिमेन्ट उद्योग संकटमा, अस्तित्व बचाउन संघर्षरत
काठमाडौँ । आरएमसी ग्रुप अन्तर्गतका दुई सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था कमजोर बन्दै गएको छ । मुनाफासहितका सूचकहरूमा गिरावट आउँदा यी कम्पनीहरू वित्तीय रूपमा संकटमा पर्ने अवस्थामा पुगेका छन् । प्रतिस्पर्धी कम्पनीहरूभन्दा कमजोर बनेका पाल्पा र आरएमसी सिमेन्टहरूको स्थिति अझै...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा, आवश्यक संशोधन गरेपछि अन्ततः बुधबार निवेदन दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ। यसअघि प्राधिकरणका...
आगामि बजेटबारे अर्थ मन्त्रालयद्वारा १६ मन्त्रालयसँग छलफल, नीतिगत प्राथमिकता तय
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२।०८३ बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल सम्पन्न गरेको छ । यसैक्रममा आज संस्कृति, पर्यटन तथा उड्डयान पर्यटन मन्त्रालसँग छलफल भएको छ । मन्त्रालयहरुसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंक...
नेपालको जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार, तीन ठाउँमा खोजे सरकारको साथ
काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि भारतीय ठूला व्यापारिक घरानाले लगानी र प्रतिफलको नीतिगत सुरक्षासहित तीनवटा ठूला समस्या समाधानमा सरकारको साथ खोजेका छन् । नेपाली राजदूतावास भारत र IFGE (Indian Federation of Green Energy)को संयुक्त आयोजना तथा...
६ लघुवित्त कम्पनीका लगानीकर्ता मालामाल, कुनले कति कमाए ?
काठमाडौँ । शेयर बजारमा हरियाली आएसँगै अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । बिहिबार २२७ कम्पनीको मूल्य बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.६७ अकंले बढेर २६६३.५४ बिन्दुमा कायम भएको छ ।आज ३०९ कम्पनीको ९७ लाख ७२ हजार...
शेयर बजारमा हरियालीः उत्साहित लगानीकर्ता, पर्ख र हेरको अवस्था सकिएको हो ?
काठमाडौं । नेपाल स्टक एक्सचेंज (नेप्से) मा बुधवारको उचाइ पछि बिहीबार पनि सुधारको सिलसिला निरन्तर रहनु सकारात्मक संकेत मानिएको छ । सबै समूहका सूचक बढेका छन् र लगानीकर्ताहरु पुनः आकर्षित भएको देखिन्छ । सेयर मूल्य घटेर तल्लो स्तरमा पुगेपछि...
हिमालयन रि र नेपाल रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?
काठमाडौँ । साताको अन्तिम दुई कारोबारको दिन शेयर बजार हरियाली भएको छ । बजारमा हरियो देखिएसँगै लगानीकर्ता उत्साहित बनेका छन् । बजार बढ्दा लगानीकर्ता हिमालयन रि इन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्समा झुम्मिएका छन् । यी दुई कम्पनीको आज क्रमशः...
अब न्यून रकममा नै कार चढ्ने सपना पूरा हुने, ६ लाख डाउनपेमेन्टमा नामी ईभी
काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले ग्राहकलाई लक्षित गर्दै विशेष फाइनान्सिङ अफर ल्याएको छ। विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले सहज किस्ताबन्दी सुविधासहित नयाँ अफर सार्वजनिक गरेको हो। कम्पनीका अनुसार ग्राहकहरूले अब...
संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछ: मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबीच प्रचारबाजी गरेर स्थापित हुने होडबाजी चलिरहेको भन्दै सरकार त्यसप्रति सचेत रहेको बताएका छन्। उनले काम नगरी मिडियाबाजी गरेर अगाडि बढ्न खोज्ने प्रवृत्तिलाई सरकारले रोक्ने चेतावनी दिए। बिहीबार काठमाडौंमा आयोजित एक...
राष्ट्र बैंकद्वारा ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना, के के हुन्छ सुविधा ?
काठमाडौं । बैंकिङ तथा भुक्तानी प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै वित्तीय सेवा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना गरेको छ। नयाँ प्रविधिमा आधारित वित्तीय सेवा विकासका क्रममा वित्तीय नवप्रवर्तकहरूले सामना गर्ने नीतिगत तथा नियामकीय विषयबारे...
सर्वोच्च अदालतमा कुलमान घिसिङको रिट दर्ता, पहिलो पेशी शुक्रबार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व-प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। स्रोतका अनुसार, मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले घिसिङलाई कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो। घिसिङले उक्त निर्णय...
ग्लोबल कोडिङ प्रतिस्पर्धामा नेपाली विद्यार्थीलाई ऐतिहासिक सफलता
काठमाडौं । दुरशिक्षा एजुकेशन नेटवर्कको आयोजना तथा डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेक इन्डियाको सहकार्यमा भएको ‘इन्टरनेसनल कोडिङ कम्पिटिसन २०२४’ मा नेपाली विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन् । नेपालसहित भारत, हङकङ, मिडल इस्ट, यूके, अमेरिका, अष्ट्रेलिया लगायत देशका...
जीवन बीमा कम्पनीबाट ८ महिनामा झण्डै १० अर्बको पोलिसी सरेण्डर, कुनबाट कति रकम बाहिरियो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुबाट झण्डै १० अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ८ जीवन बीमा कम्पनीहरुबाट ९...
३ अर्बको अनलाइन सट्टाबाजी र क्रिप्टो कारोबारमा संलग्न ११ भारतीय नागरिक पक्राउ
काठमाडौं । करिब ३ अर्ब रुपैयाँ बराबरको अनलाइन सट्टाबाजी र क्रिप्टो कारोबारमा संलग्न ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बूढानीलकण्ठ नगरपालिका–३, देउला टोलबाट विशेष अपरेसनमार्फत चैत १२ गते साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको...




















