अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन हिमालयन एभरेष्टको आग्रह

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न समयमा परेको दाबीहरूमा अपुग कागजात पेश गरी तत्काल दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। बीमितले पर्पाप्त कागजात पेश नगरेकाले दाबी भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले बीमितलाई...


एनएमबि बैंकको ८६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ८६ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५...


बेष्ट फाइनान्सले शेयर संरचना परिवर्तन गर्ने

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्ने भएको छ। हाल यस कम्पनीको संस्थापक शेयरधनीको ६१.४२ प्रतिशत र सर्वसाधारण शेयरधनीको ३८.५८ प्रतिशत शेयर स्वामित्व रहेको छ। कम्पनीले यसलाई परिवर्तन गरेर संस्थापकतर्फ ५१.४२ र सर्वसाधारणतर्फ...


ङादी ग्रुपको लिलामी शेयर खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले फागुन २० गतेदेखि लिलाम मार्फत् बिक्रीमा राखेको ८ लाख ७३ हजार ६१ दशमलव २५५ कित्ता शेयर खरिदका लागि आवेदन दिने आज २८ गते अन्तिम दिन रहेको छ। यो शेयर खरिदका लागि सबैले आवेदन...


महोत्तरी मालपोत कार्यालयका खरिदार र लेखापढी ३५ हजार घुससहित पक्राउ

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतो ३५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। उनीहरूले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको...


सूर्योदय वोमी लघुवित्तको गुनासो सुनुवाई तथा सामूहिक भेला कार्यक्रम सम्पन्न

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४, बसन्तपुरमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गुनासो सुनुवाई तथा सामूहिक भेला कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार अत्तरियामा संस्थाका सदस्यहरूलाई भेला गराई उक्त कार्यक्रम सम्पन्न गरिएको हो। संस्थाका शाखा प्रमुख दिपक महराले शाखामा...


रिलायबल समृद्धि योजना वैशाख ३ गतेदेखि सार्वजनिक निष्कासन हुँदै

काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले रिलायबल समृद्धि योजना नामक म्युचुअल फण्ड वैशाख ३ गतेदेखि सार्वजनिक निष्कासन गर्ने भएको छ। यो फण्ड १० वर्षे बन्दमुखी योजना हो। यसअन्तर्गत १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्रीमा आउनेछन्। यस...


कति छ आज बन्दा, काउली, च्याउ लगायत तरकारीको मूल्य?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २८ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्यअनुसार यसदिन लोकल बन्दा ८ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, लोकल सेतो मूला...


नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्म थपिएको छ। कम्पनीले चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत अर्थात् ४ कित्ता शेयर बराबर...


साल्ट ट्रेडिङ्गको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले ५८औं वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि चैत १ गते बुक क्लोज गर्दैछ। भोलि नेप्से बन्द रहने भएकाले आजसम्म कायम शेयरधनीहरूले...


अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २८ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३९.२५ रुपैयाँ र बिक्रीदर १३९.८५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो। त्यस्तै युरोपियन युरो एकको...


वित्तीय कारोबार सुरक्षित बनाउन सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिजबीच सम्झौता

काठमाडौं । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेडबीच सम्झौता भएको छ । यस पहलले एन्टी मनी लाउन्डरिङ प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता...


सिटिजन लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख तथा व्यवस्थापक पदमा आवेदन खुला गरेको छ। कम्पनीले देशभरका शाखाहरूमा रिक्त पदपूर्तिका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...


आर्थिक वर्ष २०८२।०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यस्थित गरिने

काठमाडौँ । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई व्यवस्थित र प्रभावकारी बनाइने भएको छ । आर्थिक वर्ष २०८२।०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छि विकास मन्त्रालयसँग गरेको बैठकमा हाल कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमहरुबारे गम्भीर समीक्षा...


आउँदो चैतमा काठमाडौंमा ‘वर्ड क्याम्प नेपाल’ हुँदै

काठमाडौं । वर्ड क्याम्प नेपालको २०२५ संस्करण काठमाडौंमा हुने भएको छ । वर्ड प्रेस काठमाडौंको आयोजनामा २२ र २३ चैत दुई दिन वर्ड क्याम्प नेपाल २०२५ कुण्डलिनी दरबारमा हुन लागेको हो । काठमाडौंको चण्डोलमा हुने कार्यक्रममा वर्ड प्रेसलाई आफ्नो...


उच्च अदालत पाटनको आदेशः विशाल बजार कम्पनीको निर्णय कार्यान्वयन रोक्का (फैसला पाठसहित)

काठमाडौँ । उच्च अदालत पाटनले विशाल बजार कम्पनी लिमिटेडको वार्षिक साधारण सभा (एजीएम) सम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। किशोर लोहिया लगायतका निवेदकहरूले कम्पनीको मिति २०८१।१०।२९ मा प्रकाशित सूचनाविरुद्ध अदालतमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा अदालतले मिति...


नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपे बीच रणनीतिक साझेदारी

काठमाडौं । भिसा विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रका अग्रणी कम्पनीले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्यूआर प्रणालीमार्फत भुक्तानी गर्न सक्षम बनाउन स्क्यान टु पे सुविधा सुरु गर्न नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गरेको छ । यस सहकार्यले भिसा कार्ड...


शिखरका मेयर बलायरले ब्यवस्थाको धज्जी उडाउँदै किने नयाँ गाडी

काठमाडौँ । डोटी शिखर नगरपालिकाका मेयर दिर्घ बलायरले गैरकानुनी रूपमा सवारी खरिद गरेका छन्। सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्डको उल्लङ्घन गर्दै मेयर बलायरले गाडी खरिद गरेका हुन्। उनले से.१ झ २८० नम्बरको गाडी प्रयोग गर्दै आएका थिए,...


स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६१ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब साढे ६१ लाख कित्ता बोनश शेयर सूचीकृत भएको छ । मंगलबार, स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । जसमा, बैंकको ६.५० प्रतिशतले हुन आउने कुल ६१ लाख २१...


संकटमा श्रीकृष्ण स्टिल: वित्तीय सूचक दर्दनाक हुँदा ऋणको भार बढ्दै, व्याज तिर्न सक्ने क्षमता ऋणात्मक

काठमाडौं । नेपालका प्रमुख इस्पात उत्पादकमध्ये एक श्रीकृष्ण स्टिल इन्डस्ट्रीज प्रालि गम्भीर वित्तीय संकटमा फस्दै गएको छ । अन्य स्टील कम्पनीसँग प्रतिस्पर्धा गर्ने नसक्दा कम्पनीको वित्तीय सूचक दर्दनाक अवस्थामा आइपुुगेको हो । दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको कम्पनीको...