प्रतिकित्ता ४५० रुपैयाँमा सप्तकोशी बैंकको शेयर संस्थापकलाई बिक्रीमा

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको...


प्रतिकित्ता ६५५ रुपैयाँमा सप्तकोशी बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले १० हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ६५५ रुपैयाँ निर्धारण गरेको छ। शेयर किन्न इच्छुक...


गभर्नर छनोट गर्न अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन, को बन्दैछ गभर्नर ?

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले समिति बनाउने निर्णय गरेको हो । समितिमा संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेल...


चैतसम्म २ गतेसम्म वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) बन्द

काठमाडौं , शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र ९एनओसी० बन्द हुने जनाएको छ । अनलाइनबाट सेवा दिँदै आएको मन्त्रालयको एनओसी शाखाले मर्मतका लागि २ चैतसम्म एनओसी पूर्णरूपमा बन्द हुने जनाएको हो । भौतिकरूपमा पनि एनओसी...


सिन्दूर बाहेकको साढे ४० करोड बराबरको रङ आयात

काठमाडौं । नेपालमा होलीका लागि आवश्यक रङ ठुलो परिमाणमा भारत लगायत अन्य मुलुकबाट आयात हुँदै आएको छ । यस आर्थिक वर्षको हालसम्मको अवधिमा सिन्दूर बाहेकको रङ साढे ४० करोड बराबरको रङ आयात भएको छ । २०८१ माघ मसान्तसम्मको अवधिमा...


‘विन्ड सियर’ भएर एयर अरेबियाको जहाज अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’

काठमाडौं । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भएको छ । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गरेको हो ।...


लेखा समितिमा अर्थमन्त्रालयदेखि बीमा प्राधिकरण, सोबेन, बैंक वित्तिय संस्थाको उजुरीको चाङ (विवरण सहित)

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १०० वटा भन्दा बढी उजुरी परेको छ । जसमध्ये अर्थमन्त्रालयदेखि बीमा प्राधिकरण, सोबेन, बैंक ता वित्तिय संस्थाको समेत उजुरीको चाङ परेका छन् । १०० वटा उजुरी यसअघि नै सांसदहरूलाई बाँडिसकिएको छ...


बाणिज्य बैंकहरूले चैत महिनाको लागि ब्याजदर यथावत राखे, घटाउने बैंक कुन ?

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले चैत महिनामा मुद्दति निक्षेपको ब्याजदर फागुन महिनाकै दरमा निरन्तरता दिएका छन्। तर, तीन बैंकले ब्याजदर केही घटाएका छन्। लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, र हिमालयन बैंकले ब्याजदर घटाएपछि चैत महिनाको औसत ब्याजदर ०.०८ प्रतिशतले...


कति छ आज कालीमाटीमा तरकारीको भाउ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन २९ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्यअनुसार रातो आलु ३१ रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, सेतो लोकल...


सिन्धु विकास बैंकले पुनः बोलायो स्थगित साधारणसभा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले चैत ८ गते शुक्रबार स्थगित साधारणसभा पुनः बोलाएको छ। बैंकको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुनः बोलाउने निर्णय गरेको हो। यसअघि फागुन २८ गते बोलाएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित...


बलेफी हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड, अन्तिम मूल्य कति?

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ देखि १९ गतेसम्म बिक्री खुला गरेको १७ लाख ९८ हजार ६५६ कित्ता शेयर बाँडफाँड गरेको छ। कम्पनीले उक्त अवधिमा प्राप्त शिलबन्दी बोलपत्रहरू फागुन २७ गते बाँडफाँड गरेको जानकारी दिएको छ। लकइनमा रहेको...


हिमालयन एभरेष्टको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले फागुन २७ गतेको साधारणसभाबाट पारित ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको बैंक खातामा पठाउन शुरू गरेको छ। नेप्सेमा फागुन १३ गतेसम्म कायम शेयरधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्नेछन्। साथै शेयर अभौतिकीकरण...


गरिमा विकास बैंकको साढे ३ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता सर्वसाधारणले र ९८ हजार २८.८४ कित्ता शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले खरिद गर्न सक्नेछन्। शेयर...


अमेरिकी डलरको भाउ सामान्य घट्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २९ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३९.२४ रुपैयाँ र बिक्रीमूल्य १३९.८४ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा सामान्य घटेको हो। त्यस्तै युरोपियन युरो...


आज होली पर्व हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आज फागु पूर्णिमा अर्थात् होली पर्व नेपालभर हर्षोल्लासका साथ मनाइँदैछ। रंग, उमङ्ग र आपसी मेलमिलापको प्रतीक मानिने यो पर्व प्रत्येक वर्ष फागु पूर्णिमाको दिन विशेष रूपमा मनाइन्छ। नेपालको पहाडी तथा हिमाली क्षेत्रमा आज होली मनाइँदैछ भने तराई...


बीमा प्राधिकरणमै बीमा दावी मुद्दा छिनोफानो गर्न औपचारिक इजलास सञ्चालन गरिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणमै अब बीमा दावी सम्बन्धी मुद्दाहरु औपचारिक रुपमा इजलास नै बनाएर बहस चलाउने भएका छन् ।बीमा नियामावलीको व्यवस्था कार्यान्वयन गर्दै प्राधिकरणले यो व्यवस्था कार्यान्वयन गरेको हो । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको निर्णय अनुसार आगामी...


काठमाडौँको मौसम प्रतिकूल हुँदा मलेसियाबाट आएको बटिक एयर ढाका डाइभर्ट

काठमाडौँ । प्रतिकूल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा मलेसियाबाट आएको बटिक एयरको विमान काठमाडौँमा अवतरण गर्न सकेन। लामो समयसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमा चक्कर लगाएपछि अन्ततः उक्त विमान बंगलादेशको ढाका डाइभर्ट भएको छ। विमान अवतरणका लागि प्रयास भए पनि...


ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ एक अर्बबढी रुपैयाँको आवेदन

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा करिव डेढ अर्ब रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बुधबार साझ ५ बजेर ६ मिनेटसम्ममा कम्पनीका आईपीओमा १० लाख ३४ हजार जनाले एक करोड २६ लाख ६८ हजार...


यस्ता छन् मन्त्रीपरिषद् बैठकका २५ निर्णय

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको पदमा डा रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णयहरु –भवानी विद्यापीठ...


मलेसियाबाट आएको बटिक एयर त्रिभुवन विमानस्थलमा अवतरण गर्न सकेन

काठमाडौँ । मलेसियाबाट काठमाडौँ आउँदै गरेको बटिक एयर मलेसियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि आकाशमा फन्का मारिरहेको छ। विमानले तोकिएको समयमा अवतरण गर्ने प्रयास गरे पनि सफल हुन सकेन। विमानले लामो समयदेखि काठमाडौं आकाशमा चक्कर लगाइरहेको छ।  बटिक...