सिटिजन लाइफ र नेष्डो समृद्ध लघुवित्तको बोनश शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । आज सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्तको बोनश शेयरमूल्य समायोजन भएको हो । आज, सिटिजन लाइफ इन्स्योरेन्सको २६.९८४१ प्रतिशत बोनश शेयर प्रतिकित्ता ७२५ रुपैयाँका...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै एसिस्टेन्ट म्यानेजर, एसआर. अफिसर, अफिसर, जेआर. अफिसर, एसआर. एसिस्टेन्ट लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीका...
नेपाल प्रहरी अस्पतालमा अब पीजी अध्ययन गर्ने चिकित्सकको कोटा थप्ने गरी न्याम्ससँग सम्झौता
काठमाडौँ । नेपाल प्रहरी अस्पतालमा स्नातकोत्तर (पीजी) अध्ययन गर्ने चिकित्सक तथा नर्सको कोटा थपिएको छ । चिकित्सा अध्ययन प्रतिष्ठान न्याम्स र नेपाल प्रहरी अस्पतालबीच यससम्बन्धमा सम्झौता भएको छ । हाल एक सय २७ जनाले चिकित्सक तथा नर्सिङमा पीजी अध्ययन...
मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजार राताम्य भएपनि आज केहि कम्पनीका लगानीकर्ताहरुले भने मनग्य कमाएका छन् । आज महालक्ष्मी विकास बैंकको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता ४४६ रुपैयाँ पुगेको छ। यसदिन विन नेपाल लाघुवित्तको ८.८० प्रतिशत, ज्योति विकास बैंकको ३.३५ प्रतिशत,...
लगातार सातौ दिन समेत राताम्य बजारः परिसूचक खुम्चियो, किन लय लिन सकेन मार्केट ?
काठमाडौँ । लगातार सात दिनदेखि शेयर बजार ओरालो लाग्दा लगानीकर्ताहरू अन्योलमा परेका छन् । पछिल्ला केही दिनयता सुधारको संकेत देखिए पनि बजार पुनः दबाबमा गएको हो । विश्लेषकहरूका अनुसार गत बिहीबारदेखि बजार केही सम्हालिने संकेतमा थियो, तर आइतबार एकाएक...
हिमालयन र नेपाल रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौँ । पुँजी बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । बजार निरन्तर सातौं दिन समेत घट्दा लगानीकर्ताको मनोबल कमजोर बनेको छ । बजार घटेपनि आज हिमालयन रि र नेपाल रिइन्स्योरेन्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज यी दुई कम्पनीको...
नाडा अटो शो २०२५ भदौ ३ देखि हुने
काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा यही भदौ ३ देखि ८ गतेसम्म १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गरिने भएको छ । काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि यही २०८१ फाल्गुन २७ देखि चैत्र...
सरकारको दुई तिहाईको घोडा बिचौलियाले चलाइरहेका छन्: प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको निर्णय बिचौलियाहरूको प्रभावमा रहेको आरोप लगाएका छन्। प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री तथा मन्त्रीहरूले शासन सञ्चालन गर्न नसकेको बताउँदै ‘सरकारको दुई तिहाईको घोडा बिचौलियाले चलाइरहेका छन्’ भन्ने टिप्पणी...
नेपाल स्काउट शुद्धीकरण अभियानले गर्यो चार प्रमुख माग गर्दै आन्दोलनको घोषणा
काठमाडौँ । नेपाल स्काउटमा व्याप्त अनियमितता र अपारदर्शिता अन्त्य गर्न नेपाल स्काउट शुद्धीकरण अभियानले चार प्रमुख माग गर्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक देवदूत अधिकारीले नेपाल स्काउटलाई पारदर्शी, अनुशासित र जवाफदेही संस्था...
राजा ल्याउन देश भित्र र बाहिर चलखेल भइरहेको छः प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र र बाहिरबाट राजतन्त्र फर्काउने प्रयास भइरहेकाले सडकमा राजावादी गतिविधि बढेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको कमजोरीका कारण मात्रै नभई योजनाबद्ध रूपमा केही शक्तिहरू राजतन्त्र...
हिमालयन एभरेष्टको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर समेत)...
ङादी ग्रुपको लिलामी शेयरमा भोलिसम्म आवेदन दिन सकिने
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले फागुन २० गतेदेखि लिलाम मार्फत् बिक्रीमा राखेको ८ लाख ७३ हजार ६१ दशमलव २५५ कित्ता शेयरमा आवेदन दिने भोलि २८ गते अन्तिम दिन रहेको छ। यो शेयर खरिदका लागि सबैले आवेदन दिन सक्नेछन्।...
राष्ट्र बैंकले भन्यो ‘डिजिटल बैंकिङ कारोबार गर्दा सुरक्षित नेटवर्कको प्रयोग गरौं’
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ कारोबार गर्दा सुरक्षित नेटवर्कको मात्र प्रयोग गर्न आग्रह गरेको छ। बैंकले सार्वजनिक, निःशुल्क वा असुरक्षित वाइफाइ नेटवर्कमार्फत बैंकिङ कारोबार गर्दा वित्तीय विवरणमा अनधिकृत पहुँच पुग्न सक्ने भन्दै सचेत रहन उपभोक्तालाई अनुरोध गरेको...
स्वरोजगार लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) यहि साता बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धकका अनुसार यसै साता बाँडफाँट गर्ने गरी तयार भइरहेको बताएको हो । क्यापिटलले भन्यो, ‘यसै साता बाँडफाँट गर्ने भनेर...
साढे १२ खर्ब शेयर कारोबारः हाइड्रो र फाइनान्स अग्र, बैंक सुस्त हुँदा बीमा सेक्टरको अवस्था कस्तो?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिना (साउनदेखि माघ) सम्ममा साढे १२ खर्बको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा १२ खर्ब ६७ अर्ब ७६ करोड ४५ लाख...
विद्युतका कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन: विद्युत प्राधिकरण
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आफ्नो कारणले केही दिनअघि थापाथलीमा मेलम्ची खानेपानीको पाइप कुनै क्षति नपुगेको जनाएको छ । उक्त क्षेत्रमा विद्युतीय लाइन भूमिगत गर्ने काम करिब साढे तीन वर्षअघि नै सकिएकाले आफ्नो कारणले हाल आएर खानेपानीको पाइपमा क्षति नपुगेको...
यस्तो छ महुली लघुवित्तको १२औं वार्षिक साधारण सभाको माइन्यूट
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा फागुन २३ गते सम्पन्न भएको छ। सभा सप्तरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी...
५ सय रुपैयाँले सस्तियो सुन, प्रतितोला कति?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य घटेको छ। यस दिन सुन प्रतितोला ५ सय रुपैयाँले सस्तिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला...
कामना सेवा विकास बैंकको १ लाख ११ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १ लाख ११ हजार ४५३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुक विद्यमान संस्थापक...
पोखरा फाइनान्सको सीईओमा प्रकाश गुरुङ नियुक्त
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रकाश गुरुङ नियुक्त भएका छन्। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा गुरुङलाई चैत १ गतेदेखि लागू हुने गरी २ वर्षे कार्यकालका लागि नियुक्ति...




















