शुक्रबार पनि बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो । आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५४...
महिला लघुवित्तका शेयरधनीको हात रित्तो
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। लघुवित्तको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैठकले सोही...
माछापुच्छ्रे बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ३ लाख २५८ कित्ता शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले यो शेयर यसअघि नै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर खरिदका लागि प्रस्ताव गरिसकिएको जनाएको छ। संस्थापकलाई खरिद प्रस्ताव गर्दा तोकिएको...
प्रतिकित्ता १०२ रुपैयाँमै सिटिजन्स बैंकको साढे २ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयरधनी रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१ दममलव ५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको...
ग्लोबल आइएमई लघुवित्तको ८ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी दिलिप घलेको नाममा रहेको ८ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यो शेयर यसअघि नै संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिसकिएको कम्पनीले जनाएको छ। यसर्थ...
बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला
काठमाडौं । नेपाल सरकारको अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ। मन्त्रालयले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो। अध्यक्ष पदका लागि आवेदन दिन चाहने उम्मेदवारले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको...
अमेरिकी डलर उच्च विन्दुमा स्थिर, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। यस दिन एक अमेरिकी डलरको खरिदमूल्य १३७.०६ रुपैयाँ र बिक्रीमूल्य १३७.६६ रुपैयाँ रहेको छ। त्यसैगरी यस दिन यूरोको खरिदमूल्य १४१.१८ रुपैयाँ र बिक्रीमूल्य १४१.८० रुपैयाँ कायम भएको छ भने अष्ट्रेलियन...
लाभांश पारित गर्न तीन कम्पनीको साधारणसभा आज बस्दै
काठमाडौं । आज पुस २६ गते विभिन्न तीनवटा कम्पनीहरू लाभांश पारितको एजेण्डासहित वार्षिक साधारणसभा बस्दैछन्। यस दिन डिप्रोक्स लघुवित्त वित्तीय संस्था, सर्वाेत्तम सिमेन्ट र बोटलर्स नेपाल (तराई) लाभांश पारितका लागि सभा बस्न लागेका हुन्। डिप्रोक्स लघुवित्त यस कम्पनीले चुक्ता...
सप्तकोशी विकास बैंकको २२ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको २२ हजार ८६० कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको शेयरमध्ये संस्थापक शेयरधनी अन्जु चापागाई ढकालको स्वामित्वको...
नेपाल बैंक र बुद्ध एयरबीच छुट सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेड र बुद्ध एयरबीच छुट सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौताअन्तर्गत नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता भएका ग्राहकहरूले बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सेवामा विशेष छुट पाउनेछन्। सम्झौताअनुसार बुद्ध एयरका...
अन्ततः ८४ दिनपछि रवि लामिछाने रिहा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६५ लाख रुपैयाँ धरौटी बुझाएर कास्की जिल्ला अदालतबाट रिहा भएका छन् । अदालतले तोकेको धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् । उनलाई काठमाडौंमा ल्याउने तयारी प्रहरीहरुले गरेको भएपनि तत्कालको लागि प्रहरीले...
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन
काठमाडौ । पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिको स्थापना भएको छ । अमेरिकी कानुन अनुसार हालै अमेरिकामा दर्ता भएको महासंघले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्य लिएको...
सूर्यदर्शन सहकारी ठगी प्रकरण रवि लामिछानेसहित कोसँग कति धरौटी मागियो?
काठमाडौंं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार लामिछानेलाई रिहा गर्न आदेश दिएको हो । लामिछानेसँग...
बैंकहरुमा छुट्टै जासुसी इकाई खडा गर्ने राष्ट्र बैंकको निर्णय, बिशिष्ट व्यक्तिको खाताको छुट्टै विवरण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै हरेक बैंकमा छुट्टै जासुुसी इकाई बनाएर उच्च पदस्थ व्यक्तिहरुको खाता निगरानी गर्ने निर्णय गरेको छ । सोही निर्णयको आधारमा जारी निर्देशनमा यस्तो व्यवस्था गरिएको हो । आज जारी निर्देशन...
नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ निर्देशन जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै यसअघिको निर्देशनहरुमा संशोधन गरेको छ । बाणिज्य बैंक।, लघुवित्त तथा फाइनान्स कम्पनीहरुलाई परिपत्र जारी गर्दै बैंकिङ कारोबारमा नयाँ व्यवस्था लागू गरेको छ । कन्द्रीय बैंकले यसअघि बैंकपिच्छे...
एनएमबि बैंकको २९औं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । एनएमबि बैंकको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार त्रिभुवन आर्मि अफिसर्स क्लब टुँडिखेल काठमाडौँमा सभा सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयल को सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको...
कास्की जिल्ला अदालतद्वारा रवि लामिछानेलाई रिहा गर्न आदेश
काठमाडौं । कास्की जिल्ला अदाललतले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । विगत डेढ सातादेखि जारी थुनछेक बहसपछि न्यायाधीश नीतिज राईले आज ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका छन् । कास्की जिल्ला...
माघ १ देखि नयाँ बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौँ। नेपाल राष्ट्र बैंकले २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने निर्देशन जारी गरेको छ। बिहीबार राष्ट्र बैंकले एक परिपत्रमार्फत यो व्यवस्था लागू हुने जानकारी दिएको हो। राष्ट्र बैंकको निर्देशन...
दश वर्षमा १५ हजार मेगावाट बिजुली बंगलादेश–भारतमा बेच्ने घोषणा
काठमाडौँ। सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट बिजुली छिमेकी देशहरू भारत र बंगलादेशमा निर्यात गर्ने महत्वकांक्षी योजना अघि सारेको छ। मन्त्रिपरिषदले पुस १६ गते स्वीकृत गरेको ऊर्जा विकास मार्गचित्र, २०८१ अनुसार, सन् २०३५ सम्ममा भारत र बंगलादेशमा विद्युत...
अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृतको जागिर चैट, विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियारका कर्मचारीलाई नै घुस दिन लागको आरोपमा हाल नुवाकोट, किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत ध्रुर्व प्रसाद सापकोटाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । सापकोटा अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहँदा सो पालिकाले मेसिनरी सामान...




















