एनएफआरएस कम्प्लायन वित्तीय विवरण तयार, अब यस्तो हुन्छ बीमा कम्पनीको वित्तीय विवरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्ड( एनएफआरएस)को रिक्स वेस क्यापिटल अन्तर्गतको व्यवस्था लागू गरेको छ। पहिलो चरणमा बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा एनएफआरएस लागू गर्न बीमा प्राधिकरणले बीमा कम्पनीहरुसँग लामो छलफल गरि वित्तीय विवरणको डिस्क्लेजहरु...
कति छ आज कालीमाटीमा तरकारीको भाउ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज बुधबार सानो लोकल गोलभेडा ८० रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ र इस्कुस १५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार...
लाभांश र मर्जर प्रस्ताव सहित प्राइम बैंकले बोलायो साधारणसभा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले सत्रौं वार्षिक साधारणसभा मंसिर १९ गते बुधबार काठमाडौैंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा बिहान ११ बजेदेखि गर्ने भएको छ। बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले यो निणर्य गरेको हो। सभाले गत आर्थिक...
सूर्यज्योति लाइफको खुद नाफा बढ्यो, जीवन बीमा कोष ३६ अर्बमाथि
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशत बढी हो । गत वर्षको यसै समयमा कम्पनीको यस्तो नाफा...
नागरिक लगानी कोषको नाफा १३ प्रतिशत वृद्धि
काठमाडौं । नागरिक लगानी कोषल चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ३० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत बढी हो। गत वर्ष यसै समयमा कोषको नाफा २६...
लक्ष्मी लघुवित्तको नाफा ७८ प्रतिशत वृद्धि
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७८.४९ प्रतिशत वृद्धि भएको हो।...
मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। फाइनान्सले संस्थापक शेयरधनी वासना के.सी. को नाममा रहेको ८ हजार ५४९ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरू मात्रै खरीद गर्न सक्छन्। इच्छुक लगानीकर्ताले...
नबिल बैंकलाई दक्षिण एसियाकै उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड
काठमाडौं । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै निजी क्षेत्रका बैंकहरूमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि साफा (साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स) बाट मेरिट अवार्ड प्रदान गरिएको छ। श्रीलंकामा सोमबार सम्पन्न विशेष सभामा यो सम्मान प्रदान गरिएको हो। नबिल बैंकलाई आर्थिक...
इपिएस स्थगित गरेर म्यानपावरमार्फत २० हजार युवा कोरिया लैजाँदै श्रम मन्त्री भण्डारी, २०२५ बाटै कोरियाको नयाँ बाटो खोलिँदै
काठमाडौं । पञ्चायतदेखि बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा पटक¬ पटक मन्त्री बनेका श्रम तथा रोजगार मन्त्री शरद सिंह भण्डारीले हाल नेपाली युवाहरुलाई दक्षिण कोरियामा कामदार लैजान अपनाइएको इपिएस अन्तर्गतको प्रक्रिया स्थगित गरेर निजि म्यानपावरमार्फत २० हजार युवालाई...
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । केन्द्रीय बैंकले हरेक त्रैमासिक र अर्धवार्षिक मौद्रिक समीक्षा ल्याउनुपर्छ। त्रैमासिक र अर्धवार्षिक मौद्रिक सीमक्षा भने त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने गरिन्छ। बैंकको आर्थिक अनुसन्धान...
आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कीर्तिपुर शाखाका म्यानेजर ताम्रकारको दुर्घटनामा निधन
काठमाडौं । आइएमई प्रुडेन्सियल इन्स्योरेन्सका कीर्तिपुर शाखाका ब्रान्च म्यानेन्जर निश्चल ताम्राकारको स्कुटर दुर्घटनाबाट कारण निधन भएको छ । ब्रान्च म्यानेजर ताम्रकार काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट ललितपुर इमाडोलतर्फ बा६५प ३४३३ नम्बरको स्कुटरमा जाने क्रममा हिजो सोमबार राति अनियन्त्रित भई दुर्घटना भएको...
बक्यौता नतिरेका उद्योगमा विद्युत् जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । बिद्युत बक्यौता नतिर्ने उद्योगहरूको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। मन्त्रिपरिषद बैठकको निर्णयविरुद्ध अधिवक्ता खडानन्द कँडेलले रिट दायर गरेका हुन् । रिटको प्रारम्भिक सुनुवाइका लागि बुधवार पेसी तोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले...
कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धी कार्यका लागि २० हजार रुपैयाँ घुस...
‘पूर्णबहादुरको सारङ्गी’ले २० करोडमाथिको गर्यो व्यापार, ‘कबड्डी ४’ को रेकर्ड तोड्दै
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा २० करोड रुपैयाँको आँकडा पार गरेको छ ।११ दिनसम्मको कमाइ विवरण सार्वजनिक गरेको छ । सो मा उक्त आँकडा देखिएको छ। जसअनुसार आइतबार (२५ कात्तिक)सम्म फिल्मको कमाइ २० करोड ७३ लाख ग्रस...
२५० जना भन्दा बढिको सहभागितामा नेशनल लाइफको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न
काठमाडौं । “एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले तीन दिने “इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप” भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई...
समता घरेलु लघुवित्तको एफपिओ यसै साता बाँडफाँटको तयारी, कति जना हुन्छन् मालामाल ?
काठमाडौँ । समता घरेलु लघुवित्तको एफपिओ यसै साता भित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल यसै साता भित्र एफपिओ बाँडफाँटको तयारीमा जुटेको हो । क्यापिटलले भन्यो, ‘कम्पनीको एफपिओ यसै साता भित्र बाँडफाँट गर्ने गरि काम गरि...
एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत
काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को व्यवस्था अनुसार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रक विनोदबहादुर सिंहले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन...
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरुलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान...
एनआईसी एशिया बैंकले व्यवसायिक खाता, वित्तीय व्यवस्थापनलाई बनायो सरल र पारदर्शी
काठमाडौँ । एनआईसी एशिया बैंक नेपालको बैंकिङ्ग क्षेत्रमा आफ्नो सशक्त उपस्थिति र उन्नत सेवाहरूको माध्यमबाट स्थापित एक प्रमुख बैंक हो । बैंकले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ र विशेष रूपमा व्यवसायी ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने...
नेप्सेमा दुई हाइड्रोपावरको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार बिन्ध्यवासिनी हाइड्रोपावर र मंदाकिनी हाइड्रोपावर रहेको शेयर मूल्य समायोजन भएको हो । बिन्ध्यवासिनी हाइड्रोपावरको ८ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य...




















