मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौँ । मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै कार्यक्रम सम्पन्न भएको छ । विविधतामा एकताको जीवन्त उत्सवमा, मेटलाइफ नेपालले मेटलाइफका सिनियर भाइस प्रेसिडेन्ट र बंगलादेश, मलेशिया नेपाल र भियतनामका प्रमुख, एलेना बुटारोभासँग संयुक्त रूपमा, देशभरका बिभिन्न ठाउँबाट शीर्ष...


घट्दो बजारमा समेत यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौँ । शेयर बजारमा आज पनि राताम्य यात्राले निरन्तरता पाएको छ । बजार पछिल्ला ६ दिन यता निरन्तर घटी रहेको हो । बजार आज २२.७३ अकंले घटेर २६१० बिन्दुमा कायम भएको छ । कारोबार रकम समेत खुम्चिदै गएको छ...


सीएचडीसी र एनएलजी इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, अन्य कसको कारोबार कति ?

काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै लगानीकर्ताहरुले करौडौ रकम गुमाएका छन् । ठूला...


लगातार छैठौं दिन समेत बजारमा गिरावटः लगानीकर्तामा थपिदै चिन्ता र निराशा, कहिलेसम्म गुम्छ रकम ?

काठमाडौँ । पुँजी बजार लगातार छैठौं दिन समेत ओरालो लागेको छ । लगानीकर्ताको मनोबल घट्दै जाँदा शेयर बजारमा समेत गिरावट आइरहेको हो । जसले लगानीकर्ताहरूमा चिन्ता र निराशा थपेको छ । बजार सूचकांकमा निरन्तर गिरावट देखिँदा धेरै कम्पनीका शेयरहरूको...


कान्तिपुर टेलिभिजनको रेटिङ घट्यो

काठमाडौँ । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडको रेटिङ [ICRANP-IR] B (ICRA NP इस्युअर रेटिङ B) मा घटाइएको छ । यसअघि इक्रा नेपालले कम्पनीलाई [ICRANP-IR] B+ (ICRA NP इस्युअर रेटिङ B प्लस) प्रदान गरेको हो । रेटिङले समयमै वित्तीय दायित्वहरू पूरा...


गेटा आँखा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन

काठमाडौँ । कैलालीको अत्तरियामा रहेको गेटा आँखा अस्पतालमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु भएको छ । नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड र गेटा आँखा अस्पतालबीच स्वास्थ्य बीमा गराएका बीमितहरुलाई आखा उपचार सेवा प्रदान गर्नको लागि सम्झौता भएबमोजिम सुविधा उपलब्ध...


सलिको गण्डकी प्रादेशिक कार्यालय अमरसिंह चोक पोखरामा

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को गण्डकी प्रादेशिक कार्यालय उद्घाटन भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओं) चंकी क्षेत्री र बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशब प्रसाद दाहालले संयुक्त रुपमा गण्डकी प्रादेशिक कार्यालय अमरसिंह...


दशैंका लागि असोज १३ गतेबाट सुकिला नोट साट्न सकिने

काठमाडौँ । नेपालीहरुको महान चाड दशैँको लागि नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि सुकिला नोट सटही सुविधा खुला गर्ने भएको छ । दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले यस पटक भने सुकिला नोट मात्रै दिने गरी सटही...


विदेशी अध्ययनका लागि जापान पहिलो रोजाइः सूचना प्रविधि र व्यवस्थापनमा आकर्षण (तथ्याङ्सहित)

काठमाडौँ । नेपालमा वार्षिक रूपमा लाखौं विद्यार्थीहरूले वैदेशिक अध्ययनको लागि अनुमति लिने गरेका छन् । शिक्षा मन्त्रालयको तथ्याङ्ग अनुसार आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक अध्ययनका लागि १ लाख १२ हजार २६९ अनुमतिपत्र जारी भएका हुन् । नेपाली विद्यार्थीको विदेशी...


स्वास्थ्य बीमाबाट हुने उपचारको दायरा पाँच लाख रुपैयाँ पुराउने तयारी, मन्त्रालयमा राय पेश

काठमाडौं । स्वास्थ्य बीमाबाट हुने उपचारको दायरा एक लाखबाट पाँच लाख रुपैयाँ पुराउने तयारी गरीएको छ। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पाँच लाख रुपैयाँ बीमाङ्क रकम पुराउन के गर्न सकिन्छ भन्ने जवाफ पेश गरेको छ। स्वास्थ्य मन्त्रालयले...


वीर अस्पतालको सेवामा चरम समस्याः चिकित्सकको ढिलासुस्ती र कर्मचारीको बदमासीले बिरामी मारमा

काठमाडौँ । वीर अस्पताल जो नेपालको सबैभन्दा पुरानो र प्रमुख सरकारी अस्पताल हो, त्यहाँ आउने गरिब, दुःखी र अशक्त नागरिकहरूले हाल अत्यन्तै दुःख पाइरहेका छन् । बिहान ८ बजेदेखि नै सेवा सुरु हुनुपर्नेमा चिकित्सकहरू प्रायः १० बजेसम्म पनि उपस्थित...


बजार ह्वात्तै घटबढ हुनु माफियाको चलखेल हो ?

काठमाडौँ । पाँच दिन राताम्य भएको शेयर बजार आज सुधारको संकेत गरी रहेको छ । बजार सुधार तिर लम्कि रहेको भएपनि ह्वात्तै घट्ने र बढ्ने भइरहेको हो । यस्तो समयमा केहि माफियाहरुले बजार बढाएर आफु एक्जिट हुने र घटाएर...


लक्ष्मी सनराइज बैंकले गर्‍यो वीरगंजमा सेवा विस्तार

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगंज महानगरपालिका वडा न ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न ८ स्थित लिंक रोड (अघिल्लो शाखा...


अर्थ मन्त्रालयद्वारा आन्तरिक राजस्व परिचालन रणनीति सन् २०२४ सार्वजनिक

काठमाडौँ। सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१।८२ देखि आर्थिक वर्ष २०८५।८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो । राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि १६औँ...


बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रिय बैंकले बुधबार एक प्रकाशित सूचना अनुसार बोलकबोल उपकरणमार्फत २१ दिनको लागि ४० अर्ब रुपैयाँ खिच्न लागेको हो । बैंकले सो...


कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । नेपाल सरकारको भदौ २० गतेको मन्त्रीस्तरीय निर्णयले मैनालीलाई कृषि विकास बैंकको सञ्चालकमा नियुक्त भएका हुन् । बैंक सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकमा...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतीमा हुदैछ आजको कारोबार ?

काठमाडौँ । बुधबार, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन सुन तोलामा १ हजार रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन एक तोला छापावाल सुनको मूल्य १ लाख ५३ हजार...


सानिमा लार्ज क्याप फन्डको लाभांश स्थगित

काठमाडौं । सानिमा लार्ज क्याप फन्डले घोषणा गरेको १० प्रतिशत नगद लाभांश हाललाई स्थगित गरिएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार उक्त लाभांश वितरण हाललाई स्थगित गरिएको सानिमा क्यापिटलले नेप्सेमार्फत जानकारी दिएको छ । सूचनामा के कति कारणले...


बीमा प्राधिकरणमा अर्को घोटाला, प्रभु महालक्ष्मी लाइफको ९० लाख कित्ता आईपीओ जारी नगरी हकप्रद स्वीकृत

काठमाडौं । भ्रष्टाचार र बेथितिमा चुर्लुम्म डुबेको नेपाल बीमा प्राधिकरणमा अर्को गम्भीर घोटाला काण्ड मच्चिएको तथ्य प्राप्त भएको छ । साबिक महालक्ष्मी लाइफले सर्वसाधारणलाई वितरण गर्नुपर्ने ९० कित्ता आईपीओ जारी नगरी हकप्रद वितरण गर्न अनुमति दिएको खुलेको छ ।...


नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल फ्लेक्सी क्यापको लाभांश घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ र नबिल फ्लेक्सी क्याप फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । क्यापिटलको मंगलबार बसेको सञ्चालक समितिले नबिल ब्यालेन्स्ड फन्ड–२ ले कर सहित ८ प्रतिशत र...