बजारमा रौनकः परिसूचक २७३८ मा पुग्दा कारोबार ९ अर्ब ७७ करोड, अबको यात्रा बुल हो ?
काठमाडौँ । शेयर बजारमा राताम्य यात्रामा ब्रेक लागेको छ । पछिल्लो केहि दिन यता निरन्तर खुम्चि रहेको बजारमा आज आकर्षक हरियाली देखिएको हो । बजारमा आएको रौनकसँगै लगानीकर्ताको मनोबल समेत उच्च बन्दै गएको छ । यसदिन कारोबार रकम समेत...
सानिमा जिआइसी र समृद्धि फाइनान्समा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उत्साहजनक कारोबार भएको छ । आज नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सानिमा जिआइसी इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ...
मोफसलबाट प्रतिष्ठित असोसियो अवार्ड जित्ने पहिलो नेपाली आईटी कम्पनी बन्यो ‘डाइनामिक टेक्नोसफ्ट’
काठमाडौं । सफ्टवेयर विकासमा क्रियाशील नेपाली कम्पनी ‘डाइनामिक टेक्नोसफ्ट प्राइभेट लिमिटेड’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । एसियन-आसियान कम्प्युटिङ इन्डस्ट्री एसोसिएसन (असोसियो) द्वारा जापानको टोकियोमा नोभेम्बर ६-८ मा आयोजना गरिएको डिजिटल समिटमा डाइनामिक टेक्नोसफ्टले ‘असोसियो एडटेक अवार्ड २०२४’ (ASOCIO...
सामाजिक सञ्जाल प्लेटफर्म नियमनमा चापः टिकटक र भाइबर करको दायरामा, फेसबुक र ट्वीटरमा किन अड्चन ?
काठमाडौँ । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगमा ठूलो वृद्धि भएको छ, जसको परिणामस्वरूप विभिन्न चुनौती र अवसरहरूको सामना भइरहेको छ । सरकारले २०८० सालको सामाजिक सञ्जाल निर्देशिका जारी गरेसँगै यस क्षेत्रको नियमनमा नयाँ चरण प्रवेश गरेको छ ।...
सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्ष कुनाल महावाणिज्य दूत नियुक्त
काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका अध्यक्ष कुनाल कयाल जोर्डनको नेपालका लागी महावाणिज्य दूत नियुक्त भएका छन् । परराष्ट्र मन्त्रालयले शुत्रबार कुनाललाई विशेष कायक्रमबाट महावाणिज्य दूतमा नियुक्त गरेको हो । कार्यक्रममा न्यौपानेलाई सम्बन्धित निकायका प्रमुखले सो सम्बन्धि प्रमाणपत्र प्रदान...
मानव तस्करीमा जोडिएका कोशीका निवर्तमान आन्तरिक मामिलामन्त्री अधिकारी पक्राउ
काठमाडौँ । कोशी प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। मानव तस्करीको अभियोगमा उनलाई आफ्नै पार्टी नेकपा एमालेले पनि साधारण सदस्यसमेत नरहनेगरी निलम्बर गरेको थियो। नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा...
जनताको रगतसँग साटेर पाथीभरामा केबलकार बनाउन सरकारको जबरजस्ती, आन्दोलनकारीमाथि जघन्य अपराध
काठमाडौं । पाथीभरा दर्शनलाई सहज बनाउन भन्दै ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा बनाउन लागिएको २७ सय मिटर लामो केबलकार विवादमा परेको छ । किराँत मुन्धुमको पहिचान पाथीभरासँग जोडिएको भन्दै पहिचानवादीहरुले फुङ्लिङ-१० काफ्लेपाटीमा शुक्रबार शिलान्यास नै प्रभावित पारेका थिए । शिलान्यासका क्रममा...
तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
काठमाडौँ । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन...
प्रधानमन्त्री ओलीको चीन भ्रमणको तारतम्य मिलाउन ईश्वर पोखरेलको नेतृत्वमा विशेष टोली चीन जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको यही मंसिर १७ गतेदेखि २० गतेसम्म चार दिने चीन भ्रमण सफल पार्न नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा विशेष टोली भोलि चीनतर्फ जाने लागेको एमाले स्रोतले जनाएको छ । टोलीले...
७२ प्रतिशतले बढ्यो तेह्रथुम पावरको नाफा, विद्युत बिक्री आम्दानी ८ करोडमाथि
काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको हो । उक्त नाफा गत आर्थिक वर्षको सोहि...
नेपालका चार प्रविधि संस्था ‘असोसियो अवार्ड २०२४’ बाट सम्मानित
काठमाडौं । जापानको टोकियोमा आयोजित असोसियो डिजिटल शिखर सम्मेलन २०२४ मा नेपालका चार प्रमुख प्रविधि संस्थाहरूले अन्तर्राष्ट्रिय सम्मान पाएका छन्। एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो) द्वारा नोभेम्बर ६ देखि ८ सम्म सञ्चालित शिखर सम्मेलनमा नेपाली प्रविधि संस्थाहरूले प्रतिष्ठित असोसियो...
लेबनानमा शान्ति सैनिकनै असुरक्षित, नेपालीहरुको उद्धारका लागि भारतको सहयोग चाहिने
काठमाडौं । मध्यपूर्वमा भइरहेको भीषण लडाइँबीच त्यहाँ रहेका नेपाली शान्ति सैनिक र श्रमिकहरुले असुरक्षा अनुभव गरिरहेका छन् । लेबनानमा राष्ट्रसंघको अन्तिम बल (युनिफिल) मिसनमा तैनाथ नेपाली शान्ति सैनिक (नेपब्याट)टोली रहेको क्याम्प नजिकै समेत बमबारी हुन थालेको छ भने हिजबुल्लाहले...
नबिल बैंकले २५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै
काठमाडौँ । नबिल बैंकले देशभरि रहेका २५ जिल्लामा ९२ स्थानका घरजग्गा लिलाम गर्न १५ दिने बोलपत्र आह्वान गरेको छ। बैंकले यी घरजग्गालाई गैरबैंकिङ सम्पत्तिका रूपमा वर्गीकृत गरी बिक्री प्रक्रिया अघि बढाएको हो। बैंकले लिलामीमा राखिएका यी सम्पत्तिहरू काठमाडौँ उपत्यकाका...
२०५६ साल यता प्लस टु फेल भएकालाई मौका परीक्षाको अवसर
काठमाडौंँ । कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशन गर्दै २५ वर्षअघि ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई...
प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र संचालकमा ज्योती शेरचन नियुक्त
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो रिक्त स्वतन्त्र संचालक पदमा ज्योती शेरचन (गौचन) लाई नियुक्त गरेको छ। कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको सर्कुलर नं. ९ को निर्णय अनुसार शेरचनलाई नियुक्ति गरिएको जानकारी गराइएको हो । यस...
सन नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशतसम्म छुट
काठमडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा छुट दिन भएको छ ।कम्पनीले आइतबार एक सूचना जारी गर्दै कात्तिक महिनाको अन्त्यसम्मको अवधिमा व्यतित बीमालेख नबिकरणमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो । कम्पनीको उक्त निर्णयले...
बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि ५० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अर्थात् आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रीय बैंकले ५० अर्ब तान्न लागेको हो । निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...
शाइन रेसुङ्गा बैंकको लाभांश घोषणा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद...
क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते बर्दिबासमा
काठमाडौं । नेपालमा गुणस्तरीय निर्माण सामग्री उत्पादन र पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको क्रसर व्यवसायीहरूको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग महासंघले आफ्नो तेस्रो महाधिवेशन आउँदो कात्तिक ३० गते महोत्तरीको बर्दिबासमा आयोजना गर्ने तयारी गरेको छ। महासंघले...




















