महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच साना उद्यमको वित्तीय पहुँच वृद्धि सम्बन्धी सम्झौता
काठमाडौँ । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा एक रणनितिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार कृषि, कृषि आपुर्ती, कृषि प्रशोधन, पर्यटन, उत्पादन,...
मुक्तिनाथ कृषि कम्पनीको रेटिङ घटाइयो, वित्तीय पारदर्शिता समस्याले आर्थिक जोखिम बढाउने चेतावनी
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको इशूअर रेटिङलाई [ICRANP-IR] BB- बाट घटाएर ‘इशूअर नट कोअपरेटिङ’ श्रेणीमा सारिएको छ । इक्रा नेपालले यो निर्णय कम्पनीले रेटिङ सम्बन्धी जानकारी प्रदान गर्न आवश्यक सहयोग नगरेको कारण लिइएको हो । इक्रा नेपालले रेटिङ...
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता सूचीकरण हुन बीमा प्राधिकरणको आह्वान
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता सूचीकरण हुन आह्वान गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र बीमा प्राधिकरणको समन्वयमा निर्मित कृषि, पशुपन्छी जडिबुटी बीमाको रियल टाइम सफ्टवेयर मार्फत बीमा गर्ने काम शुरू...
एयरपोर्टमा खादा, माला नलगाई आउन आग्रह, विमानस्थलको सौन्दर्यता बिगार्योः त्रिभुवन विमानस्थल
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले खादा, माला नलगाइ आउन यात्रुहरुलाई आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेश जाने यात्रुहरु खादामाला नलगार्इ आउन आग्रह गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार सुरक्षा जाँचको क्रममा यस्ता खादा मालाले...
सेवाग्राहीले ऋण चुक्ता नगरेपछि घरजग्गा लिलामी गर्दै नेपाल बैंक
काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरूको घरजग्गा लिलाम गर्ने भएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण चुक्ता नभए धितो सुरक्षणमा रहेको सम्पत्ति लिलाम गर्ने जानकारी दिएको हो ।...
समता घरेलु लघुवित्तको रेटिङ पुनःस्थापित, नकारात्मक संकेत कायम हुँदा लाभांश दबाबमा
काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाको रेटिङलाई इक्रा नेपालले डबल बी माइनस मा पुनःस्थापित गरेको छ । रेटिङमा निगेटिभ इम्प्लिकेसन समेत कायम राखिएको हो । यो रेटिङले कम्पनीलाई वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने मामिलामा मध्यम जोखिम रहेको संकेत...
एमएडब्लु हायर पर्चेज प्रालिद्वारा यी ऋणीहरुलाई कर्जा चुक्ता गर्न आग्रह
काठमाडौँ । एमएडब्लु हायर पर्चेज प्रालिले हायर पर्चेज कर्जा रकम चुक्ता नगरेका २६ जना ऋणीहरुलाई ३५ दिनभित्र चुक्ता गर्न आग्रह गरेको छ । संस्थाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै आफ्ना ऋणीहरुलाई समयमा कर्जा चुक्ता नगरेको खण्डमा कालोसूचीमा समावेश...
लघुवित्त र सहकारी क्षेत्रमा देखापरेको सङ्कटका कारण बीमाको दायरा खुम्चियो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षमा मुलुकभरिमा बीमाको पहुँच विस्तारमा एक दशमलव ११ प्रतिशतले कमी आएको जनाएको छ । आव २०७९/८० सम्म कूल जनसङ्ख्याको ४४ दशमलव ३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । आव २०८०/८१ मा उक्त...
लक्ष्मी क्यापिटलको रेटिङ रद्द
काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको (एलसीएमएल) कोष व्यवस्थापन गुणस्तर रेटिङ रद्द गरिएको छ । इक्रा नेपालले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई दिइएको आईसीआरए एनपी एसेट म्यानेजमेन्ट कम्पनी क्वालिटी थ्री प्लस रेटिङ रद्द गरेको हो । रेटिङ रद्द गर्ने निर्णय...
कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै सेमि–क्वालिफाइड सीए र ट्रान्सेक्सन बैंकिङ्गमा रोजगारी खुलाएको हो । उक्त पदहरुमा आवेदन दिने इच्छुक उम्मेदवारहरुले २ असोज ४ गते अर्थात शुक्रबारसम्म...
बालुवाटारमा प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच किन भयो भेटवार्ता ?
काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार उपसभामुख इन्दिरा रानामगरसहित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न भेट भएको हो ।
११८ जना ऋणीलाई कर्जा चुक्ता गर्न निर्धन उत्थान लघुवित्तको आग्रह
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ११८ जना ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेकोे छ । ऋणीहरूले धितो राखि वा बिना धितो ऋण लिएको र पटकपटक कर्जा चुक्ता गर्न आग्रह गर्दा पनि बेवास्ता गरेपछि...
सर्वोच्च अदालतद्वारा मन्त्रीपरिषद्का निर्णयहरू असंवैधानिक ठहर
काठमाडौँ । सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ट्रक यतायात क्षेत्रका विभिन्न विषयमा भएको मन्त्रीपरिषद्को निर्णयहरुलाई बदर गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ श्रावण १ गते दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल...
शिखर नगरपालिकामा सार्वजनिक खरिद ऐनको उल्लंघन, ब्रोडब्यान्ड जडानमा ३६ लाखको आर्थिक अनियमितता
काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकामा ब्रोडब्यान्ड सिपिई आपूर्ति तथा जडानमा सार्वजनिक खरिद ऐनको उल्लंघन भएको पाइएको छ। साङ्ग्रीला इन्फर्मेटिक्स प्रालि मार्फत नगरपालिकाभित्रका ४९ वटा विद्यालयमा ब्रोडब्यान्ड सिपिई जडान गरिएको भन्दै विद्यालयलाई ३६ लाख २१ हजार १ सय रुपैयाँ...
बेष्ट फाइनान्सको सञ्चालकमा डा. रामजी गौतम नियुक्त
काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा डा. रामजी गौतम नियुक्त भएका छन् । कम्पनीको रिक्त रहेको सञ्चालक पदमा संस्थापक समुहका गौतमलाई नयाँ सञ्चालकका रुपमा नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकको निर्णयले गौतमलाई...
नेरुडे मिर्मिरे लघुवित्तका संचालक दीप बहादुर श्रेष्ठको राजीनामा स्वीकृत
काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समिति सदस्य (संस्थापक समूह) दीप बहादुर श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको छ। श्रेष्ठले आफ्नो राजीनामा २०८१ साल भदौ २६ गते पेश गरेका थिए । सोही दिन बिहान ११ बजे बसेको संचालक...
शौर्य सिमेन्टमा अवैध मार्लबोरो चुरोट प्रकरणः राजस्व कार्यालयको प्रत्यक्ष बयान लिने तयारी
काठमाडौँ। सिरहाको मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योगमा विदेशी ब्राण्डको मार्लबोरो चुरोट भेटिएको प्रकरणमा राजस्व अनुसन्धान कार्यालय, इटहरीले उद्योगसँग प्रत्यक्ष बयान लिने तयारी गरेको छ। गत साउनमा उद्योगमा म्याद गुज्रिएका र रि–लेबलिङ गरिएका दुई प्रकारका मार्लबोरो चुरोट जलाइएको र अझै केही...
बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
२५% लाभांश वितरण र एफपीओ निष्काशन प्रस्तावसहित नेपाल ल्यूब आयलले बोलायो साधारणसभा
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न असोज १८ गते साधारण सभा डाकेको छ। सभा ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान साढे ११ बजे शुरु हुनेछ।...
बीमक संघका कारण निर्जीवन बीमा कम्पनीका लगानीकर्ता डुब्दै, कम्तीमा पाँच वर्ष लाभांश नपाउने !
काठमाडौं । नेपाल बीमक संघका कारण नेपालका निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरु डुब्ने भएका छन् । अदूरदर्शी नेतृत्वले लिएको बचपना निर्णयका कारण कोरोना बीमाको साढे नौँ अर्बभन्दा बढी दायित्व बीमा कम्पनीको थाप्लोमा थपिएर लगानीकर्ताहरु डुब्ने भएका हुन् । कोरोना बीमाको...




















