आइएमई लाइफको सीईओमा कबि फुयाललाई पुनः नियुक्त गर्ने सञ्चालक समितिको निर्णय

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कबि फुयालाई पुःन नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सीईओमा कबि फुयाललाई आगामी चार वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी...


एक वर्षमा समाज लघुवित्तले कमायो ५१ लाख, प्रतिशेयर आम्दानीसहित अन्य सूचक कस्ता ?

काठमाडौँ । एक वर्षको अवधिमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ५१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार यस्ता देखाएको हो । जुन अघिल्लो वर्षको यसैअवधिको तुलनामा...


सिटिजन लाइफ टोखा शाखाका ११ जना एजेन्सी सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स अन्तर्गत टोखा शाखा कार्यालयका ११ जना एजेन्सीहरु सम्मानित भएका छन् । कम्पनीले शनीबार हायात रिजेन्सीमा आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२४’ कार्यक्रममा टोखा शाखा कार्यालयका एजेन्सीहरुलाई सम्मानित गरेको हो । शाखा कार्यालयबाट कुल ११...


नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष मल्ललाई कर्पोरेट सोसियल अवार्ड

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लव इन्टरनेशनलद्धारा सम्मानित भएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा क्लवले मल्ललाई कर्पोरेट सोसियल अवार्डबाट सम्मान गरेको हो । व्यवसायिक नेतृत्वमा रहेर...


सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु

काठमाडौँ । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु चयन भएका छन् । नयाँ कार्यसमितिको लागि शुक्रबार भएको निर्वाचनमा मारु अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष मारु विगत लामो समय देखि सिमेन्ट उद्योगमा...


पैसा जम्मा गरेकै भरमा मनग्य आम्दानी हुने आशले १२ हजार नेपालीको रकम गायब

काठमाडौँ । पछिल्लो समय छिटो धनी बन्ने आश आम सर्वसाधारणमा पलाउदै जाँदा विभिन्न गिरोहको ठगि धन्दाको सिकार बन्ने गरेका छन् । आवश्यक ज्ञान नभएकै कारणले गर्दा अनलाइन मार्फत लाखौ रकम एकछिनमै गायब हुने गरेको छ । अनलाइनमा पैसा जम्मा...


आइएमई लाइफको ‘बिजनेश एक्सलेन्स अवार्ड २०२४’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट तीन सय जना एजेन्सी सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘बिजनेश एक्सलेन्स अवार्ड २०२४’ कार्यक्रम यही साउन २० गते शनीबारको दिन सोल्टी होटलमा भव्य रुपले सम्पन्न गरेको छ । कम्पनीको व्यवसाय वृद्धिमा अहम भुमिका निर्वाह गरेका अभिकर्ताहरुको सम्मान स्वरुज आयोजना गरेको उक्त कार्यक्रममा...


आइपीओ प्रक्रिया नरोक्न चार संगठनको माग, ‘बजार चलयमान बने अर्थतन्त्र बलियो हुन्छ’

काठमाडौँ । शेयर बजारका चार संघठनहरुले पूँजी बजारलाई चुस्त पारदर्शी एवं पूर्ण व्यावसायिक बनाउन सके अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताएका छन् । नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त प्रेस...


ग्लोबल आइएमई बैंकका २२ स्थानका शाखारहित बैंकिङ्ग सेवा बन्द

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा सञ्चालनमा रहेका शाखारहित बैंकिङ्ग सेवा स्थानहरू बन्द गर्ने भएको छ । २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालक समितिको बैठकले बन्द गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर...


बिवाइडीका गाडी किन्नेलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र साइमेक्स इंक प्रालिबीच बिवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारीको पहुँच बढाउ लक्ष्यका साथ यो सम्झौता गरिएको हो । समझदारी पत्रमा बैंक प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे...


सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२४’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्स सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको सातौं संस्करण साउन २० गते शनीबारको दिन हायात रिजेन्सी, बौद्धमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका हजारौं अभिकर्ताहरु मध्ये कार्यक्रममा आर्थीक वर्ष...


आइतबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले घटेको छ । सुनले गत शुक्रबारको रेकर्डबाट सुन केहि घट्न पुगेको हो । सुन आज तोलामा २०० रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य एक लाख ४९ हजार ७०० रुपैयाँ र तेजावी...


श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित विशेष साधारण सभा बोलाएको हो । गत साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले प्रिमियम मूल्य वा अंकित मूल्यमा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित...


नेपाल फाइनान्सको खुद मुनाफामा गिरावट, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । चौथो त्रैमाससम्म आइपुग्दा नेपाल फाइनान्सको खुद मुनाफामा गिरावट आएको छ । यसअवधिमा खुद नाफा १० प्रतिशतले घटेर १ करोड ८१ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड १ लाख ३४...


आज बीमा, बैंक र सेयर बजार बन्द

काठमाडौं । आज साउन २० गते बीमा, बैंक र सेयर बजार बन्द हुने भएको छ । बीमा सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । आज भोटो जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा दिएकाले सेयर कारोबार...


स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा र ब्याज आम्दानी घट्यो

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र ब्याज आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ४६...


यो साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । मौद्रिक नीतिपछिको सकारात्म प्रभावले यो साताकोे शेयर बजारमा केही रौनक छाएको छ । २ हजार ३० विन्दुदेखि उकालो लागेको नेपालको धितोपत्र दोस्रो बजार २ हजार ७५५ दशमलव ६२ विन्दुमा बन्द भएको छ । पछिल्लो कारोबार दिन गत...


सिटिजन्स बैंकको मुनाफा घट्यो, लाभांश क्षमता कति ?

काठमाडौं । सिटिजन्स बैंकले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद मुनाफा करिब २८ प्रतिशतले घटेर १ अर्ब ३४ करोडमा संकुचन भएको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनलिे १ अर्ब ८६...


उचालिएको शेयर बजारः साना र नवप्रवेशी लगानीकर्ता डुब्दै, ठूला लगानीकर्तालाई एक्जिट गराउने फोहोरी चलखेल

समाचार टिप्पणी अर्थमन्त्रालयको जिम्मेवारीमा अर्थमन्त्री विष्णु पौडेलको आगमनसँगै शेयर बजार निरन्तर उचाई तिर लम्किरहेको छ । बजारमा आएको रौनकले शेयर लगानीकर्ताहरुमा उत्साहको माहौल सिर्जना भइरहेको हो । पछिल्लो समय परिसूचक र कारोबार रकमले नयाँ फड्को मार्दै अघि बढी रहेको...


जन्मदिनमा नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स चन्द्रगढी उपशाखामा कार्यरत अभिकर्ता मुना रिजालले १९ गते साउन शनिवारको दिन पर्ने आफ्नो कान्छो छोराको शुभ जन्मदिनको उपलक्ष्यमा ५ लाख रुपैयाँ बरावरको १५ बर्षे बीमा पोलिसी उपहार दिएकीछिन् । उनले कम्पनीको ‘नेपाल लाइफ केटाकेटी...