मुक्तिनाथ विकास बैंक १९औं वर्षमा प्रवेश, १३ कर्मचारीबाट सुरु गरेको बैंकिङ्क यात्रा बन्यो सबल साम्राज्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले आफ्ना शेयरधनी, ग्राहक, संचालक समिति, कर्मचारी र शुभचिन्तकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा गुणस्तरीय सेवा र प्रविधिमा...


‘हिमालयन जीवन उपहार बीमा योजना’ भनेको के हो ?, यस्ता छन् फाइदै–फाइदा (भिडियोसहित)

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सको ‘हिमालयन जीवन उपहार बीमा योजना’ अत्याधिक बिक्री हुँदै आएको मुनाफामा सरिक हुने नौलो सावधिक जीवन बीमा योजना हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका २६ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ । हिमालयन लाइफ इन्स्योरेन्समा...


बीमा पोलिसी सरेन्डर अध्ययन प्रतिवेदनः ग्राहकसँगको सम्बन्ध विस्तार, दीर्घकालीन रणनीतिमा जोड

काठमाडौं । नेपालमा जीवन बीमा पोलिसी सरेन्डरको दर बढ्दै गएको सन्दर्भले जीवन बीमा कम्पनीहरु र नियामक निकायलाई चासोमा पारेको छ। चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूमार्फत ६ अर्ब १० करोड रुपैयाँ बराबरका ४५ हजार ६० वटा बीमा...


सिविफिनको अध्यक्षमा उपेन्द्र पौड्याल सर्वसम्मत, यस्तो बन्यो टिम

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुको संगठन (सिविफिन) को अध्यक्षमा उपेन्द्र पौड्याल सर्वसम्मत चयन भएका छन्। शुक्रबार पुस १९ गते सम्पन्न साधारण सभाले उनलाई दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो। नयाँ कार्यसमितिको चयन प्रक्रियासँगै निर्वाचन कार्य अघि बढेको...


दाउन्ने एग्रो फार्मले १० करोड रुपैयाँ आइपीओ जारी गर्ने

काठमाडौँ। नवलपरासी विनयीत्रिवेणी गाउँपालिका–३ को सर्दीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले सर्वसाधारणलाई १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। कम्पनीको स्थापना पछिको सातौं तथा पब्लिक कम्पनीमा प्रवेश गरेपछिको प्रथम वार्षिक साधारणसभाले यो निर्णय गरेको हो। करीब ११...


सन् २०२५ का लागि एमडीआरटीमा नेपालबाट ६२७ जना छनौंट, कुन कम्पनीबाट कति छानिए ? 

काठमाडौँ । जीवन बीमा क्षेत्रमा आवद्ध विश्वभरका करोडौं बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ– एमडिआरटीको सीओटी–टीओटी बन्ने । सन् २०२४ भर्खरै सकिएको छ । एमडिआरटी २०२५ को लागि छनौंट हुने समय पनि सकिएको छ । सन् २०२५ का लागि नेपालबाट...


प्राविधिक समस्यापछि अमेरिकाबाट हुन्डाईका १ लाख ४५ हजार ईभी गाडी फिर्ता

काठमाडौँ । हुन्डाई मोटरले अमेरिकामा १ लाख ४५ हजार २३५ ईभी गाडीको फिर्ता गर्ने निर्णय गरेको छ। यो निर्णय नेशनल हाईवेको ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनद्वारा उठाइएको सुरक्षा चासोको आधारमा गरिएको हो। फिर्ता हुने गाडीमा आइओनिक ५ र आइओनिक ६ इलेक्ट्रिक...


पुँजी बजारमा उथलपुथलः विकास बैंक र फाइनान्समा फसे लगानीकर्ता, अबको लगानी फण्डामेन्टलमा हो ?

काठमाडौँ । पछिल्लो समय नेपालको पुँजी बजारमा देखिएको सुस्तता, अनिश्चितता र गिरावटले लगानीकर्ताहरूलाई चिन्तित बनाएको छ । शेयर बजारको सूचक नेप्से २६०० को आसपास ओरालो लागेपछि कारोबारमा पनि उल्लेखनीय कमी आएको छ । बजारको अवस्था अहिले साइडवेज प्रवृत्तिमा रहेको...


स्वास्थ्य बीमालाई थप व्यवस्थित बनाउँदैछौंः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बीमाले केही राहत र सुविधा उपलब्ध गराएको भए पनि यो प्रणाली व्यवस्थित नभएको र आवश्यकताअनुसार सुधारको आवश्यकता रहेको बताएका छन्। उनले शुक्रबार मन्त्रालयमा स्वास्थ्य बीमा क्षेत्रमा सुधार गर्नका लागि गठित...


ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा ७५७ जनाले गरे रक्तदान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक पुष १८ गते विहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले...


‘ढोग दिया’ शब्दको दुरुपयोगको भएको भन्दै आपत्ति

काठमाडौँ । देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ढोग दिया शब्दको दुरुपयोग र त्यससँग जोडिएका गित संगीतप्रति घोर आपत्ति जनाएको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुव बहादुर सिंहले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो गित संगीतको प्रसारलाई समाजको संस्कार र परम्परासँग मेल...


बिवाईडीको ईभी बिक्री २०२४ मा वृद्धिः टेस्लाको व्यापारमा सकस, मर्जरबाट टक्कर दिने तयारी होन्डा र निसान

काठमाडौँ । अन्तर्राष्ट्रिय बजार विस्तारका क्रममा चिनियाँ कार निर्माता बिवाईडीले केही चुनौतीहरूको सामना गरिरहेको छ । युरोपेली युनियनले चिनियाँ गाडीहरूमा उच्च शुल्क लगाएको छ भने अमेरिकाले १०० प्रतिशत शुल्क थप गर्दै थप प्रतिबन्धको तयारी गरिरहेको छ । ब्राजिलमा भने...


ओरिएण्टल इन्स्योरेन्सको लगानी ३ अर्ब ३३ करोडबढी, कुन क्षेत्रमा कति?

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्म विभिन्न क्षेत्रमा गरी कुल ३ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ। नेपाल बीमा प्राधिकरणद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार ओरिएण्टल इन्स्योरेन्सले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा सर्वाधिक...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा कर्मचारी माग

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले पोखरास्थित कार्यालयको बजार शाखाका लागि १ जना अधिकृत स्तर र १ जना सहायक स्तर र डडेलधुरा स्थित कार्यालयका लागि १ जना सहायक स्तरका लागि गरी जम्मा ३ जना...


जोखिम तिर पिपुल्स हाइड्रोपावरको रेटिङ, दीर्घकालीन ऋण सेवा र वित्तीय स्थिरतामा शंका

काठमाडौँ । नेपालमा वित्तीय दायित्वहरूको समयमै सेवा पुर्याउने जोखिममा मध्यम स्तरको रहेको पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको रेटिङ पुनः पुष्टि गरिएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको जारीकर्ताको रेटिङ ‘केयर एनपि डबल बि (Is)’ र दीर्घकालीन बैंक सुविधा रेटिङ ‘केयर...


‘नेपाल लाइफ रक्षा कवच’ नामक नयाँ जीवन बीमा सार्वजनिक, कस्ता छन् विशेषता ?

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ आज पुस १८ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका...


शिवम् सिमेन्टको ८०% लगानी रहेको शिवम् होल्डिङ्ग्सको अब्बल वित्तीय चित्र, शेयर निष्कासनले थप पृथक बन्ने

काठमाडौँ । शिवम् होल्डिङ्ग्स लिमिटेडले पछिल्लो वर्षहरूमा आफ्नो सम्पत्ति, आम्दानी र अन्य वित्तीय सूचकहरूमा उल्लेख्य सुधार आइरहेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार कम्पनीले २०२१ देखि २०२४ सम्मका अवधिमा कम्पनीको वित्तीय अवस्थाले क्रमशः सुधारको दिशा तिर लगि रहेको...


रिलायबल नेपाल लाइफका ३६ जना अभिकर्ता सन् २०२५ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल

काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ३६ जना अभिकर्ताले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।...


एलआईसी नेपालका तिमिल्सीनाले हासिल गरे एमडीआरटीको आजीवन सदस्यता

काठमाडौँ । “केही हासिल गर्न सपना देख्न जरुरी छ” भन्ने भनाइलाई साकार पार्दै, एलआईसी नेपालका बीमा सल्लाहकार विष्णु तिमिल्सीनाले सन् २०१६ मा पहिलो पटक प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यता हासिल गरे। त्यसपछि उनले विश्वव्यापी प्रवृत्ति र परिस्थितिहरू...


सानिमा रिलायन्स लाइफका १ टीओटी, २ सीओटीसहित २५ जना अभिकर्ता एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल

काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका २५ जना अभिकर्ताले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।...