राधी विद्युत कम्पनीको साधारणसभा स्थगित
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको पुस १८ गते बस्ने भनि बोलाइएको वार्षिक साधारणसभा स्थगित भएको छ। वार्षिक साधारणसभा कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावली बमोजिको गणपूरक संख्या नपुगेको कारण सभा सञ्चालन हुन नसकेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले...
कुमारी बैंकले लाभांश नदिने
काठमाडौँ । कुमारी बैंक लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । बैंकको पुष १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो...
यी तीन तरिकाबाट हेर्नुहोस् महुली लघुवित्तको एफपिओ नतिजा
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले एफपिओ बाँडफाँट भएको हो । कम्पनीको एफपिओ ४७ हजार ५४४ ले १०।१० कित्ता शेयर हात पारेका छन् । त्यस्तै, ९ जनाले थप १...
महुली लघुवित्तको एफपिओ बाँडफाँट, ९ जना भाग्यमानीले पाए ११ कित्ता शेयर
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कार्यालय नयाँ बानेश्वर काठमाडौँमा आज एफपिओ बाँडफाँट भएको हो । सो शेयर खरिदका लागि कुल १६ लाख ९२ हजार १ सय ६ आवेदकले...
उचालियो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा निरन्तर सुनको मूल्य बढी रहेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको...
मुगुमा अर्को भूकम्प
काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ । मुगुको लुमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प आज बिहान ८ बजेर ३ मिनेटमा गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४.४ म्याग्निच्युडको भूकम्प गएको जानकारी...
बझाङमा छुट्टाछुट्टै दुई जिप दुर्घटनाः पाँच जनाको निधन
काठमाडौं । बझाङमा दुई छुट्टाछुट्टै जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। दुर्घटनामा परि तलकोट गाउँपालिका–२, सुकगाडमा बिहीबार राति से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक केदारस्युँ गाउँपालिका–१, रायलका...
शाइन रेसुङ्गा बैंकको साधारणसभा आज, लाभांश र मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा आज (पुस १९ गते) बस्दैछ। सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि शुरू हुनेछ। बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ३ प्रतिशत...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार आज सानो लोकल गोलभेडा २५ रुपैयाँ, रातो आलु ५० रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली २० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी...
सशस्त्र प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना खुल्यो, इन्सपेक्टरदेखि परिचरसम्म माग (सूचना सहित)
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा नयाँ भर्ना खुलाएको छ। सशस्त्र प्रहरीले आज एक सूचना प्रकाशित गर्दै १ हजार १७९ जनाका लागि आवेदन खुलाएको हो। जसमध्ये ६८ जना इन्सपेक्टर, ८३ जना असई, ९४१ जना जवान, भान्छे २०...
बीमा प्राधिकरणमा ठूलो संख्यामा कर्मचारीका लागि आवेदन खुल्यो (सूचना सहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कन र आन्तरिक प्रतियोगिताद्वारा बढुवा र खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको छ। प्राधिकरणले कार्यक्षमताको मूल्याङ्कनद्वारा कार्यकारी निर्देशकमा १ जना, निर्देशकमा ४ जना,...
डलरको भाउ नयाँ उचाईमा, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १३६.९१ रुपैयाँ र बिक्रीमूल्य १३७.५१ रुपैयाँ कायम भएको छ जुन हालसम्मकै उच्च हो। यसअघि डलरको अघिल्लो दिन बिहीबार पनि नयाँ...
बिहान ८ बजे सिंहदरवारमा कांग्रेसी मन्त्रीको त्यो गोप्य भेला, साँझ बिद्या भण्डारीको निवासमा प्रम ओलीको अढाई घण्टा
काठमाडौं । आज पुस १८ गते नेपालको राजनीतिमा नयाँ तरंग ल्याउन सफल भएको छ । केही समयदेखि सरकार परिवर्तनको चर्को हल्ला त चलिरहेकै थियो । यही बीचमा आज विहानदेखि राति अबेरसम्म पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीको निवासमा भएको त्यो गोप्य...
आन्तरिक बढुवामार्फत कार्यकारी निर्देशक नियुक्त गर्ने प्राधिकरणको निर्णय, अन्य पदमा पनि बढुवा एकैसाथ
काठमाडौं । लामो समयदेखि अलपत्र रहेको बीमा प्राधिकरणको कार्यकारी निर्देशकसहितका उच्च तहका पदहरुमा आन्तरिक बढुवा प्रक्रियाद्वारा पदपूर्ति गर्ने बीमा प्राधिकरणले निर्णय गरेको छ । प्राधिकरणलाई लोकसेवा आयोगले नयाँ दरबन्दी स्वीकृत गरेसँगै आजै प्राधिकरणले यस्तो निर्णय गरेको हो । लोकसेवा...
धितोपत्र बोर्डले अध्यक्ष पाएको एक महिनामा पनि किन आइपीओ स्वीकृतीमा भयो ढिलाई ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षको रुपमा सन्तोषनारायण श्रेष्ठले जिम्मेवारी सम्हालेको एक महिना बितिसेकेको छ । एक महिना बितिसकेपनि बोर्डले हाललाई हकप्रदको प्रस्ताव अघि बढाएको छ। लामो समयपछि अध्यक्ष नियुक्तिपछि पाइपलाइनमा रहेका आईपीओ निष्कासन हुने अपेक्षा आम लगानीकर्ताहरुले...
टाट पल्टिने अवस्थामा खानी खोला हाइड्रोपावर, वित्तीय स्थिति चुनौतीपूर्ण
काठमाडौँ । आईसीआरए नेपालले खानी खोलाको हाइड्रोपावर कम्पनी लिमिटेडको इश्यू रेटिङलाई ‘वाच विथ डेभलपिङ इम्प्लिकेसन्स’ (विकासको सम्भावना सहितको रेटिङमा अवलोकनमा राखिएको) को स्थितिमा राखेको छ। यसका साथ कम्पनीको इश्यू रेटिङलाई [ICRANP-IR] B& (प्रोनाउनस्ड आइसीआरए एनपि इश्यू रेटिङ बी एण्ड)...
नेशनल लाइफका बिमल न्यौपाने र सशीकला तामाङ सन् २०२५ को टीओटी बन्न सफल
काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दुई जना अभिकर्ता सन् २०२५ को टीओटी लक्ष्य प्राप्त गर्न...
सात कम्पनीको शेयर मूल्य समायोजन, अब मूल्य कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ७ कम्पनीको शेयर मूल्य समायोजन गरेको छ। लुम्बिनी विकास बैंक, हिमालयन डिष्टिलरी, सूर्योदय वोमी लघुवित्त, कालिका लघुवित्त, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, कालिका पावर र मेरो माइक्रोफाइनान्सका शेयर मूल्य समायोजन गरिएको हो। लुम्बिनी...
कोसमस सिमेन्टको वित्तीय दबाब बढ्यो, बिक्री र मुनाफामा संकुचन
काठमाडौँ । कोसमस सिमेन्ट उद्योगले २००० सालमा स्थापना भएयता क्लिङ्कर र सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ। उद्योगले तेज गोल्ड सिमेन्ट, तेज सिमेन्ट र कोसमस सिमेन्ट ब्रान्डका उत्पादनमार्फत बजारमा आफ्नो उपस्थिति कायम गरेको छ। धनुषा जिल्लाको नकटाझिझमा रहेको...
क्षेत्रीयस्तरका बैंकहरूबाट निक्षेप झिक्ने क्रम बढ्यो
काठमाडौं । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै निक्षेपकर्ताहरू क्षेत्रीयस्तरका विकास बैंकबाट निक्षेप झिकेर सुरक्षित हुन खोजेका छन्। राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै सेयर कारोबार रोक्का गर्न धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई पत्राचार...




















