नेपाल माइक्रो इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले बाग्मती प्रदेश कार्यालय गैह्रीधारा काठमाडौंका लागि कर्मचारी माग गरेको छ। कम्पनीले वरिष्ठ सहायक अन्तर्गतको कृषि बीमा प्राविधिक र पशुपन्छी बीमा प्राविधिक पदमा एक–एक जना कर्मचारी माग गरेको हो। यी दुवै पदका लागि...
ट्रष्ट माइक्रो इन्स्योरेन्सको वित्तीय विवरणमा चमक, नाफा ४६ लाख, १३ करोड कुल बीमा शुल्क आर्जन
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१–८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार नाफा घटेपनि बीमा शुल्क आर्जन लगायतका प्रमुख सूचांकहरुमा बृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीको मुनाफा...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण शेयर निष्काशन गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरहरु प्रत्याभूति गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ...
गार्डियन माइक्रो लाइफको वित्तीय विवरणमा चमकः नाफा र आम्दानीमा उछाल, अन्य सूचक कस्ता?
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार गत वर्ष कम्पनीको वित्तीय सूचकहरूमा चमक देखिएको हो। अघिल्लो आवको असार मसान्तसम्म २२ लाख रुपैयाँ मात्रै खुद नाफा...
लिवर्टी माइक्रो लाइफको नाफा ५१ प्रतिशत बढ्यो, व्यवसायमा उछाल
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले अघिल्लो आवको तुलनामा गत आवमा ५१.१८ प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ। कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आवको असार मसान्तसम्म ७६ लाख रुपैयाँ नाफा कमाएकोमा गत आवको असार...
नेपाल माइक्रो इन्स्योरेन्सले कमायो १६ लाख रुपैयाँ नाफा, अन्य सूचक कस्ता?
काठमाडौं । नेपाल माइक्रा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) को असार मसान्तसम्म १६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको असार मसान्तसम्म २९ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको गत वर्ष ४३.९१...
नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि भदौमा सकिंदै
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो भदौ २२ गते सकिंदैछ। कम्पनीले कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकोमा सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५००...
प्रोटेक्टिभ माइक्रोको वार्षिक समिक्षा तथा रणनीतिक योजना गोष्ठी सम्पन्न
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले २ दिने वार्षिक समिक्षा तथा चालु आर्थिक वर्षको रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। गोष्ठी यही श्रावण १६ र १७ गते काठमाडौँस्थित होटल रोयल भिल्ला शिवपुरीमा आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख कार्यकारी...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको बीमा शुल्क आर्जन साढे १८ करोड, कस्ता छन् अन्य सूचांक ?
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१–८२ को चौथौ त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बिहीबार कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस आवमा १२ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो...
‘डबल बी माइनस’ रेटिङमा ट्रस्ट माइक्रो इन्स्योरेन्स, व्यापार मोटर बीमामै केन्द्रित
काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले ‘डबल बी माइनस (आईआरएन बीबी– (आईएस))’ इस्युअर रेटिङ पाएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले दिएको उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमा पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्छ। कम्पनीको हालको अवस्था, प्रबन्धकीय...
गार्डियन माइक्रो लाइफ तेस्रो वर्षमा, उत्कृष्ट प्रतिफल र बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता
काठमाडौं । २०८० साल आजकै दिन अर्थात असार २२ गतेबाट औपचारिक कारोबार सुरु गरेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स आजबाट दुई वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । तेस्रो बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई...
गार्डियन माइक्रो लाइफको १ लाख १२ हजार कित्ता शेयरको लकइन सकिंदै
काठमाडौं । गार्डियन माइक्रो लाइफको सामूहिक लगानी कोषतर्फको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो साउन ४ गते सकिंदैछ। कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषलाई छुट्याइएको शेयर ६ महीनासम्म लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम...
११ महिनामा जीवन लघुबीमाको ब्यवसाय १ अर्ब ९ करोड, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ११ महिनामा जीवन लघुबीमा कम्पनीहरुले करिब १ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले १ अर्ब ९ करोड...
११ महिनामा निर्जीवन लघुबीमा कम्पनीको कुल बीमाशुल्क आर्जन झण्डै ८५ करोड, कुनको कति ?
काठमाडौं । चालू आर्थिक वर्ष २०८१।०८२ को ११ त्रैमाससम्मको अवधिमा चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले ८४ करोड ९५ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको जेठ मसान्तसम्मको अवधिमा यस्तो देखाएको...
किन समयमा हुदैन बीमा कम्पनीको साधारणसभा ?, प्रतिफल कुर्दै लगानीकर्ता
काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले वार्षिक साधारण सभा गर्न ढिला गर्दै आइरहेका छन् । गत आर्थिक वर्ष सकिएको ११ महिना बितिसक्दा पनि अझै नौ कम्पनीहरुले वार्षिक सभा गर्न ढिलाइ गरेका हुन् । गत आर्थिक वर्ष सकिनलाग्दा पनि सात...
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक सभा सम्पन्न
काठमाडौं । लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षता बसेको सभा कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा आज सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष निकोलस पाण्डेले प्रस्तुत गरेको...
गार्डियन माइक्रो लाइफको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त
काठमाडौं । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ। यससँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम हिमालयन...
लिवर्टी माइक्रो लाइफद्वारा दलित, भूमिहीन र अति बिपन्न ८७ परिवारको लघु जीवन बीमा
काठमाडौं । लिवर्टी माइक्रो लाइफले जीवन बीमाको महत्व बुझाउँदै लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–७ ले आर्थिक रूपमा अति बिपन्न, भूमिहीन र दलित समुदायका ८७ घरधुरीलाई सामूहिक रूपमा म्यादी लघु जीवन बीमा गरिदिएको छ। बीमालेख वडा कार्यालयमै आयोजित एक कार्यक्रममा वडा...
लिवर्टी माइक्रो र बागमती प्रदेशका सहकारी संस्थाबीच सम्झौताः सस्तो दरमा ऋणी र सदस्यको बीमा गरिने
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले हालै बाग्मती प्रदेशका विभिन्न सहकारी संस्थाहरूसँग सम्झौता गरेको छ। सम्झौताअनुसार सहकारी संस्थाहरूका ऋणी र सदस्यहरूलाई कम्पनीले सस्तो दरमा बीमा सेवा उपलब्ध गराउनेछ। कम्पनीले आपतकालीन अवस्थाहरूमा राहत दिनुका साथै सहकारीहरूको लगानीको सुरक्षा सुनिश्चित गर्न...
जेठ १५ सम्मको दाबी भुक्तानी लिन ट्रष्ट माइक्रो इन्स्योरेन्सको आग्रह
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले गत साउन १ गतेदेखि जेठ १५ गतेसम्म परेको दाबी निवेदनको भुक्तानी लिन आग्रह गरेको छ। कम्पनीले यस अवधिसम्म प्राप्त दाबी निवेदनमध्ये केही निवेदनमा कागजात अपुग रहेको र केहीमा बीमित सम्पर्कमा नआएकाले दाबी प्रक्रिया...


















