विनाशको बाबजुद सिजी समूह अहिलेभन्दा बलिया भएर उदाउनेछः निर्वाण चौधरी
काठमाडौँ । पछिल्ला केही दिन सिजी समूहका लागि कम्पनीको इतिहासकै सबैभन्दा पीडादायी समय बनेको छ। युवाहरूले जवाफदेहिता र परिवर्तनको माग गर्दै सुरु गरेको आन्दोलन बाह्य शक्तिहरूको हस्तक्षेपमा दंगा, तोडफोड र लुटपाटमा परिणत भयो। यस क्रममा सिजी समूहका अध्यक्षलाई निशाना...
नियमित सम्पर्कमा रहेर काम कारबाही सुचारु गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्देशन
काठमाडौं। भदौ २४ गते भएको प्रदर्शनका क्रममा भएको घटनासम्बन्धी महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको सूचनालाई मध्यनजर गर्दै कर्मचारीहरुलाई कार्यालयको काम कारवाही सुचारु गर्न निर्देशन दिइएको छ। विशेष सरकारी वकील कार्यालयका प्रमुख मोहनसागर बश्यालले कर्मचारीहरुलाई सूचित गर्दै, नियमित कार्य संचालन अघि...
सानिमा रिलायन्स लाइफद्वारा कर्मचारी माग, कसरी दिने आवेदन ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरुमा शाखा प्रमुख पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न ११ वटा शाखाको लागि ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको हो ।...
जेन जी प्रर्दशनी: दुई दर्जन होटलमा २५ अर्बको क्षति
काठमाडौं । होटल संघ नेपालले यसै हप्ताको आन्दोलनका क्रममा देशभरका करिब दुई दर्जन होटलमा तोडफोड, आगजनी र लुटपाट भएको जनाएको छ। संघका अनुसार सो घटनाबाट स्वदेशी तथा विदेशी ब्राण्डका नाम चलेका होटलहरूसमेत प्रभावित भएका छन्। संकलित प्रारम्भिक विवरणअनुसार काठमाडौं...
सुदूरपश्चिमका २७३ फरार कैदीबन्दी पक्राउ
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका दुई सय बढी कैदीबन्दी पक्राउ परेका छन् । नेपाली सेना तथा प्रशासनहरुले फरार कैदीबन्दीहरुलाई सम्पर्क आउनका साथै जेनजी आन्दोलनमा चोरी भएका सामान तथा हातहतियार फिर्ता गर्न आग्रह गरेको छ ।...
जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुग्यो
काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लाका नागरिक रहेका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमध्ये तीन जना प्रहरी र एक भारतीय महिला पनि परेका छन्। हालसम्मको तथ्यांकअनुसार उपत्यकामा...
‘नयाँ सरकार सिंहदरबारबाटै चल्ने’
काठमाडौँ । मुख्य सचिव एकनारायण अर्यालले नयाँ सरकार सिंहदरबारमै गठन हुने र त्यहीँबाट सञ्चालन हुने स्पष्ट पारेका छन्। शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजीको मागअनुसार बन्ने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताए। सिंहदरबार जलेपछि...
जेन-जीको बलिदानलाई धोका नदिनुहोस्, सेनाले अन्तरिम सरकार घोषणा गरोस्: दुर्गा प्रसाईं
काठमाडौँ । सामाजिक अभियन्ता दुर्गा प्रसाईंले फेसबुकमार्फत राष्ट्रपतिसहित संविधानलाई निलम्बन गरी सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्ने माग गरेका छन्। उनले हालको संविधान, संसद, राष्ट्रपति र सम्पूर्ण व्यवस्थाप्रति प्रश्न उठाउँदै जेन–जीको बलिदानलाई धोका दिन नहुने बताएका छन्। उनले विगतमा आन्दोलनमार्फत...
घर जलेको फोटो शेयर गर्दै गोल्छाले भने ‘अन्धकारपछि आएको उज्यालोले सबैलाई एकतामा बाँधोस्’
काठमाडौँ । देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने कामना गर्दै व्यवसायी शेखर गोल्छाले आशा व्यक्त गरेका छन्। हालैको आन्दोलनका क्रममा केही व्यवसायीमाथि भएको आक्रमणले आफ्नो परिवार पनि प्रभावित बनेको उल्लेख गर्दै उनले...
जेनजी प्रदर्शनमा क्षति व्यहोरेको भाटभटेनीको प्रतिबद्धता– ‘फेरि उठ्नेछौं’
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा सबैभन्दा बढी क्षति पुगेको भाटभटेनी सुपरस्टोरले पुनः अझ मजबुत भएर उठ्ने प्रतिबद्धता जनाएको छ। बिहीबार एक भिडिओ सार्वजनिक गर्दै सुपरस्टोरले ग्राहक र उपभोक्ताको साथमा पुनः उभिने दृढता प्रकट गरेको हो। बौद्धस्थित भाटभटेनी सुपरस्टोर जलिरहेको...
जेनजी आन्दोलनमा तोडफोड गर्नेलाई कडा कारबाही गर्न एमाले गण्डकीको माग
काठमाडौं । नेकपा (एमाले) गण्डकी प्रदेशद्वारा संबैधानिक समाधान खोज्न र आन्दोलनमा घुसपैठ गरी तोडफोड गर्नेलाई कडा कारबाही गर्न आग्रह माग गरेको छ । एमाले पार्टीले युवाहरूको योगदान र आन्दोलनमा सहभागीहरूको भावना प्रति सम्मान व्यक्त गर्दै आन्दोलनका नाममा तोडफोड तथा...
सुनको मूल्य हालसम्मकै उच्च, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार ८०० रुपैयाँमा कारोबार...
सामान्य बन्दै काठमाडौं उपत्यकाको जनजीवन (तस्विरहरु)
काठमाडौं । जेनजी आन्दोलनले तहस नहस बनेको काठमाडौं उपत्यकाको जनजीवन सामान्य उन्मुख बन्दै गएको छ । नेपाली सेनाले आज कर्फ्यु हटाएर निषेधाज्ञामात्र जारी राखेको छ । अन्तरिम सरकार निर्माणमा सहमति अन्तिम चरणमा रहेको छ । केही दिन यता जेनजी...
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको...
काठमाडौंको जनजीवन सामान्य बन्दै, दिउँसोको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
काठमाडौं । काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । अघिल्लो दिनको तुलनामा आज बिहान सवारी साधनहरुको संख्या बढी देखिएको हो । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते...
जेनजी आन्दोलनपछि प्रधानसेनापति सिग्देलको चीन भ्रमण रद्द
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण स्थगित भएको छ । भदौ २७ देखि असोज ४ गतेसम्म हुने भनिएको उनको चीन भ्रमण देशका विकसित विषम परिस्थितिका कारण स्थगित भएको सैनिक स्रोतले जानकारी दिएको छ । देशको वर्तमान...
राष्ट्रपति कार्यालयको वेभसाईट बन्द
काठमाडौं । केहीबेरदेखि नेपालको राष्ट्रपति कार्यालयको आधिकारिक वेभसाईट बन्द गरिएको छ । सर्भर डाउन वा अन्य कुनै समस्या आएको नभई एडमिनले नै सो वेभसाईट सार्वजनिक जानकारीको लागि नखुल्ने गरी बन्द गरिएको हो । शितल निवासस्थित राष्ट्रपति कार्यालय गत मंगलबार...
कांग्रेस-एमालेकै कारण सैनिक शासन लागू गर्न बाध्य हुँदै नेपाली सेना
काठमाडौं । यतिबेला राजधानी बाहिरबाट धमाधम हजारौं सेनाहरु काठमाडौंतर्फ प्रवेश गरिरहेका छन् । आज दिउँसो नेपाली कांग्रेस एमाले समर्थित विद्यार्थी संगठनहरुले भिषण आन्दोलन गर्ने जेएनजी आन्दोलनका विरुद्धमा प्रदर्शन गरेपछि उत्पन्न परिस्थितिका कारण नेपाली सेनाले उपत्यका बाहिर रहेका हजारौं सेनाहरु...
दुई दिनपछि सडकमा देखिए ट्राफिक र प्रहरी
काठमाडौँ । जेन जी आन्दोलनका कारण अस्तव्यस्त बनेको राजधानीको सडकमा फेरि ट्राफिक प्रहरी र नेपाल प्रहरी देखिन थालेका छन् । आन्दोलनका क्रममा प्रहरी र सशस्त्र प्रहरी (एपिएफ) का भवनमा आगजनी गर्नुका साथै कुटपिटसमेत भएपछि अवस्था नियन्त्रण गर्न नेपाली सेना...
राष्ट्रपति पौडेलको अपिल : ‘संविधानभित्र रहेर समाधान खोजौं’
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमतापूर्वक काम गर्न अपिल गरेका छन्। ‘देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न...




















