जगदम्बा स्टिल्स कर्जा दुरुपयोग प्रकरणमा साहिल र दीपक भट्टसहित चारजनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । जगदम्बा स्टिल्स लिमिटेडले विभिन्न बैंकहरूबाट व्यवसायिक प्रयोजनका लागि लिएको कर्जा व्यक्तिगत स्वार्थ तथा सेयर लगानीमा दुरुपयोग गरेको आरोपमा उद्योगी साहिल अग्रवाल र व्यवसायी दीपक भट्टसहित चार जनाविरुद्ध उच्च अदालत पाटनको वाणिज्य इजलासमा मुद्दा दायर गरिएको छ। सरकारी...


वर्षौंदेखि निष्क्रिय ३८ जलविद्युत् परियोजनाको अनुमतिपत्र खारेज गर्न सिफारिस

काठमाडौँ ।  लामो समयसम्म विद्युत् खरिद सम्झौता (पीपीए) भएर पनि निर्माण कार्य अघि नबढाएका जलविद्युत् आयोजनामाथि सरकारले कडाइ भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय अध्ययन समितिले कुल १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत्...


विश्वकप निःशुल्क स्ट्रिमिङ गर्ने तयारीमा रहेका ३५ प्लेटफर्म बन्द हुँदै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट तथा मोबाइल एप बन्द गर्न देशभरका मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ। प्राधिकरणले बिहीबार सेवा प्रदायकहरूलाई पत्राचार गर्दै...


न्युरोडमा ४० लाख नगदसहित एक व्यक्ति पक्राउ, हुण्डी शंकामा अनुसन्धान जारी

काठमाडौं । काठमाडौँको न्युरोडबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्वरुपराज दवाडी रहेका छन् । उनलाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार दवाडीको साथबाट बरामद भएको उक्त रकमको स्रोत खुल्न...


काठमाडौँका विभिन्न क्षेत्रमा तीन दिन दैनिक साढे तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा तीन दिनसम्म दैनिक साढे तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज सूचना जारी गर्दै स्यूचाटार सबस्टेशनदेखि मातातीर्थ सबस्टेशनसम्मको १३२ केभी लाइनको पुरानो तार बदली गर्न विद्युत् आपूर्ति बन्द गर्न...


जनताको करबाट बनेको बजेटले जनतालाई नै बोझ थप्यो : शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट किसान, गरिब नागरिक र स्वदेशी उद्योगको हितविपरीत रहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले कृषि, स्वास्थ्य, विद्युतीय सवारीसाधन, औषधि उद्योग...


बुद्ध एयर र बस्नेतबीचको मुद्दामा तत्काल छुट्टै निर्णय नहुने आदेश

काठमाडौँ । उच्च अदालत पाटनले बुद्ध एयर प्रालि र सेयरधनी अर्चना बस्नेतबीचको मुद्दामा ‘अदालती शुल्क’ (कोर्ट फी) सम्बन्धी विवाद तत्काल छुट्टै निर्णय गर्न आवश्यक नरहेको आदेश दिएको छ। न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र स्वीकृति पराजुलीको संयुक्त इजलासले मुद्दामा उठाइएको अदालती...


संसदमा शाहीको प्रश्न ‘१४ गते कर पास भएर २१ गते गाडी कसरी आयो ?’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विद्युतीय (इभी) सवारीसाधन आयात प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले इभी आयात प्रक्रियामा विभिन्न शङ्का उत्पन्न भएकाले त्यसको सत्यतथ्य सार्वजनिक...


त्रुटि सच्याउनु देशद्रोह होइन, जेठ १५ गते बिहान कर निर्धारण भयो, १४ गते गाडी भन्सार पास: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा देखिएका त्रुटिहरू स्वीकार गर्दै प्रतिनिधिसभाअन्तर्गतको लेखा समितिमा आफ्नो बचाउ गरेका छन्। उनले बजेटपछि गरिएको संशोधनलाई लिएर फैलाइएको भ्रमप्रति असन्तुष्टि व्यक्त गर्दै करका दरमा कुनै ठूलो हेरफेर नभएको दाबी गरे। समितिमा सांसदहरूले...


बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छुः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन् । बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित...


निरन्तर सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा पाँच हजार १०० रुपैयाँले घटेको हो । हिजो सुन तोलामा १० हजार रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख...


मकवानपुरमा पिकअप दुर्घटना, चालकसहित २ जनाको मृत्यु

काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्रि सडक खण्डमा पिकअप दुर्घटना हुँदा चालक सहित २ जनाको ज्यान गएको छ। बा.प्र ०१ ०३३ च २१४४ नम्बरको पिकअप (फास्ट ट्र्याकको गाडी) अनियन्त्रित भई करीब १०० फिट तल खोलामा खस्दा चालकसहित दुई...


कर परीक्षणमा तानिए ८ कम्पनी, कागजात नबुझाए एकतर्फी कर निर्धारण हुने

काठमाडौं । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर र तुलसीपुरले आर्थिक वर्ष २०७८/७९ को कारोबारसम्बन्धी कर परीक्षणका लागि छनोट भएका आठ कम्पनीलाई आवश्यक कागजात पेस गर्न अन्तिम चेतावनी दिएका छन्। कार्यालयहरूले तोकिएको अवधिभित्र कागजात उपलब्ध नगराए उपलब्ध तथ्य तथा सूचनाका आधारमा...


अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो नवप्रभात डेरी, उत्कृष्ट कृषि उद्योग पुरस्कारबाट सम्मानित

काठमाडौं । भारतको सोसाइटी फर कम्युनिटी मोबिलाइजेसन फर सस्टेनेबल डेभलपमेन्ट तथा नेपालको नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलको संयुक्त आयोजनामा काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट नवप्रभात डेरी उद्योगलाई उत्कृष्ट कृषि उद्योग पुरस्कार प्रदान गरिएको छ। “महिला तथा युवामार्फत कृषि व्यवसाय...


अध्यक्ष कार्कीविरुद्ध उपमहासचिव दुलालको विद्रोह, साधारणसभाको निर्णय मिचिएको आरोप

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का उपमहासचिव प्रकाशचन्द्र दुलालले संस्थाका अध्यक्ष गणेश कार्कीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले साधारणसभाको म्यान्डेट र संस्थाको विधानविपरीत निर्वाचन प्रक्रिया अघि बढाउन खोजिएको आरोप लगाएका छन्।...


बालेनको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीको स्पष्टीकरण, सीमा मुद्दा द्विपक्षीय वार्ताबाटै समाधान हुने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाह ले सीमा सम्बन्धी दिएको अभिव्यक्तिका विषयमा सरकारको धारणा स्पष्ट पारेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका क्षेत्र नेपालको अभिन्न भूभाग रहेको र...


सांसद खुस्बु ओलीलाई ज्यान मार्ने र बलात्कार गर्ने धम्की

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीलाई ज्यान मार्ने र बलात्कार गर्ने धम्की आएको खुलेको छ । ओलीले आज प्रतिनिधि सभाको बैठकमा बोल्दै संसद्मा विषय उठाएकै कारण समाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की आएको बताएकी हुन् ।...


बजेटपछि ई-भिटारा अझ सुलभ, चार भेरियन्टको मूल्यमा १ लाख रुपैयाँ कटौती

काठमाडौँ । नेपालमा सुजुकी अटोमोबाइल्सको अधिकृत वितरक सीजी मोटोकर्प प्रालिले सुजुकी ई–भिटाराको सबै भेरियन्टको मूल्य घटाएको छ। कम्पनीले चारवटा भेरियन्टमा १ लाख रुपैयाँ मूल्य कटौतीको घोषणा गरेको हो। सरकारले ब्याट्री इलेक्ट्रिक सवारीसाधन (ईभी) मा भन्सार महसुल तथा कर दरमा...


विश्वकप सिजनका सामसङको अफर: २५% क्यासब्याक, सस्तो साउन्डबार र एक वर्षसम्म निःशुल्क नेटटिभी प्याकेज

काठमाडौँ । सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टिभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ। २०२६ जुलाई १९ सम्म मान्य हुने अफरअन्तर्गत चुनित सामसङ टिभी मोडेलहरूमा २५  प्रतिशतसम्म क्यासब्याक पाइनेछ। उत्कृष्ट इमर्सिभ अनुभवका लागि ७५ इन्च वा ८५ इन्चको टिभी...


चिट काट्नमै व्यस्त छन् ट्राफिक, जनतालाई जामको सास्ती

काठमाडौं । सडक दुर्घटना नियन्त्रण र ट्राफिक व्यवस्थापनको जिम्मेवारी बोकेको ट्राफिक प्रहरी पछिल्लो समय सवारी चालकलाई कारबाही गर्ने कार्यमा अत्यधिक केन्द्रित भएको आरोप बढ्दै गएको छ। सडकमा बढ्दो जाम, अव्यवस्थित पार्किङ, अस्तव्यस्त सार्वजनिक यातायात र कमजोर व्यवस्थापनका समस्या यथावत्...