वैदेशिक शिक्षामा बाहिरीयो एक खर्ब २४ अर्बबढी रकम
काठमाडौं । चालु आर्थिक वर्ष जेठ मसान्तसम्मको अवधिमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुले एक खर्ब २४ अर्ब ८० करोड रुपैयाँ खर्च गरेका छन् । केन्द्रिय बैंकको तथ्यांक अनुसार गत आवको तुलनामा वैदेशिक शिक्षा हासील गर्न खर्च गरीने रकम बढेको हो...
राष्ट्र बैंकको तथ्याङ्क ‘पेट्रोल सस्तो, सुनको भाउ आकाशिँदै’
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य घट्दा सुनको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२ जेठ मसान्तमा कच्चा पेट्रोलियमको मूल्य प्रति ब्यारेल अमेरिकी डलर ७१.२९ कायम भएको...
१५ प्रतिशतले बढ्यो रेमिट्यान्स, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा देशमा भित्रिएको विप्रेषण आप्रवाह (रेमिट्यान्स) १५.५ प्रतिशतले वृद्धि भई कुल १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाहमा १७.२ प्रतिशतको वृद्धि भएको थियो। केन्द्रीय...
टेलिकमको इन्टरनेट सेवा पुनःस्थापना हुँदै, केही समयका लागि स्पीडमा समस्या
काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय सेवा प्रदायकबाट खरिद गरेको इन्टरनेट सेवामा आएको अवरोधका कारण हाल केही समयदेखि सेवा सुस्त भएको जानकारी दिएको छ। कम्पनीका अनुसार असार २४ गते बिहान १:३० बजेदेखि एउटा सेवा प्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएपछि सम्पूर्ण...
बीमा प्राधिकरणद्वारा ११३ वटा उजुरी फछर्यौट
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल ११३ वटा उजुरी फछर्यौट गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार ११ महिनाको अवधिमा प्राधिकरणले सो उजुरीहरु फछर्यौट गरेको हो । समीक्षा अवधिमा केन्द्रिय कार्यालय...
भोटेकोशीको भीषण बाढीले बलियो मितेरी पुल बगायो
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका रसुवागढीको मितेरी पुल बगाएको छ। नेपाल र चीनबीचको व्यापारिक आवागमनका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने सो पुल बगाएपछि दुई देशबीचको सिधा सम्पर्क पूर्ण रूपमा टुटेको...
शुभम पावरको नयाँ सञ्चालक समिति गठन, श्रीजेस गुरागाई बने अध्यक्ष
काठमाडौं । शुभम पावर लिमिटेडले कम्पनीको नवौं तथा दशौं वार्षिक साधारण सभा सम्पन्न गर्दै नयाँ सञ्चालक समिति चयन गरेको छ। असार २० गते सम्पन्न साधारण सभाबाट पाँच जना सञ्चालकहरूको चयन गरिएको हो। नव-निर्वाचित सञ्चालकहरूको सहभागितामाअसार २३ गते दिउँसो ३:३०...
त्रिशूली नदीमा आएको बाढीले २ सय मेगावाट विद्युत् उत्पादन ठप्प, करोडौँको क्षति
काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाहरूबाट उत्पादन हुँदै आएको करिब २ सय मेगावाट विद्युत् ठप्प भएको छ । भीषण वर्षासँगै आएको बाढीले आयोजनाका संरचनामा ठूलो क्षति पुर्याएपछि उत्पादन बन्द भएको हो ।...
रसुवागढी नाकामा दर्जनौं गाडी बगायो, करोडौंको बीमा दावी पर्ने
काठमाडौं । आज विहानै आएको भिषण पहिरोको कारण रसुवागढी नाकाबाट दर्जनौंको संख्यामा नयाँ तथा पुराना गाडीहरु बगाएका छन् । जसबाट नेपालका बीमा कम्पनीहरुमा करोडौं रुपैयाँ बीमा दावी पर्ने भएको छ । रसुवागढी नाकाबाट नेपाल भित्राउने क्रममा रहेका थुप्रै इभी...
बिक्री हुनै छोडेपछि एकैपटक २ लाख घट्यो केई इक्यूटको मूल्य
काठमाडौँ । नेपाली बजारमा उपलब्ध केई इक्यूट ०२ को मूल्य एकैपटक २ लाख रुपैयाँले घटाइएको छ। नेपालका लागि केईको आधिकारिक वितरक लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोबाइल्सले बिक्री नहुन थालेपछि मूल्य समायोजन गरेको बताइएको छ। यसअघि २२ लाख ९६...
बागमती गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । बागमती गाउँपालिकामा बृहत बृक्षारोपणको कार्यक्रम सम्पन्न भएको छ । जिल्ला डिभिजन बन कार्यालय मकवानपुर र बागमती गाउँपालिकाको समन्वयमा गाउँपालिकामा बृहत बृक्षारोपण गरीएको हो । गाउँपालिकामा चालु आर्थिक वर्षमा हजारौं बोट विरुवा बृक्षारोपण गरिसकेको छ । चालु आवको...
टीभीएसको जुपिटर ११० नेपाली बजारमा: स्मार्ट प्रविधिसहित १५ नयाँ फिचर, कति पर्छ मूल्य ?
काठमाडौं । टीभीएसको नयाँ स्कुटर टीभीएस जुपिटर ११० नेपालमा सार्वजनिक भएको छ। टीभीएस ब्राण्डको नेपालका लागि आधिकारी आयातकर्ता तथा बिक्रेता कम्पनी जगदम्बा मोटर्सले उक्त स्कुटर सोमबार सार्वजनिक गरेको हो । कम्पनीका अनुसार जुपिटरलाई पूर्ण रूपमा ‘एर्गोनोमिक्स’ ध्यानमा राखेर सपोर्टिव...
सुन व्यवसायीको आन्दोलन देशभरी चर्किदै, आन्तरिक राजश्व कार्यालय अगाडि धर्ना
काठमाडौं । सुन व्यवसायीहरुको आन्दालनले देशभरी उग्र रुप लिदै गइरहेको छ । सरकारले लगाएको करको विरोधमा विराटनगरका सुनचाँदी व्यवसायीले आन्तरिक राजश्व कार्यालयअगाडि धर्ना दिएको छ। मोरङ र सुनसरीका सुन व्यवसायीले सोमबार लगाएको करलाई अव्यावहारिक रहेको जनाउँदै धर्ना दिएका छन्।...
कृषि बीमाको अनुदान सिफारिस स्थानीय तहबाट उपलब्ध गराउन संसदमा माग
काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले नेता अच्युत प्रसाद मैनालीले कृषि तथा पशुपन्छी बीमा प्रणाली निकै झण्झटिलो भएकाले एकीकृत गरी लागु गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधी सभामा बोल्दै मैनालीले कृषकले पशु बीमाको एउटै विवरण बीमा कम्पनी,...
सुनको मूल्य सार्वजनिक हुनै छोड्यो, देशभर कारोबार ठप्प
काठमाडौं । देशभर सुनचाँदीको कारोबार ठप्प पारेर व्यवसायीहरू आन्दोलनमा होमिएका छन् । आगामी आर्थिक वर्षको बजेट मार्फत सुनमा लगाइएको विलासी कर हटाउनु पर्ने माग राख्दै सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले बजेट मार्फत सुनमा २ प्रतिशत विलासिता कर...
संसदीय सुनुवाइ समितिबाट प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्य अनुमोदित
काठमाडौं। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ अनमोदन गरेको छ। समितिको आजको बैठकले न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश...
चिकित्सकहरूको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, बिरामी समस्यामा
काठमाडौँ । नेपाल चिकित्सक संघको आह्वानमा आज (सोमबार) देशभरका अधिकांश अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प भएका छन्। अदालतबाट हालै लिइएका निर्णयप्रति असहमति जनाउँदै चिकित्सकहरू सेवा बहिष्कारमा उत्रिएका हुन्। उपभोक्ता अदालतले ओम अस्पताल, हिमाल अस्पताल, र ग्राण्डी...
सरकारी ठेक्कामा गम्भीर लापरवाही: चार कम्पनी ‘कालोसूची’मा
काठमाडौँ । सम्झौता अनुसार समयमा काम नगरेका चार निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाएको हो। विभिन्न सरकारी निकायहरूबाट प्राप्त सिफारिसको आधारमा...
प्रिमियर वायर्सको ब्रान्ड एम्बासडरमा पारस खड्का नियुक्त
काठमाडौं । प्रिमियर वायर्स प्रालिले भव्य समारोहका बिच आफ्नो २५औँ स्थापना दिवस मनाएको छ। कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पवनकुमार सारडा, सारडा समूहका अध्यक्ष शिव रत्न सारडा, प्रमुख अतिथि पूर्वमन्त्री अमनलाल मोदी र विशिष्ट अतिथि पूर्व राष्ट्रिय क्रिकेट कप्तान तथा...
सार्वजनिक पदमा पुगेका सबैले अब सम्पत्ति विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने
काठमाडौँ । सरकारी पदमा नियुक्त, निर्वाचित वा मनोनयन भएका राष्ट्रपति, प्रधानमन्त्रीदेखि गाउँपालिका अध्यक्षसम्मले अब पदभार ग्रहण गरेको मितिबाट ३० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रस्ताव अघि सारिएको छ। ‘स्वार्थको द्वन्द्व व्यवस्थापनसम्बन्धी’ विधेयकमार्फत ल्याइएको यो प्रस्तावले सम्पत्ति विवरण बुझाउने...




















