गृह मन्त्रालयद्वारा १२ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं । गृह मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारीसहित १८ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले जेठ १३ र २२ गतेको निर्णयअनुसार सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको जनाएको हो। सरुवा तथा पदस्थापन भएकामध्ये १२ जना सहसचिवलाई विभिन्न...


नेपालमा भित्रियो उबर, सहरी यातायातमा बढ्यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा

काठमाडौं । विश्वकै अग्रणी डिजिटल सवारी सेवा प्रदायक उबरले नेपालमा औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ। नेपाललाई दक्षिण एसियाको तीव्र रूपमा विकास हुँदै गएको सहरी बजारका रूपमा मूल्याङ्कन गर्दै कम्पनीले आफ्नो मोबाइल आधारित सवारी सेवा नेपाली प्रयोगकर्तामाझ उपलब्ध...


विश्व वातावरण दिवसमा शिवम् सिमेन्टको हरित अभियान, हेटौंडा उद्योग परिसरमा २०० बिरुवा रोपियो

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा शिवम् सिमेन्टले वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ हेटौंडा–१७, हटिया स्थित आफ्नो उद्योग परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमअन्तर्गत आज उद्योग परिसरमा विभिन्न प्रजातिका करिब २०० वटा बिरुवा रोपिएका...


कर नीतिमा फेरबदलले अटो व्यवसाय प्रभावित, नाडाले गर्यो पुनरावलोकनको माग

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटमा सवारी साधन सम्बन्धी कर नीतिमा गरिएको परिवर्तनप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले ध्यानाकर्षण भएको जनाएको छ। नाडाले बजेटका केही सकारात्मक पक्षको स्वागत गरे पनि सवारी साधनमा थप करको भार पर्ने...


परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा, जयशङ्करसँग उच्चस्तरीय वार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशङ्कर को निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले रास्वपाको सरकार...


बिवाईडी भन्सार सेटिङ प्रकरणमा छानबिन तीव्र, सयौँ सवारीमा कागजी भन्सार पासको रहस्य खुल्दै

काठमाडौँ । बिवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले भन्सार कार्यालयसँगको सेटिङमार्फत सयौँ सवारी साधन अनियमित रूपमा भित्र्याएको विषयमा गठित छानबिन समितिले अनुसन्धानलाई तीव्र बनाएको छ । बजेट मार्फत कर बढ्ने सूचना चुहिएपछि भन्सार नाकामा आईनपुगेका बिवाईडी ब्राण्डका सवारी साधन...


दूषित खानाबाट विश्वभर वार्षिक १५ लाखको मृत्यु, ८८ करोडभन्दा बढी बिरामी

काठमाडौँ । हानिकारक ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थले दूषित खाद्य वस्तुका कारण विश्वभर प्रत्येक वर्ष करिब १५ लाख मानिसको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । विशेषगरी पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी दूषित खाद्यबाट प्रभावित हुने गरेको...


हराएको सिमबाट मोबाइल बैंकिङ चलाएर कसरी भयो २४ लाख ठगी ?

काठमाडौँ । हराएको सिमकार्ड पुनः आफ्नो नाममा जारी गराएर मोबाइल बैंकिङको दुरुपयोग गर्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार सिन्धुलीको फिक्कल गाउँपालिका–४ घर भई हाल भक्तपुरको सिर्जनानगर बस्दै...


घट्यो सुनचाँदीको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँले ओरालो लागेको हो । यता, चाँदी...


रसुवागढी जलविद्युत आयोजना २२ दिन बन्द गरिने

काठमाडौं । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना आगामी वर्षायामअघि आवश्यक पुनर्स्थापना तथा पुनर्निर्माण कार्य सम्पन्न गर्न केही समयका लागि बन्द गरिने भएको छ। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाका संरचना तथा उपकरणमा गत वर्ष आएको हिमबाढीले पुर्‍याएको क्षतिपछि थप...


राजदूत बन्न पाउँ भनेर बालेनलाई ‘भनसुन’ म्यासेज लेख्दा सचिव पुस्कर पक्राउ परेको खुलासा

काठमाडौं । सुशासन र पारदर्शीतामा दृढ बालेन्द्र शाहले आफूलाई राजदूत बनाईपाउँ भन्दै अनावश्यक रुपमा प्रधानमन्त्रीलाई म्यासेज गरेपछि आफ्नै सचिवलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिनु परेको छ । हिजो उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव कृष्णहरि पुस्करले बालेन्द्र शाहलाई राजदूतमा...


अर्थमा हुँदा ब्रम्हलूट मच्चाएका सचिव कृष्णहरि पुस्कर पक्राउपछि रिहा

काठमाडौं । नेपाल सरकारका बहालवाला सचिवलाई नेपाल प्रहरीले आज अपरान्ह पक्राउ गरेको छ । हाल राष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरि कर्ण (पुस्कर) लाई प्रहरीले पक्राउ गरी आवश्यक प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धानका लागि आवश्यक परे पुनः बोलाउने गरी आजै...


पशुपति सेभिङ एण्ड क्रेडिट सहकारीका १४० ऋणीको नामावली सार्वजनिक

काठमाडौं । समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले उपलब्ध ऋण विवरणका आधारमा उक्त नामावली सार्वजनिक गरेको जनाएको छ । समितिका अनुसार सहकारीको रकम...


ईभी बीमा दाबी विवाद व्यवस्थापनबारे नेपाल इन्स्योरेन्स सर्भेयर्स एसोसिएसनको विशेष तालिम हुने

काठमाडौँ ।  नेपाल इन्स्योरेन्स सर्भेयर्स एसोसिएसनले विद्युतीय सवारी साधन (ईभी) सम्बन्धी बीमा दाबी विवादहरूको प्रभावकारी व्यवस्थापन तथा नवीन प्रवृत्तिबारे ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले “Handling EV Claims Disputes: Current Challenges & Emerging Trends” विषयक विशेष तालिम कार्यक्रम आयोजना गर्ने भएको...


ढुङ्गे अड्डामा विशेष चेकिङ : २५ मध्ये १७ सवारी साधनमा यान्त्रिक कमजोरी

काठमाडौँ । काठमाडौंको ढुङ्गे अड्डा नजिक गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका १७ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ। कूल २५ वटा सवारी साधनको चेकजाँच गर्दा हेण्डब्रेक दुरुस्त नभएका, लाइटहरू ठीक अवस्थामा नरहेका, टायर...


आइएमई खल्ती र भिजन कन्स आई क्लिनिकबीच छुट सम्बन्धी सम्झौता

काठमाडौँ । फिनटेक कम्पनी आइएमई खल्ती लिमिटेड र भिजन कन्सर्न आई क्लिनिकबीच कर्पोरेट वेलनेस सम्झौता भएको छ। पानीपोखरीस्थित आइएमई खल्तीका कर्मचारी तथा तिनका परिवारलाई आँखाको विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले यो सम्झौता भएको हो। सम्झौताअन्तर्गत आइएमई खल्तीका कर्मचारीले निस्शुल्क...


अब जग्गासम्बन्धी सबै सेवा घरमै, ‘मेरोकित्ता’ एपले नापी सेवा बनायो डिजिटल

काठमाडौं । नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयका मन्त्री प्रतिभा रावल को उपस्थितिमा एप सार्वजनिक गरिएको हो। एपमार्फत नागरिकले जग्गासम्बन्धी विभिन्न सेवा घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी...


वाणिज्य विभागको छापा: ९ व्यवसाय कारबाहीमा, काठमाडौं फन पार्कलाई २ लाख जरिवाना

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न व्यवसाय तथा फर्ममाथि अनुगमन गरी ६ वटा फर्मलाई जरिवाना तथा ३ वटा फर्मलाई निर्देशन दिएको छ। विभागले बिहीबार (जेठ २१ गते) गरेको अनुगमनका...


उच्चस्तरीय वार्ताका लागि परराष्ट्रमन्त्री शिशिर खनाल जेठ २२ गते भारत जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री एस. जयशङ्कर को सौहार्दपूर्ण निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। नेपाल र भारतबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिला अन्तर्गत हुन लागेको उक्त भ्रमणले...


चुहियो कर बढ्ने सूचना, अर्थमन्त्रीमाथि छानविनको माग, राजिनामा कहिले ?

काठमाडौं । यस बर्ष पनि भन्सार दर बढाउन लागेको भन्ने सूचना चुहिएको पाइएको छ । विद्युतीय सवारी साधनमा ठूलो मात्रामा भन्सार दर बृद्धि हुन लागेको थाहा पाएसँगै बिवाईडीले भन्सार नाकामा नआउँदै प्रज्ञापन पत्र बनाएर भन्सार तिरी सकेको काण्ड पर्दाफाससँगै...