यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरू
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले विभिन्न ४ वटा निर्णयहरू गरेको छ। शिक्षा मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार बसेको बैठकका चार निर्णय सार्वजनिक गरेका हुन् । कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चारवटा...
सुदन गुरुङ पुनः गृहमन्त्रीमा फर्किने, आजै राष्ट्रपति कार्यालयमा सपथ
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्रीका रूपमा फर्किने भएका छन् । उनलाई आजै पद तथा गोपनीयताको सपथ गराइने तयारी गरिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा सपथ समारोह हुने...
महँगो मूल्य, कमजोर बिक्री र नगद अभावले हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा
काठमाडौं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग गम्भीर आर्थिक संकटमा परेको छ। दीर्घकालीन आर्थिक स्रोतको व्यवस्थापन हुन नसक्दा उद्योगले कोइला खरिद गर्नेदेखि कर्मचारीलाई नियमित तलबभत्ता उपलब्ध गराउन समेत कठिनाइ भोगिरहेको छ। उद्योग व्यवस्थापनका अनुसार बिक्रीमा आएको तीव्र गिरावट र...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिने तय भएको हो । सरकारका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, प्रशासनिक निर्णय तथा विभिन्न नीतिगत...
विद्युत् महसुल बक्यौता असुलीलाई तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई लामो समयदेखि बाँकी रहेको विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई उच्च प्राथमिकतामा राखी प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएका छन्। प्राधिकरण सञ्चालक समिति तथा उपकार्यकारी निर्देशकहरूसँग छुट्टाछुट्टै...
रास्वपा डोटीको जिल्ला सभापतिमा केशव बलायर चयन, को–को छन् टिममा ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीको प्रथम जिल्ला अधिवेशनबाट केशव बलायर पुनः जिल्ला सभापतिमा चयन भएका छन्। अधिवेशनले नयाँ जिल्ला कार्यसमिति समेत चयन गरेको छ। कार्यसमितिको उपसभापतिमा धनबहादुर बोहरा, सचिवमा बिष्णु खड्का, सहसचिवमा डिल्लीराज भट्ट तथा कोषाध्यक्षमा शारदा...
कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट ? (सूचीसहित)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत प्रदेश र स्थानीय तहमा ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। संघीय सरकारले सार्वजनिक गरेको विवरणअनुसार कुल विनियोजनमध्ये स्थानीय तहका लागि ३...
६१ उद्योगको काँधमा झण्डै २७ अर्बको विद्युत् बक्यौता, कुनको कति ? (सूचीसहित)
काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत् सेवा उपभोग गरेका ६१ उपभोक्तासँग सम्बन्धित विवादित बक्यौता रकम झण्डै २७ अर्ब रुपैयाँ पुगेको देखिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ब्याज र जरिवाना जोडेर २०८२ पुस...
१० जना सचिवको एकैसाथ सरुवा, को कहाँ पुगे?
काठमाडौं । सरकारले संघीय प्रशासनको नयाँ संरचनाअनुसार प्रशासनिक तहमा फेरबदल गर्दै १० सचिवको जिम्मेवारी परिवर्तन गरेको छ। मन्त्रिपरिषद्को हालैको निर्णय कार्यान्वयन गर्दै विभिन्न मन्त्रालय, संवैधानिक निकाय तथा सरकारी कार्यालयमा सचिवहरूको सरुवा गरिएको हो। सरकारले मन्त्रालयहरूको संख्या घटाएर २२ बाट...
वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली विवरणबाट नागरिकता दिलाएको आरोप
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अर्काको छोरीलाई आफ्नी छोरी भएको झुटो विवरण तयार गरी जन्मदर्ता र नागरिकता बनाइदिएको आरोपमा आयोगले सोमबार मुद्दा चलाएको हो।...
जलविद्युतमा सर्वसाधारणको लगानीः अवसर कि जोखिम?
१. पृष्ठभूमि नेपालको पुँजी बजारमा पछिल्लो समय जलविद्युत समूह तीव्र रूपमा विस्तार भइरहेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या र कारोबारको आयतन दुवै दृष्टिले यस क्षेत्रले ठूलो हिस्सा ओगटेको छ । साना बचतकर्ता, आयोजना...
बजेट समस्याको समाधान गर्ने विषय होइनः अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार पाँच वर्षे रोडम्याप अनुसार अघि बढिरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै उनले वाचापत्रमै पाँच वर्षको कार्ययोजना सार्वजनिक गरिएको र सरकार...
बजेटमाथि उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठको टिप्पणी: बजेटमार्फत नाम फेर्दैमा करको भार कम हुँदैन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटमार्फत विभिन्न शीर्षकको नाम परिवर्तन गर्दैमा करदातामाथिको वास्तविक करभार कम नहुने बताएका छन्। आर्थिक वर्ष २०८३/०८४ को बजेटसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले विभिन्न शीर्षकमा कर कटौती गरिएको देखिए...
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि राजद्रोहको मुद्दा चलाउन माग, बजेट काण्ड संसदीय छानविन हुनुपर्छ
काठमाडौं । आज बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि गम्भिर फौजदारी अभियोगमा छानविन गर्न सांसदहरुले माग गरेका छन् । बजेटमा करको दर हेरफेर सम्बन्धी सूचना चुहाएर राज्यलाई आउने अर्बौ रुपैयाँको राजश्व घाटा लगाएको भन्दै राप्रपाका सांसद ज्ञानेन्द्र...
संसदमा उठ्यो बजेट चुहाएर करछली गरेको काण्ड
काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट चुहाएर करछली गरेको विषयमा प्रश्न उठेको छ। प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले आर्थिक विधेयक संसदको सम्पत्ति भएको बताउँदै त्यो विधेयक संसदमै पेश नगरी भकाभक परिवर्तन गरिएको बताए। देशलाई कमजोर बनाउने काम सत्ता...
प्रधानमन्त्रीले आफ्नो भनाई आफैं सच्याउनुपर्छः हर्क साम्पाङ
काठमाडौं । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी विवादित भनाई प्रधानमन्त्री आफैंले संसदमा आएर सच्याउनुपर्ने बताएका छन्। आजको संसद बैठकमा बोल्दै उनले देशको सीमानाको विषय प्रधान विषय भएकाले यसको विषयान्तर स्वीकार नहुने उनले बताए। प्रधानमन्त्रीले दिएको...
फिलिपिन्समा भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु, १२९ जना घाइते
काठमाडौं । दक्षिणी फिलिपिन्समा सोमबार बिहानै गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ जनाले ज्यान गुमाएका छन् भने १२९ जना घाइते भएका छन्। मिन्डानाओ टापुको सोक्सार्जेन क्षेत्रमा १२ जनाको र दाभाओ अक्सिडेन्टल प्रान्तमा थप ३ जनाको मृत्यु भएको...
देशभरका ५६ जिल्लामा रास्वपाको अधिवेशन सम्पन्न, कहाँ कस्को नेतृत्व?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को देशभरका ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन भएकामध्ये झण्डै ९० प्रतिशत जिल्लामा निर्वाचन सम्पन्न भएको हो। १२ वटा जिल्लामा अधिवेशन प्रक्रियामा रहेको छ भने केही जिल्लामा चुनाव सम्पन्न भएर मतगणना भइरहेको...
क्यान महासंघद्वारा ‘सार्वभौम एआई’ र डिजिटल रूपान्तरणको राष्ट्रिय मार्गचित्र सार्वजनिक
काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रमा दूरगामी प्रभाव पार्ने उद्देश्यका साथ कास्कीको पोखरामा आयोजित बहुप्रतीक्षित प्रादेशिक भेला ‘डिजिटल गण्डकी सम्वाद २०२६’ भव्यताका साथ सम्पन्न भएको छ। क्यान महासंघ गण्डकी प्रदेश र क्यान महासंघ कास्की शाखाको संयुक्त आयोजनामा सम्पन्न उक्त...




















