बजेटपछि ई-भिटारा अझ सुलभ, चार भेरियन्टको मूल्यमा १ लाख रुपैयाँ कटौती
काठमाडौँ । नेपालमा सुजुकी अटोमोबाइल्सको अधिकृत वितरक सीजी मोटोकर्प प्रालिले सुजुकी ई–भिटाराको सबै भेरियन्टको मूल्य घटाएको छ। कम्पनीले चारवटा भेरियन्टमा १ लाख रुपैयाँ मूल्य कटौतीको घोषणा गरेको हो। सरकारले ब्याट्री इलेक्ट्रिक सवारीसाधन (ईभी) मा भन्सार महसुल तथा कर दरमा...
विश्वकप सिजनका सामसङको अफर: २५% क्यासब्याक, सस्तो साउन्डबार र एक वर्षसम्म निःशुल्क नेटटिभी प्याकेज
काठमाडौँ । सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टिभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ। २०२६ जुलाई १९ सम्म मान्य हुने अफरअन्तर्गत चुनित सामसङ टिभी मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक पाइनेछ। उत्कृष्ट इमर्सिभ अनुभवका लागि ७५ इन्च वा ८५ इन्चको टिभी...
चिट काट्नमै व्यस्त छन् ट्राफिक, जनतालाई जामको सास्ती
काठमाडौं । सडक दुर्घटना नियन्त्रण र ट्राफिक व्यवस्थापनको जिम्मेवारी बोकेको ट्राफिक प्रहरी पछिल्लो समय सवारी चालकलाई कारबाही गर्ने कार्यमा अत्यधिक केन्द्रित भएको आरोप बढ्दै गएको छ। सडकमा बढ्दो जाम, अव्यवस्थित पार्किङ, अस्तव्यस्त सार्वजनिक यातायात र कमजोर व्यवस्थापनका समस्या यथावत्...
पिपिए गरेर पनि निर्माण अघि नबढाउने जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस
काठमाडौँ । विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) सम्पन्न गरिसकेपछि पनि लामो समयसम्म निर्माण प्रक्रिया सुरु नगर्ने जलविद्युत् आयोजनामाथि कडा कदम चाल्न सरकारलाई सुझाव दिइएको छ। जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको अवस्था, प्रगति र प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले यस्ता आयोजनाको अनुमतिपत्र...
टोखास्थित गार्मेन्टमा आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा बुधबार बिहान आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरीका अनुसार विद्युत सर्ट भएर बिहान अन्दाजी २ः५२ बजे आगलागी भएको थियो। आगो नियन्त्रणका लागि ११...
प्यूठानमा हरित हाइड्रोजन उत्पादनको परीक्षण शुरु, बुटवल पावर कम्पनीद्वारा पाइलट परियोजना सञ्चालन
काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी) ले प्यूठानको दरिमचौरस्थित झिमरुक जलविद्युत् आयोजनामा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सञ्चालनमा ल्याएको छ। कम्पनीले सोमबार आयोजना परिसरमा विशेष कार्यक्रमबीच परियोजनाको औपचारिक उद्घाटन गरेको हो। बेलायत सरकारको आर्थिक सहयोग र विश्व...
सुन एकैदिन तोलामा १० हजार रुपैयाँले घट्यो, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा १० हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
बिवाईडी काण्डमा मुछिएपछि अर्थमन्त्री वाग्लेको छटपटी, भन्छन् ‘वित्तीय अपराधमा संलग्न समूहले आक्रमण गरे’
काठमाडौँ । बिवाईडी गाडी प्रकरणले राजनीतिक तथा प्रशासनिक वृत्तमा तीव्र तरंग उत्पन्न गरिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रक्षात्मक अवस्थामा देखिएका छन् । गाडी भित्रिनुअघि नै भन्सार जाँचपास गराइएको, कर संरचना परिवर्तन हुने संकेतका आधारमा व्यवसायीले लाभ लिने प्रयास...
अनुमति नै नलिई विश्वकप खेलमा अर्बौ रुपैयाँ उठाइदै, उपभोक्तामाथि अपराध भयोः महर्जन
काठमाडौं । विश्वकै प्रतिष्ठित विश्वकप फुटबल भोलिबाट सुरु हुँदैछ । अमेरिका र मेक्सिकोमा सुरु हुने फुटबल खेलको प्रत्यक्ष प्रशारण सम्बन्धी दृष्य बिचौलियाहरुले सेटिङ मिलाएर अर्बौ रुपैयाँ कुम्ल्याउने योजना बनाइएको तथ्य खुलेको छ । नेपालमा विश्वकप हेर्न प्रति व्यक्ति नौ...
अमेरिकाको अभेद्य अपाचे हेलिकोप्टर इरानमा ठहरै, बोईङको खर्बौको व्यापार दाउमा
काठमाडौं । गएराति अमेरिकाको अत्याधुनिक अभेद्य एएच ६४ अपाचे हेलिकोप्टरलाई इरानले खसालेको छ । ओमानको खाडीमा उडेर इरानविरुद्ध सुचना लिइरहेको सो हेलिकोप्टरलाई इरानी सेनाले खतरनाक प्रहार गरी ठहरै पारेपछि अमेरिका स्तब्ध मात्रै भएको छैन, इरानी प्रविधि देखेर तीन छक...
इनड्राइभको नेपालमा ५ वर्ष पूरा: ‘ड्राइभ विदआउट प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक
काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो सफल सञ्चालनको पाँच वर्ष पूरा गरेको अवसरमा चालक–केन्द्रित सेवा मोडेल, आयमा पारदर्शिता, स्वतन्त्र निर्णयको अधिकार तथा लचिलो कार्य वातावरणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः दोहो-याएको छ । नेपालमा पाँच वर्षको...
दोस्रो पटक मन्त्रिपरिषद् प्रवेश गरेका सुधन गुरुङ पाँचौँ वरीयतामा, महावीर पुन आठौँ स्थानमा
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो पटक प्रवेश गरेका गृहमन्त्री सुधन गुरुङले पाँचौँ वरीयता प्राप्त गरेका छन्। मन्त्रिपरिषद्को वरीयता क्रममा गुरुङभन्दा अगाडि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, शिशिर खनाल र विराजभक्त श्रेष्ठ रहेका छन्। मन्त्रिपरिषद्को गठनसँगै सदस्यहरूको...
१० महीनामा सरकारले खर्चियो ११ खर्ब ७३ अर्ब, सरकारी खातामा ४ खर्ब १६ अर्ब मौज्दात
काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्ममा नेपाल सरकारको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड रहेको छ। समीक्षा अवधिमा चालु खर्च ८ खर्ब १४ अर्ब ६६ करोड, पँुजीगत...
व्यापार घाटा १४ खर्ब ४३ अर्ब रुपैयाँ नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ वृद्धि भएको छ। यस अवधिमा कुल वस्तु निर्यात १४.२ प्रतिशतले बढेर २४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार...
महँगी २.२७ प्रतिशतले बढ्यो, फलफूल र यातायात क्षेत्रमा उच्च मूल्यवृद्धि
काठमाडौं । वैशाख महिनामा उपभोक्ता मुद्रास्फीति (महँगी) ५.०४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको वैशाख महिनामा यस्तो महँगी २.७७ प्रतिशत रहेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको महँगी ४.६३ प्रतिशत तथा गैर–खाद्य तथा सेवा समूहको महँगी...
१० महिनामै १९ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो, बैशाखमा मात्रै २ खर्ब ५७ अर्ब
काठमाडौँ । आर्थिक वर्ष २०८२।८३ को १० महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार यस्तो देखाएको हो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह...
गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए सपथ
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले २ मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन् । नवनियुक्त दुवै मन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ लिएका...
ईभी गाडीको बढ्दो लहरसँगै आगलागीको त्रास, कसरी सुरक्षित राख्न सकिन्छ ब्याट्री ?
काठमाडौँ । विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग नेपाल तिव्र रुपमा बढ्दै गएको छ । पछिल्लो समयको तथ्याङलाई हेर्दा नेपाली अटो बजार ईभीमय बन्दै गएको देखिएको हो । बजार ईभीमय बन्दै जादा आगलागी सबैभन्दा जोखिम बन्दै गइरहेको छ । पछिल्ला...
निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित
काठमाडौं । नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष मनोहर दास मुल निर्विरोध निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न नवौं र दशौं...
बिवाईडी काण्डमा राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
काठमाडौं । करको सूचना चुहाएर भन्सारमा सयौ बिवाईडी गाडी भित्र्याउन सहयोग गरेको भन्दै राप्रपाले अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा मागेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक खुस्बु ओलीले अर्थमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुने बताइन्। उनले भनिन, ‘छानबिन पुरा...



















