काठमाडौं उपत्यकामा थप १०० स्मार्ट विद्युतीय बस सञ्चालनको तयारी, पूर्वाधार निर्माणमा जोड
काठमाडौं । काठमाडौं उपत्यकामा थप १०० स्मार्ट विद्युतीय बस सञ्चालनको तयारीलाई तीव्रता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित निकायबीच छलफल भएको छ। विद्युतीय बस सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन र पूर्वाधार निर्माणका विविध पक्षमा ध्यान केन्द्रित गर्दै साझा यातायात...
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । आइतबार बसेको समिति बैठकमा शिक्षामन्त्री रघुजी पन्तले थप समय माग गरेका थिए । उनले शिक्षक महासंघसँग वार्ता जारी रहेको उल्लेख...
खराब कर्जाको बढ्दो भारले बैंक प्रणाली संकटतर्फ, गभर्नरले दिए मौद्रिक नीति व्यापक फेरबदलको संकेत
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा खराब कर्जा बढ्दै गएका कारण बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व-मौद्रिक नीति छलफल कार्यक्रममा...
सुनचाँदी व्यवसायी आन्दोलित: कर खारेजीको मागसहित साताव्यापी विरोध कार्यक्रम घोषणा
काठमाडौं । सरकारद्वारा चालु आर्थिक वर्ष २०८२/८३ मा सुनचाँदी तथा रत्न–आभूषण व्यवसायमा लगाइएको नयाँ करप्रति असहमति जनाउँदै व्यवसायीहरू सशक्त आन्दोलनमा उत्रिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्तरूपमा साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका...
बेरुजु नबढाउने गरी काम गरौंः सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन कामको पूर्ण पालन गरी बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिन जरुरी रहेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतका सार्वजनिक लेखा समितिले आइतबार सिंहदरबारमा आयोजना गरेको बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर्दै सभामुख...
२०४२ सालमा सम्भाव्यता अध्ययन, ०४८ सालमा शिलान्यास, सांसद कार्चेनको चर्को दवावपछि काठमाडौंसँग जोडियो हुम्ला
काठमाडौं । पश्चिम नेपालको बिकट कर्णालीलाई देशको राष्ट्रिय सडक सञ्जालमा जोड्ने कर्णाली करिडोरको एउटा महत्वपूर्ण अंगको रुपमा हुम्ला सदरमुकाम सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडिन पुगेको छ । २०४२ सालमा तत्कालीन पञ्चायती सरकारले सम्भाव्यता अध्ययन गरेको नेपालको दक्षिणतर्फ रहेको...
सीटीईभीटीद्वारा डिप्लोमा कार्यक्रममा निःशुल्क छात्रवृत्तिका लागि आवेदन खुल्ला
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२–०८३ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य बाहेकका कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्तिको लागि अनलाइन आवेदन आह्वान गरेको छ। परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना प्रकाशित...
मुद्रास्फीति नियन्त्रणदेखि स्थिर विनिमय दरको पुनरावलोकनसम्म: मौद्रिक नीतिका लागि ६ सुझाव
काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानका तर्फबाट कल्पना खनालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई ६ महत्वपूर्ण सुझाव दिएकी छन्। उनले पहिलो सुझावमा मौद्रिक नीतिको अन्तिम लक्ष्यको रूपमा रहेको मुद्रास्फीतिलाई एकल अंकको लक्ष तोक्नु भन्दा ४ –...
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भएर शुक्रबार साँझ प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । प्रधानमन्त्री ओलीले स्पेनको सेभिल्लामा भएको ‘इन्टरनेसनल कन्फेरेन्स अन...
मन्जुश्री फाईनान्सद्वारा केडिया आँखा अस्पताललाई सामाग्री हस्तान्तरण
काठमाण्डौं । मन्जुश्री फाईनान्स लिमिटेडले विरगञ्ज शाखा मार्फत आरएमः केडिया आँखा अस्पताल, विरगञ्जलाई दुई थान एसी सहयोग स्वरुप हस्तान्तरण गरेको छ । कम्पनीले कर्पोरेट सामाजिक दायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरेको हो । बिगत ५ दशक देखि सर्वसाधारणलाई सेवा...
सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरू बन्दको घोषणा
काठमाडौँ । नेपाल चिकित्सक संघले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सोमबार आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ। उपभोक्ता अदालतले चिकित्सकहरूलाई क्षतिपूर्ति भराउन आदेश दिएपछि त्यसको विरोधमा संघ आन्दोलनमा उत्रिएको हो। संघले उपचारमा लापरबाही भएको भन्दै चिकित्सक...
आन्दोलित सुनचाँदी ब्यवसायीलाई अर्थमन्त्रालयले बोलायो छलफलमा
काठमाडौँ । आन्दोलित सुनचाँदी ब्यवसायीलाई सरकारले वार्तामा बोलाएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र विपिन नेतृत्वको संघर्ष समितिलाई अर्थमन्त्रालयले छलफलका लागि बोलाएको हो । विगत केहि दिनदेखी निरन्तर आन्दोलन गरी रहेका ब्यवसायीलाई सरकारले बेवास्था गरेको थियो । आन्दोलन...
सुन पसल देशभर ठप्प, मूल्य समेत निर्धारण भएन
काठमाडौँ । पछिल्लो केही समयदेखि सुनचाँदी व्यवसायीहरू निरन्तर आन्दोलनमा छन्। सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य हिरा–पत्थरमा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेजी, सुनको भन्सार दर ६ प्रतिशतमा स्थिर कायम गर्नुपर्ने तथा सुनचाँदीको कारोबारका लागि...
काठमाडौँमा अवतरण असफल, चाइना इस्टर्नको जहाज डाइभर्ट भई ढाकामा अवतरण
काठमाडौँ । चिनको सहर कुनमिङबाट काठमाडौँका लागि आएको चाइना इस्टर्न एयरलाइन्स (युनान मयूर लिभरी) को जहाज खराब मौसमका कारण काठमाडौँमा अवतरण गर्न नसकी बङ्गलादेशको राजधानी ढाका अवतरण गर्न बाध्य भएको छ। काठमाडौँ उपत्यकाको मौसम लगातार खराब भइरहेकाले जहाजलाई त्रिभुवन...
चिनबाट आएको जहाज काठमाडौंमा अवतरण हुन नसक्दा आकाशमै फन्का मार्दै
काठमाडौँ । चिनको सहर कुनमिङबाट काठमाडौँका लागि आएको जहाज अवतरण हुन सकेको छैन । चाइना इस्टर्न (युनान मयूर लिभरी) नामको जहाज आकाशमा फन्का लगाइरहेको हो । काठमाडौँको मौसम सफा नहुँदा अवतरणमा कठिनाइ भइरहेको छ। अहिले उक्त जहाज काठमाडौँमा अवतरण...
‘उद्योगलाई उत्पादनमा फर्काउने समय यही हो’ वाणिज्य महासंघद्वारा मौद्रिक नीतिमा आमूल परिवर्तनको सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकिङ्ग क्षेत्रमा पर्याप्त मौज्दात रहँदा निजी क्षेत्रलाई कर्जातर्फ आकर्षित गर्न सकिने भन्दै मनोबल बढाउने नीति ल्याउन आग्रह गरे। उनले वर्तमान परिस्थितिमा उद्योग र उत्पादन...
रुसबाट तेल किन्ने देशमाथि अमेरिकाले ५००% कर लगाउने चेतावनी, भारतको व्यापार जोखिममा!
काठमाडौँ । अमेरिकामा रुसबाट कच्चा तेल खरिद गर्ने देशहरूमाथि ५०० प्रतिशत भन्सार कर लगाउने प्रस्तावबारे गम्भीर बहस सुरु भएको छ। अमेरिकी सिनेटर तथा रिपब्लिकन नेता लिन्डसे ग्राहमले गत अप्रिलमा अमेरिकी कांग्रेसमा प्रस्तुत गरेको रुस प्रतिबन्ध ऐन २०२५ मार्फत भारत,...
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या: सबै सेवा बन्द, विभागको क्षमायाचना
काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीसँग सम्बन्धित सबै सेवा हालका लागि बन्द गरिएका छन्। यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सबै सेवा तत्कालका लागि रोकिएको जानकारी दिएको हो। विभागका अनुसार २०८२ असार...
निकासी संकेत नम्बरको तीन लाख बैंक जमानत फुकुवा, व्यवसायीलाई भन्सारको राहत निर्णय
काठमाडौँ । भन्सार विभागले निकासी पैठारी संकेत नम्बर प्राप्त गर्नका लागि वाणिज्य बैंकमार्फत राखिँदै आएको तीन लाख रुपैयाँ बराबरको बैंक जमानत फुकुवा गर्न निर्देशन दिएको छ। भन्सार विभागको मिति २०८२ असार १९ गतेको निर्णयअनुसार अबदेखि सो व्यवस्था खारेज गरिएको...
मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको मलेसिया(नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको...




















