फिलिपिन्समा भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु, १२९ जना घाइते

काठमाडौं । दक्षिणी फिलिपिन्समा सोमबार बिहानै गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ जनाले ज्यान गुमाएका छन् भने १२९ जना घाइते भएका छन्। मिन्डानाओ टापुको सोक्सार्जेन क्षेत्रमा १२ जनाको र दाभाओ अक्सिडेन्टल प्रान्तमा थप ३ जनाको मृत्यु भएको...


देशभरका ५६ जिल्लामा रास्वपाको अधिवेशन सम्पन्न, कहाँ कस्को नेतृत्व?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को देशभरका ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन भएकामध्ये झण्डै ९० प्रतिशत जिल्लामा निर्वाचन सम्पन्न भएको हो। १२ वटा जिल्लामा अधिवेशन प्रक्रियामा रहेको छ भने केही जिल्लामा चुनाव सम्पन्न भएर मतगणना भइरहेको...


क्यान महासंघद्वारा ‘सार्वभौम एआई’ र डिजिटल रूपान्तरणको राष्ट्रिय मार्गचित्र सार्वजनिक

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रमा दूरगामी प्रभाव पार्ने उद्देश्यका साथ कास्कीको पोखरामा आयोजित बहुप्रतीक्षित प्रादेशिक भेला ‘डिजिटल गण्डकी सम्वाद २०२६’ भव्यताका साथ सम्पन्न भएको छ। क्यान महासंघ गण्डकी प्रदेश र क्यान महासंघ कास्की शाखाको संयुक्त आयोजनामा सम्पन्न उक्त...


फिलिपिन्समा ७.८ म्याग्निच्यूडको भूकम्प, जापानमा सुनामीको चेतावनी

काठमाडौं । दक्षिणी फिलिपिन्समा सोमबार बिहानै ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। फिलिपिन्सका साथै इन्डोनेसिया र जापानसहित सो क्षेत्रका कैयौं देशहरूले सुनामीको चेतावनी जारी गरेका हुन्। भूकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको बताइएको छ।...


घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...


इरान र इजरायलबीच पुनः भिषण युद्ध सुरु, इरानद्वारा रणनीतिक आक्रमण

काठमाडौं । इरानले आइतबार मध्यराति प्रहारको गरेको मिसाइलका विरुद्धमा इजरायलले प्रत्याक्रमण सुरु गरेको छ । इजरायलले इरानको राजधानी तेहरानसहितका शहरहरुमा शक्तिशाली विस्फोटहरुको आवाज सुनिएको अलजजिराले जनाएको छ । इरानको राजधानी तेहरान, अर्को शहरहरु तरबिज र इस्फहानमा विस्फोटका आवाजहरु सुनिएका...


सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गरिने, साउनदेखि नयाँ व्यवस्था लागू हुने

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा सरकारी कर्मचारीलाई अनिवार्य रूपमा आवद्ध गराउने भएको छ । आगामी साउन महिनादेखि राष्ट्रसेवक कर्मचारीलाई यो कार्यक्रममा समेटिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव डा. विकास देवकोटाले...


नेपाली दर्शक विश्वकप फुटबल हेर्नबाट बञ्चित, प्रसारण प्लेटफर्मको ब्रमलुट

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव मानिने फिफा विश्वकप २०२६ सुरु हुन अब केही दिन मात्र बाँकी रहँदा नेपालमा भने यसको सशुल्क प्रसारणको विषयले व्यापक बहस सिर्जना गरेको छ। वर्षौंदेखि विभिन्न विदेशी टेलिभिजन च्यानलमार्फत निःशुल्क रूपमा विश्वकप हेर्दै...


विमानस्थलबाट स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ

काठमाडौं । रुपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विभानस्थलको आन्तरिक टर्मिनलबाट स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ परेका छन्। भारतको आन्ध्र प्रदेश प्रकासम घर भएमा ५९ वर्षीय भीम श्रीनिवासलाई शनिबार दिउँसो प्रहरीले स्रोत नखुलेको ७ लाख ९५ हजार भारतीय रुपैयाँ...


भारतमा सिलिन्डरको मूल्य बढ्यो, नेपालमा के होला ?

काठमाडौं । भारत सरकारले घरेलु प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास सिलिन्डरको मूल्य वृद्धि गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार १४.२ किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिन्डरको मूल्यमा २९ भारतीय रुपैयाँ थप गरिएको हो। नयाँ मूल्य आइतबारदेखि लागू भएको छ।...


नेपाल संयुक्त राष्ट्रसंघको निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिको अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय महासभा (यूएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको छ। यो उपलब्धिलाई अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र निःशस्त्रीकरणप्रति नेपालले लामो समयदेखि निभाउँदै आएको भूमिकाको अन्तर्राष्ट्रिय मान्यताका रूपमा हेरिएको छ।...


लिपुलेकमा भारत र चीन सम्झौताप्रति खनालको आपत्ति, ‘नेपालको सहमतिबिनाको निर्णय स्वीकार्य छैन’

काठमाडौँ ।  परराष्ट्रमन्त्री शिशिर खनाल ले लिपुलेक र कालापानी क्षेत्रका विषयमा भारत र चीन बीच भएको पछिल्लो सम्झौताप्रति नेपालको गम्भीर असहमति रहेको स्पष्ट पारेका छन् । आइतबार नयाँ दिल्लीमा भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा मन्त्री खनालले नेपाली भूभागलाई नेपाललाई...


हुण्डी कारोबारको आशंकामा १९ लाख रुपैयाँ सहित एकजना पक्राउ

काठमाडौं । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–६ धुन्चे बजारबाट प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँ नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ। उनलाई हुण्डी सम्बन्धी कारोबार गरेको आशंकामा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय...


सामाजिक सुरक्षा भत्तामा चरम लापरबाही: शिखरका वडाहरुले ३३ जना मृतकका खातामा पठाए रकम

काठमाडौँ । डोटीको शिखर नगरपालिका अन्तर्गतका वडाहरुले आर्थिक वर्ष २०८१।०८२ मा सामाजिक सुरक्षा भत्ता वितरणमा गम्भीर लापरबाही भएको पाइएको छ । महालेखा परिक्षकको ६३ औं प्रतिवेदनमा वडाहरुले सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ ले मृत्यु भइसकेका लाभग्राहीलाई मृत्यु भएको...


खनाल र जयशंकर वार्तापछि तीन बुँदे घोषणा, डिजिटल भुक्तानीदेखि पुनर्निर्माणसम्म सहकार्य विस्तार

काठमाडौँ ।  नयाँ दिल्लीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकर बीच शनिबार साँझ भएको भेटवार्तापछि नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित तीन बुँदे संयुक्त घोषणा जारी गरिएको छ। भेटवार्ताका क्रममा दुवै पक्षबीच व्यापार तथा आर्थिक सहयोगका...


बजेट अवधीमा लक्ष्मी ग्रुपका निराकार श्रेष्ठ पटक पटक अर्थमन्त्रालयमा, गतिविधि शंकास्पद

काठमाडौं । बजेट निर्माणकै क्रममा भन्सार दर परिवर्तनको सूचना चुहिएसँगै कसले उक्त सूचना चुहायो भनेर अहिले व्यापक खोजी भइरहेको छ । भन्सार कार्यालयका प्रमुखदेखि अनेकन पदमा कार्यरत व्यक्तिहरुलाई शंकाको राडारमा राखेर अहिले सुक्ष्म निगरानी भइरहेको छ । बीमापोष्टले नयाँ...


सुनचाँदीको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा आठ हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा किनबेच भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा...


पाँच वर्षदेखि रोकिएको लाभांश लिन युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीलाई अन्तिम अवसर

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले विगतका आर्थिक वर्षमा वितरण गरेको तर हालसम्म पनि शेयरधनीहरूले प्राप्त नगरेको नगद लाभांश दाबी गर्न सम्बन्धित लगानीकर्तालाई आग्रह गरेको छ। कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ को...


रवि लामिछानेको भारत भ्रमणमा उठेन सीमा मिचिएको विषय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका बेला सीमाको बारे कुनै छलफल नभएको बताएका छन् । ५ दिन भारत भ्रमण गरेर नेपाल फर्किएका लामिछानेले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । यसअघि पत्रकारहरूले सीमा...


सञ्चारमन्त्री र संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिबिच भेटवार्ता, डिजिटल नेपालबारे छलफल

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायका प्रतिनिधिहरूले शुक्रबार भेटवार्ता गरेका छन्। भेटमा डिजिटल रूपान्तरण, साइबर सुरक्षा, मिडिया सुधार, पत्रकार सुरक्षा तथा सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगका विषयमा छलफल भएको छ। संयुक्त राष्ट्रसंघीय...