भ्रष्टाचारका आरोपीलाई रसुवा भन्सारको प्रमुख बनाइयो, सुशासनकै धज्जी

काठमाडौं । सरकारले रसुवा भन्सार कार्यालयको प्रमुखमा राजेन्द्र प्रसाद ढुंगानालाई सरुवा गर्ने निर्णय गरेको छ । यही जेठ १८ गते अर्थ मन्त्रालयका उप सचिव ढुंगानालाई रसुवा भन्सारको तालाचाबी सुम्पने निर्णय सरकारले गरेको हो । त्यहाँ रहेको तुलसी प्रसाद भट्टराईलाई...


आज सुनको भाउ स्थिर, चाँदीको भने घट्यो

काठमाडौं । नेपाली बजारमा आज जेठ २० गते सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो...


एकदिनमै २३ सय चालक कारवाहीमा, २४ लाख जरिवाना असुल

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकामा एकदिनमै २ हजार २९९ जना सवारी चालक कारवाहीमा परेका छन् भने उनीहरूबाट २३ लाख ७१ हजार रुपैयाँ जरिवाना असुल भएको छ। ट्राफिक कार्यालयका अनुसार मापसेमा ११९ जना, राइड शेयरिङमा...


चेम्बर अफ कमर्सको मिश्रित प्रतिक्रिया: ‘महत्वाकांक्षी बजेट स्वागतयोग्य, तर ४ कर नीतिप्रति कडा असन्तुष्टि’

काठमाडौँ । समग्रमा महत्वाकांक्षी भए पनि प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गर्दै नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८३/८४ को बजेटलाई अधिकांश पक्षमा निजी क्षेत्रमैत्री र सकारात्मक भएको जनाएको छ। चेम्बरले बजेटमा आफूले दिएका अधिकांश...


भारतले भन्यो: ‘नेपाल–भारत सीमा विवादमा तेस्रो पक्ष स्वीकार्य छैन’

काठमाडौं । भारतले नेपाल–भारत सीमा विवादलगायत द्विपक्षीय विषयमा कुनै पनि तेस्रो पक्षको संलग्नता स्वीकार्य नहुने स्पष्ट गरेको छ। भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै सीमा सम्बन्धी विषयहरू समाधानका लागि दुई...


बयान फेरेपछि सरकारी साक्षीविरुद्ध अख्तियारको मुद्दा, ५० लाख बिगो दाबी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दाका सरकारी साक्षी ईश्वरी प्रसाद गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले गौतमले अदालतमा अनुसन्धानका क्रममा दिएको बयानविपरीत बकपत्र गरेको निष्कर्ष निकाल्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।...


बार एशोसिएशनद्वारा प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति गम्भीर आपत्ति, राष्ट्रिय हितविपरीत भएको ठहर

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानमन्त्री बालेन शाहले हालै प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एशोसिएशनले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री शाहले व्यक्त गरेको अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेको छ। जेठ...


प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै सरकारका प्रवक्ता, ‘नेपालले भारतको भूमि मिचेको भन्नुभएको होइन’

काठमाडौँ । प्रधानमन्त्रीको अभिव्यक्तिमाथि उठेको विवादबारे सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको बचाउ गरेका छन्। मन्त्रिपरिषद् बैठकपछि आयोजित प्रेस ब्रिफिङमा उनले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने आशय व्यक्त नगरेको दाबी गर्दै उनको भनाइलाई गलत ढंगले...


शिखर नगरपालिकाले एक वर्षमा अतिथि सत्कारमा मात्रै खर्चियो २७ लाख

काठमाडौँ । डोटीको शिखर नगरपालिकाले एक वर्षको अवधिमा अतिथि सत्कारमा मात्रै ठूलो रकम खर्च गरेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले नगरपालिकाले विकास निर्माण, सेवा प्रवाह र जनमुखी कार्यक्रमभन्दा प्रशासनिक तथा स्वागत सत्कारजन्य शीर्षकमा उल्लेखनीय...


तीन करोडको गरगहना, १५ लाख रुपैयाँ र पैसा गन्ने मेसिन सहित एकजना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेतले तीन करोड रुपैयाँ बराबरको गरगहना र स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर...


बैदेशिक रोजगारीमा जाने श्रमिकसँग कर असुल गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले यही जेठ १५ गतेदेखि बैदेशिक रोजगारीमा जाने श्रमिकहरुसँग १ प्रतिशत कर लिने निर्णय गरेको छ । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकको बुँदा नं ५ मा बैदेशिक रोजगारीमा जाने हरेक नेपालीहरुले सम्बन्धित म्यानपावर कम्पनीमा तिरेको पैसाको...


भृकुटीमण्डपमा फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत्, ऊर्जा र प्रविधिको महाकुम्भ जेठ २२ देखि

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औं संस्करण आयोजना गर्ने भएको छ । नेपालको विद्युतीय, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यका...


बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको मूल्य पनि...


आन्तरिक ऋण परिचालनका लागि १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ‘११ वर्षे विकास ऋणपत्र–२०९४’ बिक्री गर्ने भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको कार्यालयका अनुसार उक्त विकास ऋणपत्र बोलकबोल (अक्सन) प्रक्रियामार्फत बिक्री गरिनेछ। ऋणपत्रको बोलकबोल जेठ २० गते सञ्चालन हुने...


सामान्य बिरामीको आकस्मिक उपचार गर्दा निजी संस्थाले दाबी भुक्तानी नपाउने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामान्य बिरामीको आकस्मिक सेवा अन्तर्गत उपचार गरिएमा त्यस्तोमा बीमा दाबी भुक्तानी नदिइने स्पष्ट पारेको छ। गत जेठ १२ गते बोर्डले निजी अस्पतालबाट आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमा सेवा स्थगित गरेको थियो। तर दाबी...


काठमाडौंबाट १५ जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । ब्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंबाट १५ जना बंगलादेशी नागरिकहरूलाई पक्राउ गरेको छ। काठमाडौंको ठमेल एरियामा बंगलादेशी लगायतका नागरिकहरूले भिजिट भिसामा नेपालाई आई भिसाको उद्देश्य विपरीत शंकास्पद रूपमा बसेको भन्ने सूचनाको...


काठमाडौं उपत्यकामा २४ घण्टामै २७ लाख ट्राफिक जरिवाना संकलन

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जेठ १८ गते बिहान ६ बजेदेखि जेठ १९ गते बिहान ६ बजेसम्म २४ घण्टामै २७ लाख रुपैयाँभन्दा बढी ट्राफिक जरिवाना संकलन भएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकामा २४ घण्टाभित्रै...


काठमाडौं महानगरमा बचत रकम फिर्ता गर्न ६ हजारभन्दा बढी उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) सहकारी विभागमा बचत रकम फिर्ता गरिदिन माग गर्दै उजुरी दिने बचतकर्ताको सङ्ख्या ६ हजार ३०० पुगेको छ। पछिल्लो समय सहकारी संस्थाबाट बचत फिर्ता नपाएको भन्दै बचतकर्ताबाट अत्यधिक उजुरी आउन थालेपछि विभागले सहजीकरण प्रक्रिया तीव्र...


सात करोड ७८ लाखको भ्रष्टाचार मुद्दामा महरा धरौटीमा रिहा

काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई भ्रष्टाचार मुद्दामा एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि महरासँग एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो।...


काठमाडौं–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौं । नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी जुन ४, २०२६ देखि काठमाडौं र चीनको प्रमुख प्रविधि तथा व्यापारिक केन्द्र शेन्जेनबीच सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ। कम्पनीले सोमबार जारी गरेको जानकारीअनुसार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय...