शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे
काठमाडौं । विश्वभर चर्चित अमेरिकी रियालिटी शोको नेपाली संस्करण शार्क ट्याङ्क नेपाल अब हिमालय टेलिभिजनमार्फत २०२५ जुलाई २ बाट प्रसारणमा आउँदै छ। निकै प्रतीक्षित यो व्यावसायिक रियालिटी शोले नेपाली उद्यमीहरूलाई देशका सफल व्यावसायिक हस्तीहरू समक्ष आफ्ना आइडियाहरू प्रस्तुत गर्ने...
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं अवामी लिगकी अपदस्थ नेतृ शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अदालतको अवहेलना सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै ६ महिनाको कैद सजाय सुनाएको छ।न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले बुधबार सो फैसला...
२८ लाख नगदसहित वीरगंजबाट तीन जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको नगद २८ लाख २७ हजार रुपैयाँसहित पर्सा जिल्लाका छुट्टाछुट्टै स्थानबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पकाहामैनपुर–२ का २६ वर्षीय अनिल कुमार वर्णवाल, वीरगंज –३ का २३ वर्षीय बिनितकुमार श्रीवास्तव र...
कर्मकाण्डी होइन, तथ्यमा आधारित बजेट ल्यायौं: अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा सांसदहरुले राख्नु भएको प्रश्नहरुको उत्तर दिँदै अर्थमन्त्री पौडेलले बजेट तजबिज ढंगले होइन, प्रणाली अन्तर्गत निर्माण भएको जानकारी दिए ।...
एसईई उत्तिर्णलाई काठमाडौँमा निःशुल्क प्लस टु पढ्ने अवसर, महानगरपालिकाको फारम कसरी भर्ने ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दै नि:शुल्क अध्ययनको सुनौलो अवसर प्रदान गर्ने भएको छ । आर्थिक अवस्था कमजोर भएका, सामुदायिक विद्यालयमा अध्ययन गरेका तथा समावेशी वर्गका विद्यार्थीलाई लक्षित गर्दै महानगरले छात्रवृत्तिका लागि प्रवेश...
‘कुलिङ पिरियड’मा भएको गडबढीले माओवादी र एमालेद्वारा सभापतिको राजिनामा माग
काठमाडौं । निजामती सेवा विधेयकमाथि भएको गढबढीबारे प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विवाद चुलिएको छ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) दुबैले विधेयकमा भएको ‘कुलिङ पिरियड’सम्बन्धी छेडखानीप्रति कडा आपत्ति जनाउँदै उच्चस्तरीय छानबिनको माग गरेका छन्...
आन्दोलनकै बीच सुनको मूल्य निरन्तर बढ्दै, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
एमजीको विन्डसर ईभी: आकर्षक डिजाइन, शक्तिशाली मोटर र प्रतिस्पर्धी मूल्यमा नेपाली बजारमा प्रवेश
काठमाडौँ । एमजी ब्रान्डको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजीको नयाँ विद्युतीय गाडी ‘विन्डसर ईभी’ नेपाली बजारमा भित्र्याएको छ। भारतमै उत्पादन गरिएको यो मोडल एमजीले तयार पारेको दोस्रो भारतीय निर्माण विद्युतीय गाडी हो। यसअघि कम्पनीले कोमेट मिनी ईभी नेपाली बजारमा...
भारतमा ग्यासको मूल्य घट्यो, नेपालमा मूल्य नघटाई उपभोक्तालाई थपिदै भार
काठमाडौँ । भारतको सरकारी स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेसन (आईओसी)ले मंगलबारदेखि व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यासको मूल्य घटाएको छ। कम्पनीले भारतमा प्रतिसिलिन्डर ५८ रुपैयाँ ५० पैसाले मूल्य घटाएसँगै दिल्लीमा ग्यासको नयाँ मूल्य १६६५ भारतीय रुपैयाँ पुगेको छ।...
संविधानसभा सदस्य तथा काँग्रेस नेता यादवको निधन
काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित उनको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा बुधबार बिहान मृत्यु भएको उाका छोरा डा. जितेन्द्र यादवले जानकारी दिएका छन् । बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात...
खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गर्न महत्वपूर्ण योगदान पुग्ने छः मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई नयाँ दिशातर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको आयोजनामा ३० जुनदेखि...
डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने
काठमाडौँ । नेपालको अग्रणी मनोरञ्जन च्यानल डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक श्रृंखला असार १९ गते देखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुने छ ।...
४४० मेगावाटदेखि ९ मेगावाटसम्म: पाँच आयोजना जोडिँदै राष्ट्रिय ग्रीडमा
काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड जडान सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा मङ्गलबार आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो। सम्झौतापत्रमा राष्ट्रिय प्रसारण...
उद्योग मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङ्गबीच शिष्टाचार भेट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र पारस्परिक सहकार्यको सम्भावनाका विषयमा विस्तृत छलफल भएको छ । भेटका...
त्रिभुवन विमानस्थल वरपरका होटल र व्यवसायमा अनुगमन, तीन फर्मलाई सवा सात लाख जरिवाना
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर सञ्चालनमा रहेका होटल, कफी शप र इन्टरप्राइजेजहरूमा अनुगमन गरेको छ । विभागले अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण...
राजनीतिक दलका अखडा बन्दै के आई सिंहका विद्यालय, एसईई नतिजाले देखायो खस्किएको शैक्षिक स्तर
काठमाडौं । डोटी जिल्लाको के आई सिंह गाउँपालिकाको शैक्षिक सत्र २०८१ को एसईई नतिजा निराशाजनक रहेको छ । गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको विवरण अनुसार विद्यार्थीहरूको सुनौलो भविष्य मेरुदण्डको रुपमा हेरिएको एसईई परीक्षामा २३.८६ प्रतिशतमात्र विद्यार्थीले उत्तीर्ण भएका हुन्...
नाडा र यातायात विभागबीच छलफलः सवारी आयात निर्देशिका २०८२ को व्यावहारिकता सुनिश्चित गर्ने प्रतिबद्धता
काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको छ । विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा...
मुख्यसचिव अर्याल आफै अनुगमनमा
काठमाडौं । सरकारले सेवाप्रवाहमा देखिएका समस्या पहिचान र सुधारका लागि महत्वपूर्ण पहल गर्दै आएको छ। यसै क्रममा मुख्यसचिव एकनारायण अर्यालले मंगलबार आफैँ वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतका विभिन्न सरकारी निकायहरूको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा...
जोरायल गाउँपालिकाद्वारा पदाधिकारी सुविधा मार्फत साढे ५५ लाख खर्च, आर्थिक व्यवस्थापनमा प्रश्न
काठमाडौँ । डोटीको जोरायल गाउँपालिकामा आन्तरिक आम्दानीको अत्यधिक हिस्सा पदाधिकारी सुविधामै खर्च भएको पाइएको छ । महालेखा परीक्षकको २०८०/८१ को प्रतिवेदनले गाउँपालिकाको यस्तो खर्च प्रवृत्तिलाई औचित्यविहीन भन्दै आलोचना गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१...
पिउने पानीमा धोका! काठमाडौँमा ४४ वटा मापदण्डविपरीत जार जफत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पिउने पानीको गुणस्तर जाँच गर्न गरेको अनुगमनका क्रममा मापदण्ड नपुगेका ४४ वटा पानी जार बरामद गरेको छ। महानगरको कृषि तथा पशुपन्छी विभागले गोङ्गबु बसपार्क क्षेत्रमा अनुगमन गर्दा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेटिएपछि ती सबै...




















