३५ वर्षमा हुन नसकेको सुकुमबासी व्यवस्थापन ३५ मिनेटमा नखोजौँः प्रधानमन्त्री बालेन
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले ३५ वर्षमा नभएको सुकुमबासी ब्यवस्थापन ३५ मिनेटमा नखोज्न सांसदहरूलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। काठमाडौँ उपत्यकाका खोलाका किनारमा रहेका सुकुमबासीलाई अर्को स्थानमा सार्ने काम सरकारले गरेको बताए ।...
नेपालले समेत भारतको भुमि मिचेको रहेछ: प्रधानमन्त्री बालेन
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपालले समेत भारतको भुमि मिचेको बताएका छन् । प्रतिनिधि सभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘लिपुलेक लिम्पियाधुराबारे सोध्नु भयो । तपाईहरुलाई एउटा कुरा अच्चम लाग्छ होला मैले...
आजसम्म बुझाइएका सबै प्रतिवेदन अध्ययन गर्छाैंः प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले यसअिघ विभिन्न समयमा भएका आन्दोलन वा घटनाहरूको सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रूपमा अध्ययन गर्ने बताएका छन्। आइतबार उनले बैठकमा उठेका प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन्। ‘आजसम्म नेपाल सरकारलाई बुझाइएका जति...
लिपुलेक लिम्पियाधुराबारे हामीले कूटनीतिक नोट पठाएका छौँः प्रधानमन्त्री
काठमाडौँ ।प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेकमा चीन र भारतले खोलेको व्यापारिक मार्गबारे सरकारले भारत र चीनलाई डिप्लोमेटिक नोट पठाएको जानकारी दिएका छन् । प्रतिनिधि सभामा सम्बोदन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शाहले भने, ‘लिपुलेख र लिम्पियाधुरामा भारत र...
कर छलीलाई छुट दिने बजेट नीति, अर्थमन्त्री वाग्लेले किन दिए आर्थिक अपराधलाई प्रोत्साहन ?
काठमाडौँ । सुशासन र पारदर्शिताको नारालाई केन्द्रमा राखेर सत्ता सञ्चालन गरिरहेको सरकारले नै आर्थिक अपराध नियन्त्रणको सट्टा त्यसलाई वैधानिक छुट दिने बाटो खोलेको छ । आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर विवाद समाधानसँग सम्बन्धित भन्दै...
नयाँ सरकार गठनयता तेस्रो अमेरिकी उच्च अधिकारीको काठमाडौं भ्रमण
काठमाडौँ । अमेरिकी उच्च अधिकारीहरूको काठमाडौं आवागमन पछिल्ला साताहरूमा उल्लेखनीय रूपमा बढेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता नेपाल भ्रमण गर्ने अमेरिकी अधिकारीहरूको संख्या क्रमशः बढ्दै गएको सन्दर्भमा सार्वजनिक कूटनीति हेर्ने अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स शनिबार...
काठमाडौँको जडीबुटी क्षेत्रमा चल्यो गोली
काठमाडौँ । काठमाडौँको जडीबुटी क्षेत्रमा प्रहरीको गोली लागेर लुटपाटमा संलग्न एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै गरेको कारबाहीमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की पक्राउ परेका हुन्। प्रहरीका अनुसार पक्राउ...
सुन एकैदिन तोलामा २० हजार रुपैयाँले बढ्यो, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च वृद्धि भएको छ । सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँले बढेको छ । यता,...
नेपालगन्जमा एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी, पाँच करोड रुपैयाँ बराबरको क्षति
काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा रहेको एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ। शुक्रबार दिउँसो सुरु भएको आगलागी शनिबार मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। आगलागीका कारण उद्योगभित्र...
भारतको कुशीनगरबाट ४५३ नेपालीको उद्धार, अवैध नेटवर्किङ कारोबारमा संलग्न भएको आंशका
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा सञ्चालन भइरहेको अवैध नेटवर्किङ कारोबारमा संलग्न भएको आशंकामा ४५३ जना नेपाली नागरिकको उद्धार गरी अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई शनिबार बेलहिया नाका हुँदै नेपाल ल्याएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखेर अनुसन्धान शुरू गरिएको...
कम्बोडियामा अलपत्र ६०२ नेपालीको जरिवाना मिनाहा, एक साताभित्र स्वदेश फर्किन चेतावनी
काठमाडौं । कम्बोडिया सरकारले भिसा अवधि सकिएर अलपत्र परेका नेपाली नागरिकको भिसा शुल्क र जरिवाना मिनाहा गरेको छ। भिसा अवधि सकिएपछि भिसा शुल्क र जरिवाना तिर्न नसकी अलपत्र परेका ६०२ जना नेपाली नागरिकको जरिवाना मिनाहा भएको हो। जरिवाना मिनाहामा...
२४ घण्टामै दुई हजार चालक कारवाहीमा, ५ लाख जरिवाना असुल
काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टामा १ हजार ९९४ जना चालक ट्राफिक कारवाहीमा परेका छन् भने ५ लाख ४१ हजार ५०२ रुपैयाँ जरिवाना असुलउपर भएको छ। मापसेमा १२७ चालक, राइड शेयरिङमा १४२ चालक, रातो बत्तीमा १४९ चालक, तीव्र गतिमा...
पुतलीसडकको बिजुलीको पोलमा लाग्यो आगो
काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित एक बिजुलीको पोल (खम्बा) मा आगो लागेको छ। आज बिहानै करीब सवा ६ बजे उक्त खम्बामा आगो लागेको हो। पुतलीसडकको लक्ष्मी सनराइज बैंकको एटीएम अगाडि रहेको खम्बामा आगो लागेको हो। आगलागीबाट खम्बामा झेलिएका तारहरू जलेर...
बीमा करारमा दाबी र दायित्वः कानूनी व्यवस्था तथा अभ्यास
अवधारण र परिभाषा मानव जीवनमा घट्न सक्ने प्राकृतिक प्रकोप एवम् मानवीय जोखिम, सञ्चालनमा हुन सक्ने जोखिम, वातावरणले सिर्जना गरी ल्याउने जोखिम, बजारबाट सिर्जित जोखिम, कानूनी जोखिम, तरलता सम्बन्धी जोखिम, परिपालन तथा नियमनकारी जोखिम, ब्याजदरको जोखिम, ख्यातीसँग सम्बन्धित जोखिम समेतका...
निजी विद्यालयमा पढ्ने र अस्पतालमा उपचार गर्नेलाई ३ प्रतिशत कर
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको आर्थिक विधेयक २०८३ मार्फत निजी विद्यालय र निजी स्वास्थ्य संस्थाबाट लिइने सेवामा अतिरिक्त ‘समता शुल्क’ लागू गर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार निजी शिक्षण संस्था तथा निजी स्वास्थ्य सेवा प्रदायकले...
सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता शुल्क हट्यो
काठमाडौं । सरकारले सुन तथा सुनका गरगहनामा लगाइएको २ प्रतिशत विलासिता शुल्क औपचारिक रूपमा हटाएको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णीम वाग्ले ले संसदमा पेस गरेको आर्थिक विधेयकमार्फत सुन तथा सुनका गरगहनामा लाग्दै आएको विलासिता शुल्क हटाउने व्यवस्था गरेका...
बजेटमार्फत पूँजीबजारमा ‘ब्रेकथ्रु’, ‘लगानीकर्ता उत्साहित छौं, मार्केटले अब नयाँ यात्रा तय गर्छ’
काठमाडौँ । शेयर लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएका प्रमुख मागहरू आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सम्बोधन गरिएको छ। नेपालको पूँजीबजारले वर्षौँदेखि सरकारसँग उठाउँदै आएका संरचनागत सुधार, लगानीमैत्री नीतिगत व्यवस्था र बजार विस्तारसम्बन्धी विषयहरू यसपटकको बजेटमा समेटिएपछि यसलाई पछिल्ला...
बजेटमा सहकारी सम्बन्धी के–के छन् व्यवस्था?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत समस्याग्रस्त सहकारी क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै बचतकर्ताको रकम फिर्ता, कडा नियमन, प्रविधिमैत्री प्रणाली र सहकारीको पुनर्संरचनासम्बन्धी कार्यक्रम घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्दै सहकारी क्षेत्रलाई व्यवस्थित,...
कर प्रणालीमा ऐतिहासिक पुनरावलोकन: आयकर छुट दोब्बरदेखि डिजिटल कारोबारमा छुटसम्म
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर प्रणालीलाई सरल, लगानीमैत्री र उत्पादनमुखी बनाउने उद्देश्यसहित कर सहुलियत, छुट तथा विभिन्न सुधारात्मक व्यवस्था घोषणा गरेको छ। करदातामैत्री वातावरण निर्माण गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित कर संरचनामा व्यापक पुनरावलोकन गरिएको...
बजेट सुन्दा हामी उत्साहित छौँ, सरकारले हाम्रो माग सम्बोधन गरेको छः अध्यक्ष श्रेष्ठ
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन कुमार श्रेष्ठले प्रस्तुत गरिएको आगामी बजेटले समग्र रूपमा धेरैजसो विषयलाई समेट्ने प्रयास गरेको जस्तो देखिएको बताएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटपछि सिंहदरबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले बजेटप्रति प्रारम्भिक...


















