सात करोड ७८ लाखको भ्रष्टाचार मुद्दामा महरा धरौटीमा रिहा

काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई भ्रष्टाचार मुद्दामा एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि महरासँग एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो।...


काठमाडौं–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौं । नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी जुन ४, २०२६ देखि काठमाडौं र चीनको प्रमुख प्रविधि तथा व्यापारिक केन्द्र शेन्जेनबीच सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ। कम्पनीले सोमबार जारी गरेको जानकारीअनुसार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय...


नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री रोजर्स र परराष्ट्रमन्त्री खनालबीच शिष्टाचार भेट

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। विशेषगरी लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य विस्तार...


प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्दावित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका हुन् । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र...


सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जिप दैलेखमा दुर्घटना

काठमाडौँ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जिप दैलेखमा दुर्घटनामा परेको छ । सोमबार दिउँसो करिब १२ बजेपछि दैलेखको भैरवी गाउँपालिका–स्थित कालगौँडा भन्ने स्थानमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा केही व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त...


सरकारी नीतिकै कारण व्यवसाय संकटमा छः महासंघ अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारी नीतिकै कारण निजी क्षेत्रले बारम्बार समस्या भोग्नुपरेको बताएका छन् । नेपाल रत्न तथा आभूषण संघले महासंघको नयाँ नेतृत्वलाई बधाई तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सुनचाँदी,...


भदौ ९ देखि १४ सम्म हुने नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्ला

काठमाडौँ ।  नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आउँदो भदौ ९ देखी १४ गते सम्म सवारी साधन, पार्ट पुर्जा , वित्तीय सेवा एबम अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको एकमात्र भव्य प्रदर्शनीको १८औं संस्करणक नाडा अटो शो २०२६ आयोजना गरिने...


बालेन्द्र शाहको अभिव्यक्तिपछि सुस्तामा हौसिदै नेपाल छिर्यो भारतीय एसएसबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहले हिजो संसदमा दिएको अभिव्यक्तिसँगै हौसिएको भारतीय सीमा सुरक्षा बल एसएसबी सीमाबाट नेपाल तर्फ छिरेको खवर नवलपरासीबाट प्राप्त भएको छ । नवलपरासीको सुस्तामा लामो समयदेखि नेपाल र भारतबीचको सीमा विवाद चल्दै...


घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बढेको सुन आज भने तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन...


एक करोडसम्मका विद्युतीय गाडी चढेर हिड्नु विलाशिता होः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले १ करोड सम्मका विद्युतीय गाडी चढेर हिड्नु विलाशिता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै वाग्लेले यस्तो बताएका हुन् । उनले ५० लाखसम्मका...


बिजुलीमा लगाएको भ्याट फिर्ता हुँदैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए । आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ...


कर सुधारमा ठूलो फड्को, निजी क्षेत्र उत्साहित : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट महत्वाकांक्षी देखिए पनि यसको कार्यान्वयन हुन सकेमा यसले निजी क्षेत्रको मनोबल बढाउने बताए । उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित पोस्ट बजेट डिस्कसनमा...


‘६ खर्बभन्दा बढी घाटासहितको बजेट महत्वाकांक्षी, तर कार्यान्वयनमा चुनौती’ : नरेशलाल श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चालु आर्थिक वर्षको बजेट महत्वकांक्षी रहेको बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’छलफल कार्यक्रममा बोल्दै स्रोत व्यवस्थापनको चुनौतिसहित आएको उल्लेख गरे । ‘पुँजीगत खर्च केवल...


दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि छलफल गरिने

काठमाडौं । आज जेठ १८ गते सोमबार दिउँसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित सभाहलमा बस्नेछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष १०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्...


रवि लामिछाने आज भारत भ्रमण जाँदै, उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने भएका छन्। पार्टीका अनुसार भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा उनी जेठ १८ देखि २२ गतेसम्म भारतमा रहने कार्यक्रम रहेको छ। रास्वपाले जारी गरेको जानकारीअनुसार...


आज देशभर बदली, केही स्थानमा पानी पर्ने

काठमाडौं । सोमबार देशका विभिन्न भूभागको मौसम सामान्य बदली रहने जल तथा मौमस विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराईको भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली...


चौबीस घण्टामा २२ सय चालक कारवाहीमा, १२ लाख जरिवाना असुल

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार काठमाडौं उपत्यकामा जेठ १८ गते बिहान ६ बजेसम्म गरिएको २४ घण्टे ट्राफिक चेकिङमा २ हजार २४४ जना चालकमाथि कारवाही भएको छ। जसबाट १२ लाख ४ हजार ५०३ रुपैयाँ जरिवाना संकलन भएको छ।...


प्रधानमन्त्री बालेनको राष्ट्रघाती अभिव्यक्ति, चौतर्फी विरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको एउटा अभिव्यक्तिले राष्ट्रिय राजनीति तताएको छ। संसदको रोष्ट्रमबाट उनले ‘भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी विरोध सुरु भएको हो। सांसददेखि राजनीतिक विश्लेषक, पूर्वकूटनीतिज्ञ, सीमा...


निजी क्षेत्र उत्साहित हुने बजेट ल्यायौं, अब अर्थतन्त्रमा ‘बिग ब्याङ’ हुन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वाञ्छित सीमाभित्र रहेको र प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा यसको आकार सानो रहेको दाबी गरेका छन्। आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन तथा सञ्चारकर्मीसँगको विशेष अन्तरक्रिया...


प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता: ‘सुशासन वर्ष, भ्रष्टाचार अन्त्य र बेथिति हटाउन सरकार तत्पर दृढ प्रतिबद्ध’

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकार र आफ्नो पार्टी भ्रष्टाचार र बेथिति हटाउन तत्पर रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष रास्वपाकै सांसद कवीन्द्र बुर्लाकोटीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् । ‘हामीले पहिलो वर्ष...