अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट, के विषयमा भयो छलफल ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ । भेटका अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरु व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति...


फोनपे र साझेदार बैंकहरूद्वारा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूमाझ क्यासब्याक योजना सुरु

काठमाडौं । फोनपेले आफ्ना साझेदार बैंकहरू – सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक, र शाइन रेसुङ्गा विकास बैंकसँग सहकार्यमा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि विशेष क्यासब्याक अभियान घोषणा...


आईसीएफसी फाइनान्सलाई ऋणपत्र निष्कासन गर्न राष्ट्र बैंकको अनुमति

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्न स्वीकृति प्राप्त गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्कासन गर्न भदौ ९ गते स्वीकृति प्राप्त गरेको हो । राष्ट्र बैंकले कम्पनीलाई ५० करोड रुपैयाँबराबरको रु. १ हजार अंकित दरका...


डडेल्धुरामा जीप दुर्घटना: चार जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडामा बिहीवार बिहान भएको जीप दुर्घटनामा चार जनाको ज्यान गएको छ। उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परी घटनास्थलमै नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया...


दशैं-तिहारमा बजाजको नयाँ सरप्राइज: ‘प्रिमियर लिग’मार्फत मोटरसाइकल खरिदमै लाखौँ नगद जित्ने अवसर

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग’ सार्वजनिक गरेको छ । सबै नेपालीका लागि अब मोटरसाइकल भनेको...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ले नयाँ रेकर्ड बनाएको छ । सुुन आज तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा...


फेसबुकसहितका सामाजिक सञ्जाल ७ दिनभित्र सूचीकरण नभए बन्द गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं । सरकारले फेसबुक र अन्य सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण गर्न आह्वान गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्न कडाइ गर्ने निर्णय गरेको हो। सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० र...


सोमबारको मन्त्रिपरिषद् बैठकले गर्‍यो यी १० निर्णय (सूचीसहित)

काठमाडौं । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । बुधबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका विभिन्न १० वटा निर्णयहरू सार्वजनिक गरेका हुन् । नेपाली सेनातर्फ चार जना उपरथीहरूको सरुवा...


नव निर्वाचित राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ गराएका...


शुक्रबारदेखी भृकुटीमण्डपमा १०० भन्दा बढी कम्पनीको सहभागितासहित नेपाल इलेक्ट्रिक र इलेक्ट्रोनिक्स प्रदर्शनी

काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण यही भदौ १३, १४ र १५ गते राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एण्ड...


आर्थिक वर्षको पहिलो महिनामै ऋणभार चर्कियो, १४ अर्बभन्दा बढी सरकारी ऋण थप

काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को सुरुवाती महिनामै सरकारको ऋणभार थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत साउन मसान्तसम्म कुल सरकारी ऋण १४ अर्ब दुई करोडले बढेर २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको...


‘मुस्ताङ गोल्ड’ मदिरामा झिँगा भेटिएपछि उद्योगमाथि कारबाही, २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले धनुषा डिस्टिलरी प्रालिद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु फेला परेको भन्दै उद्योगमाथि कारबाही गरेको छ। सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा जस्तो अखाद्य पदार्थ भेटिएको थियो। मापदण्ड विपरीत...


ऊर्जा मन्त्री खड्का र तीन जना सचिवबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले चालु आर्थिक वर्ष २०८२–८३ का लागि कार्यसम्पादन सम्झौता गरेको छ। मन्त्री दीपक खड्का र मन्त्रालयअन्तर्गतका तीन सचिवबीच बुधवार सम्पन्न सम्झौतामा योजनागत कामलाई परिणाममुखी बनाउन प्रतिबद्धता व्यक्त गरिएको हो। सम्झौतामा ऊर्जा सचिव सुरेश...


अनियन्त्रित मोटरसाइकलले ट्याक्सीसँग ठक्कर, चालक केभी गुरुङको मृत्यु

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–३, चपली चोक क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा २८ वर्षीय केभी गुरुङको मृत्यु भएको छ। उनी बुढानीलकण्ठकै भंगालका बासिन्दा थिए। घटनामा संलग्न बागमती प्रदेश ०२ (०५० प ०७८९) नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति करिब सवा ९...


स्वास्थ्य बीमा बोर्डद्वारा असोज मसान्तसम्म नविकरण गर्ने बीमितलाई जरिवाना नतिराउने निर्णय

काठमाडौं । स्वास्थ बीमा बोर्डले आफ्ना बीमितहरुलाई थप राहत दिर्ने निर्णय गरेको छ । बोर्डका अनुसार स्वास्थ्य बीमा सेवा लिएका बीमितहरुले अगामी असोज मसान्तसम्मको अवधिमा बीमा पोलिसी नविकरण गरेको खण्डमा कुनै पनि जरिवाना तिर्नु नपर्ने भएको छ । संस्थाको...


डिशहोमका ग्राहकहरूलाई चन्द्रागिरी हिल्सको केबलकारमा १०% छुट, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा

काठमाडौँ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै प्रमुख पर्यटन गन्तव्य चन्द्रागिरी हिल्ससँग साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीमार्फत सक्रिय डिशहोम ग्राहकहरूले अब चन्द्रागिरी केबलकार टिकटमा १० प्रतिशत छुट पाउनेछन्। काठमाडौं उपत्यकाको सुन्दर दृश्य, ऐतिहासिक महत्व र...


नेपालको लागि फोहोर व्यवस्थापन एप: सफा र स्वस्थ वातावरण

काठमाण्डौं ।  नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ। यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्थापनको क्षेत्रमा एक नयाँ आयाम थप्ने लक्ष्य राखेको छ। यस लेखमा हामी नेपाल टेक मार्केटको यो नवीनतम पहल र...


रविको मुद्दामा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै परेको निवेदनमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले सुनुवाइ पूरा गरेको छ। लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले उच्च अदालतमा रिहाइको माग गर्दै रिट निवेदन दायर गरेकी...


चीनमा बनेका सबै गाडीमा इजरायली सेनाको प्रतिबन्ध, के हो कारण ?

काठमाडौँ । इजरायली सेनाले चीनमा बनेका सबै गाडीहरूलाई आफ्ना सैन्य अड्डामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। सेनाले ती गाडीमा रहेका सेन्सर र क्यामरा मार्फत गोप्य सूचना चुहिन सक्ने जोखिम भएको आशंका गर्दै यो कदम चालेको हो। इजरायली नेशनल न्युजका...


सरकारबाट उखु किसानलाई राहत : ७५ करोड ४९ लाख बढी अनुदान निकासा, बिहीवारसम्म किसानको खातामा

काठमाडौँ ।  सरकारले उखु किसानलाई प्रोत्साहन र अनुदान स्वरूपको रकम निकासा गरेको छ। अर्थ मन्त्रालयले यसका लागि रु. ७५ करोड ४९ लाख ३८ हजार २४० उपलब्ध गराएको हो। निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानको बैंक...