सिन्धुलीको एसपीदेखि जवानसम्म १० जना प्रहरीमाथि कारवाही सिफारिस

काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक (एसपी) देखि प्रहरी जवानसम्म १० जना प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरिएको छ । हिरासतमा रहेका सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको...


प्रधानमन्त्री बालेन, अर्थमन्त्री डा. वाग्ले र सभापति लामिछानेबीच मध्यरातिसम्म चार घण्टा गोप्य छलफल

काठमाडौं । गएराति सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयका पार्टीका शीर्ष नेतासहित प्रधानमन्त्री र अर्थमन्त्रीका बीचमा गम्भिर छलफल भएको छ । स्रोतका अनुसार करिब साँझ छ बजेदेखि सुरु भएको छलफल राति १० बजेसम्म चलेको थियो । कार्यव्यस्तता र पत्रकारहरुले हैरान पार्ने भएपछि...


अदालतमै बयान फेरेपछि तीन साक्षीमाथि अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । विशेष अदालतमा चलिरहेको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भई पछि बयान फेरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठले विशेष...


सूचना आयाेग नेतृत्वविहिन, नयाँ नियुक्तीमा ढिलाई

काठमाडौँ । सर्वसाधारणको सूचना प्राप्त गर्ने अधिकारलाई व्यवहारमा लागू गराउने अत्यन्त महत्वपूर्ण संवैधानिक निकाय राष्ट्रिय सूचना आयोग नेतृत्वविहीन बनेको छ । नागरिकको मौलिक हक संरक्षण गर्ने संवैधानिक जिम्मेवारी बोकेको निकायमा प्रमुख सूचना आयुक्तदेखि आयुक्तसम्म सबै पद लामो समयदेखि रिक्त...


नेपाल र रोमानिया बिजनेस फोरमः व्यापार, लगानी र श्रम सहकार्य विस्तारमा निजी क्षेत्रको साझा प्रतिबद्धता

काठमाडौँ ।  नेपाल तयारी पोशाक उद्योग संघद्वारा जेठ ११ गतेमा काठमाडौं मा ‘इनागुरेसन एन्ड इन्टरयाक्सन प्रोग्राम अन आरएमजी सेक्टर एन्ड नेपाल–रोमानिया बिजनेस फोरम’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन, श्रम सहकार्य तथा...


नवनियुक्त गैरआवासीय राजदूतलाई भव्य स्वागत, कूटनीतिक सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौं  । एम्बासडर्स क्लब नेपालले नेपालका लागि नवनियुक्त गैरआवासीय राजदूतहरूको सम्मानमा काठमाडौंको विशालनगरस्थित क्लबको कार्यालयमा विशेष स्वागत समारोह आयोजना गरेको छ। एम्बासडर्स क्लब नेपाल, इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) तथा द डिप्लोम्याट नेपाल पत्रिकाको संयुक्त आयोजनामा सम्पन्न...


देखिने गरी जनताको जीवनस्तर उकास्छौँ, नीतिगत स्थिरता र लगानीमैत्री वातावरणमा सरकार दृढ: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा...


१८ महिनामा नेपालबाट ६७५ विदेशी नागरिक निष्कासन

काठमाडौँ । अध्यागमन विभागले झण्डै १८ महिनाको अवधिमा ६७५ विदेशी नागरिकलाई निष्कासन गरिएको जनाएको छ। अवैध रूपमा बसोबास तथा काम गरिरहेका विदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी निष्कासन गरिएको विभागले जनाएको हो। विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीलाई प्रभावकारी रूपमा...


प्रतिनिधि सभा बैठकमा विपक्षीद्वारा अवरोध

काठमाडौँ । प्रतिनिधि सभा बैठक मंगलबार विपक्षी दलहरूको अवरोधका कारण प्रभावित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमा अवरोध गरेका हुन् । उनीहरूले प्रधानमन्त्री बालेन...


विद्युत, इलेक्ट्रोनिक्स र स्मार्ट टेक्नोलोजीको विशाल मेला ‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि सुरु हुँदै

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी ”फिन इलेक्ट्रो–टेक २०२६“ जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौं स्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ ।...


पूँजी बजारदेखि बैंक र बीमासम्म आमूल सुधारको खाका: महासंघले दियो बजेटका लागि २१८ बुँदे सुझाव

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सरकारलाई बुझाएको २१८ बुँदे सुझावमार्फत पूँजी बजारको आमूल रूपान्तरणलाई मुख्य प्राथमिकतामा राख्दै कडा नीतिगत हस्तक्षेपको माग गरेको छ। महासंघले पूँजी बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा व्याख्या गर्दै...


सभामुख अर्याल र कोरियाली राजदूतबीच भेट, सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आव्हान

काठमाडौं । सभामुख डीपी अर्याल र नेपालका लागि दक्षिण कोरियाका राजदूत तायोङ पार्क बीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–कोरिया सम्बन्धलाई थप सुदृढ बनाउने विषयसँगै लगानी, प्रविधि, श्रम, ऊर्जा र संसदीय सहकार्यका विविध आयाममा छलफल भएको सभामुखको सचिवालयले...


काठमाडौंमा देखियो बर्ड फ्लु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा कृषकलाई आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै वडा नं. २, ३ र ४...


सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको हो । यता,...


खिचापोखरीको आरबी कम्प्लेक्समा भेटियो अबैध भेप, एक जना पक्राउ

काठमाडौं । नेपालमा प्रतिबन्धित भेपको कारोबारको जालो ध्वस्त पार्न प्रहरीले व्यापक अप्रेशन सुरु गरेको छ । सो क्रममा काठमाडौंको न्यूरोडस्थित खिचापोखरीस्थित आरबी कम्प्लेक्सबाट ठूलो मात्रामा अबैध भेप बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीले भेपधनीको रुपमा...


आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज जेठ १२ गते मंगलबार बिहान ११ बजेदेखि प्रतिनिधि सभा बैठक बस्दैछ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडक राज पौडेलले पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। त्यसैगरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट...


अमेरिकाद्वारा इरानमाथि हवाई आक्रमण, इजरायलले उचाल्दा भाँडिदै वार्ता

काठमाडौं । केहीबेर अघि अमेरिकाले इरानमाथि हवाई आक्रमण गरेकोछ । इरानले समुन्द्रमा तैनाथ गरेको बोट तथा मिसाइल प्रक्षेपण केन्द्रहरुलाई निशाना बनाइएको अलजजिराले जनाएको छ । अमेरिकी हवाई आक्रमणमा परी चार जना रिभोलुशनरी गार्डका सैनिकहरु मारिएको टाईम्स अफ इजरायलले जनाएको...


प्रधानमन्त्री बालेनले आज ३० भन्दा बढी कूटनीतिज्ञसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज मंगलबार युरोपेली संघ (ईयू) मा आवद्ध २२ देशसहित दक्षिण–पूर्वी एशियाली मुलुकका गरी ३० भन्दा बढी कूटनीतिज्ञसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्। गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले चैत २५...


देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नीलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । देउवाले पक्राउ रोक्न माग गर्दै वारेशमार्फत दायर गरेको रिटमाथि सुनुवाइ सकेपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय...


महँगी बढेपछि न्यूनतम तलब ३० हजार पुर्‍याउन पेसागत महासंघको सरकारसँग माग

काठमाडौँ । पेसागत महासंघ नेपालले श्रमिक तथा राष्ट्रसेवक कर्मचारीहरूको तलब सुविधा विगत तीन वर्षदेखि वृद्धि नभएकाले बढ्दो महँगीका कारण जीवनयापन कठिन भएको भन्दै न्यूनतम मासिक ३० हजार रुपैयाँ तलब कायम हुने गरी तलब वृद्धि गर्न सरकारसँग माग गरेको छ।...