अर्थमन्त्री खनाल र एडीबी प्रमुखबीच भेट, नेपालका विकास परियोजनाको गति र चुनौती बारे छलफल
काठमाडौं । विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन्। भेटवार्तामा नेपालमा एडीबीको सहयोगमा सञ्चालनमा रहेका विकास परियोजनाहरूको प्रगति, देखिएका चुनौतीहरू र भविष्यका प्राथमिकतामाथि...
कान्तिपुर सहकारी अध्यक्ष सिबी लामा जेलबाट भागेर राजनीतिमा सक्रिय
काठमाडौं । कान्तिपुर सहकारीमा लाखौं सर्वसाधारणको अर्बौ रुपैयाँ ठगी गरेपछि पुर्पक्षका लागि कारागार पठाइएका सिबी लामा अहिले जेलबाट भागेर राजनीतिमा सक्रिय भएको खुलेको छ । २०५६ सालदेखि पशुपति बहुउद्देश्यीय सहकारी संस्था र कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रहेका लामाले...
ठमेलको क्लब टेन एक्स चौथो एनिभर्सरी मनाउँदै, दि जेनसीस र अन्तर्राष्ट्रिय डिजे उपस्थित
काठमाडौँ । क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको छ । असोज ३० गते बिहीबार (अक्टोबर १६) ठमेलमा रहेको नाइट क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको हो । वार्षिकोत्सवमा विभिन्न सांगीतिक समूह तथा कलाकारले आफ्नो प्रस्तुती दिने भएका...
सडकको गुणस्तर विपरीत भुक्तानी लिएपछि इन्जिनियर दाससहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय सिरहा लहानका तत्कालीन डिभिजनल इन्जिनियर रवीन्द्रलाल दाससहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले इन्जिनियर दाससहित तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी, सब(इन्जिनियर चन्द्रकान्त चौधरी र रब्बानी कन्सट्रक्सनका...
माओवादी नेता महरालाई थुनामा पठाउन आदेश
काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश गरिएको छ । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले गत आइतबार पक्राउ परेका थिए । काठमाडौं जिल्ला...
मन्त्री कुलमान घिसिङद्वारा जलविद्युत पिपिएमा प्रतिस्पर्धी दर तोक्न विद्युत नियमन आयोगलाई निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)मा प्रतिस्पर्धी दर निर्धारण गर्न विद्युत नियमन आयोगलाई निर्देशन दिएका छन् । आयोगको गत आर्थिक वर्ष २०८१/८२...
‘४८औं सार्क फाइनान्स गभर्नस् ग्रुप मिटिङ’ मा गभर्नर पौडेलको सहभागीता
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डीसीमा आयोजित ‘४८औं सार्क फाइनान्स गभर्नस् ग्रुप मिटिङ’मा सहभागी भएका छन्। वासिङ्गटन डीसीमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका दौरान सार्क फाइनान्स गभर्नस्...
हेक्का रहोस्, यो सरकार क्रान्तिपछि बनेको होः गृहमन्त्री अर्याल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार जेन–जी क्रान्तिपछि बनेको बताएका छन् । गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले हेक्का रहोस, यो सरकार क्रान्तिपछि बनेको भन्दै असंवैधानिक भन्नेलाई ख्याल गर्न बताएका हुन् । सरकारलाई असंवैधानिक भन्नेहरूलाई गृहमन्त्रीको जवाफ...
पूर्वीचौकी गाउँपालिकामा भाडभैलो: ४७ बुँदे मागसहित युवाहरुको तालाबन्दी, अध्यक्षमाथि अनियमितताको प्रश्न
धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिकामा आज भाडभैलो मच्चिएको छ । पालिका क्षेत्रभित्र सक्रिय युवा समाज र जेन-जी समूहले ४७ बुँदे माग राख्दै गाउँपालिकासँग गरेको छलफल निष्कर्षविहीन भएपछि कार्यालयमै तालाबन्दी भएको हो । युवाहरुले असोज २८ गते गाउँपालिकालाई प्रतिवेदनसहित ४७...
मन्त्री घिसिङ र जर्मन राजदूतबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबिच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई सफल कार्यकालको...
इन्ड्राइभद्वारा भाग्यमानी १० ग्राहकलाई ‘इलेक्ट्रीक’स्कुटर पुरस्कार प्रदान
काठमाडौं । राइड–सेयरिङ एप इन्ड्राइभले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्ना भाग्यमानी १० ग्राहकलाई इलेक्ट्रीक स्कुटर र ३० जनालाई स्मार्ट वाच पुरस्कार स्वरुप वितरण गरेको छ । संस्थाले यात्रुहरूले इन्ड्राइभ प्रयोग गरी एपको सफलतामा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै...
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ, १ लाख ८६ हजार रुपैयाँ बरामद
काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा मंगलबार साँझ काभ्रे र कञ्चनपुरमा गरी १८ जनालाई पक्राउ गरेको छ भने जुवाखालबाट १ लाख ८६ हजार नगद र ३१ बुक तास बरामद गरेको छ। काभ्रेको पनौती नगरपालिका–९ नौबिसेफाँटस्थित सुदर्शन पौडेलले सञ्चालन गरेको...
माग घट्दै, ऋण दबाब बढ्दै: शालिमार सिमेन्ट वित्तीय संकटको किनारमा
काठमाडौँ । केहि वर्षअघि गुणस्तरहीन सिमेन्ट बजारमा ल्याएको भन्दै कारबाहीमा परेको नेपाल शालिमार सिमेन्टको वित्तीय अवस्था लगातार गिरावटमा रहेको छ । कम्पनीले गुणस्तरहीन सिमेन्ट बिक्री गरे यता व्यापार निरन्तर घट्दो क्रममा रहेको छ भने ऋणको भार अत्यधिक बढी रहेको...
प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल नियुक्त भएका छन् । नेपाल खबरको सम्पादक रहेका रावल यसअघि विभिन्न मिडियामा विशेषगरी अदालती रिपोर्टिङ गरेको अनुभव छ । बाजुराका रावलले नेपाल एफएम,ग्यालेक्सी टिभी, कान्तिपुरलगायतका मिडियामा काम गरेका छन्...
वासिङ्टनमा अर्थमन्त्री खनालको सक्रियता: अमेरिका, साउदी, जापान र आईएमएफसँग लगानी छलफल
काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज २९ गते विभिन्न अमेरिकी उच्च अधिकारी र दातृ निकायका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। अर्थमन्त्री खनालले...
सभामुख घिमिरेद्वारा राजनीतिक दलहरूसँग छलफल
काठमाडौं । सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गरेका छन्। सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहेका सभामुखका प्रेस सल्लाहकार...
भोटेकोशी परियोजना सम्बन्धी भ्रम नफैलाउन आग्रह, निःशुल्क सेयर दिने सहमति नभएको कम्पनीको स्पष्टीकरण
काठमाडौं । भोटेकोशी पावर कम्पनी प्रा.लि. र भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडबीच निःशुल्क सेयर दिने सहमति भएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो समाचारहरू असत्य र भ्रामक भएको...
आज सुनको मूल्य ऐतिहासिक उचाईमा, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको...
काठमाडौं जिल्ला प्रशासनमा आजदेखि राहदानी सेवा दुई ‘सिफ्ट’मा सञ्चालन
काठमाडौं । आगजनीका कारण केही समयदेखि अवरुद्ध रहँदै आएको राहदानी आवेदन सेवा आजदेखि पुनः सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा राहदानी आवेदन सेवा सञ्चालन...
जेन जी आन्दोलन चर्किने संकेतपछि आन्तरिक तयारीमा सेना, सुदूरपश्चिम पृतनाले सैनिकलाई गरायो ब्रिफिङ
धनगढी । जेन जी आन्दोलन थप चर्किन सक्ने संकेतदिदै नेपाली सेनाले देशभर आन्तरिक तयारी सुरु गरेको छ । राजनीतिक अस्थिरता र आन्दोलनको प्रभाव बढ्दै गएको आकलन गर्दै सेनाले आफ्ना सबै पृतनाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । जंगी...




















