नेपालको साइबर सुरक्षा रणनीति: वित्तीय क्षेत्रमा राष्ट्र बैंकको अग्रसरता

काठमाडौं ।  नेपालको डिजिटल अर्थतन्त्रलाई साइबर खतराहरूबाट जोगाउनका लागि एउटा महत्वपूर्ण पहल स्वरूप, बैंक तथा वित्तीय संस्थाहरू (BFIs) लाई लक्षित गरी तयार पारिएको एक व्यापक साइबर सुरक्षा रोडम्याप नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर विश्वनाथ पौडेललाई आज औपचारिक रूपमा हस्तान्तरण...


जिप दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं ।डोटीमा यात्रु वाहक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका–१ दोबाज स्थित दिपायल मौवा मेल्लेख सडक अन्तर्गत शुक्रवार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९५ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। जिल्ला...


कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर विस्तारमैत्री मौद्रिक नीति ल्याउनुपर्ने वताएका छन् । नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज ) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको...


बीमा प्राधिकरणका अध्यक्ष र जीआईसी रिका सीईओबीच भेटवार्ता

काठमाडौं । जीआईसी भुटान पुनर्बीमा कम्पनी लिमिटेठका प्रमुख कार्यकारी अधिकृत केसाङ वाङदी काठमाडौं आएका छन् । बिहीबार जीआईसी भुटान रिका सीइओ वाङ्दी र नेपाल बीमा प्राधिकरणका अध्यक्षबीच भएको भेटवार्तामा पुनर्बीमा सम्बन्धी विविध विषयहरूमा छलफल भएको छ। छलफलमा वर्तमान पुनर्बीमाको...


सिद्धार्थ बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि असार ६ गते स्वीकृती पाएको हो । सेबोनले कम्पनीलाई रु. १ हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँबराबरको...


रास्वपाद्वारा संसद बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज संस बहिस्कार गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राख्दै सदन अवरोध गरिरहेको रास्वपाले आज संसद बहिस्कार गरेको हो । विरोधमा रास्वपाका सांसदहरू कालो...


रास्वपाको अवरोध जारी भएपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो

काठमाडौं । रास्वपा सांसदहरुले आज पनि संसदमा अवरोध जारी राखेका छन् । सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरेका हुन् । लगत्तै सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी...


ग्वार्को फ्लाइओभर आजदेखि सञ्चालनमा आउँदै, सवारी सञ्चालन हुनेछ थप सहज

काठमाडौं । काठमाडौं उपत्यकाको निकै व्यस्त सडकका रुपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटकपटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।...


बिना प्रक्रिया करोडौं खर्च, स्करपियो खरिद-बिक्रीमा अनियमितता: अदालत पुग्यो मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्तिमा हिनामिना गरी राज्यलाई आर्थिक नोक्सानी पुर्‍याएको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर...


कोशीमा निर्जीवन बीमक कर्मचारीहरूका लागि इन्जिनियरिङ, मरीन र क्लेम सेटलमेन्ट तालिम सम्पन्न

काठमाडौँ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले असार ५ गते बिहीबारका दिन निर्जीवन बीमा कम्पनीका कर्मचारीहरूका लागि इन्जिनियरिङ एण्ड मरीन इन्स्योरेन्स तथा मोटर एण्ड प्रोपर्टी क्लेम सेटलमेन्ट प्रोसेस विषयक एक दिने तालिम सम्पन्न गरेको छ। बीमा क्षेत्रमा कार्यरत...


टेक एण्ड पे पीपीए संसोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्‍यो आन्दोलन, यस्ता छन् कार्यक्रम

काठमाडौं । टेक एण्ड पे पीपीए सम्बन्धी प्रावधान हटाउने सम्बन्धमा अर्थमन्त्री सकारात्मक नभएपछि इप्पानले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपालको विद्युत उत्पादन क्षमता ३६०० मेगावाट पुग्दा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको निजी क्षेत्रलाई पाखा लगाउने...


सपना देखाउने होइन, पूरा गर्ने बजेट: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले सुदृढ अर्थतन्त्र निर्माणतर्फ थप एक कदम अघि बढाउने विश्वास व्यक्त गरेका छन्। राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक...


आईएमई पे र खल्ती एकै प्लेटफर्ममा: डिजिटल भुक्तानी बजारमा ऐतिहासिक मिलन

काठमाडौं । नेपालको डिजिटल भुक्तानी सेवा क्षेत्रमा महत्वपूर्ण मोड आएको छ। नेपाल राष्ट्र बैंकले पहिलोपटक दुई ठूला भुक्तानी सेवा प्रदायक कम्पनीहरू आईएमई पे र खल्तीलाई एकीकरणका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ। यो निर्णयसँगै नेपालमा डिजिटल वालेट क्षेत्रमा ठूला...


बोर्डका अध्यक्ष श्रेष्ठको निवेदन खारेज, मिडियाको पक्षमा फैसला

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र बिजमान्डु विरुद्ध दायर गरेको निषेधाज्ञा निवेदन काठमाडौं जिल्ला अदालतले खारेज गरेको छ। जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले दुई दिनसम्मको सुनुवाइपछि बिहीबार उक्त फैसला सुनाएको हो। यससँगै नेपालखबर र बिजमान्डुले...


इजरायलका गगनचुम्बी भवनमा इरानका मिसाइल, स्टक एक्सचेन्ज ध्वस्त

काठमाडौं । इजरायल र इरानको युद्धले उग्र रुप लिदै आजदेखि सातौं दिनमा प्रवेश गरेको छ । युद्धमा इजरायल र इरानले एक–अर्कालाई आर्थिक रुपमा कमजोर बनाउने गरी अर्थतन्त्रका मूख्य क्षेत्रमा बढी क्षति पुग्ने गरी हमला गरीरहेका छन् । सातौं दिनमा...


धनगढीमाईका नागरिकको खानेपानीको सपना साकार भएको छः खानेपानी मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ का हजारौँ नागरिकको लामो समयदेखिको सुरक्षित एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने सपना आज साकार भएको बताएका छन्। बिहीबार धनगढीमाई नगरपालिका स्थित डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको उद्घाटन...


१४ करोड ठगी गरेर फरार मितेरी सहकारीका सञ्चालक भण्डारी कम्बोडियाबाट पक्राउ

काठमाडौँ ।  मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा करोडौं रुपैयाँ ठगी गरेर लामो समयदेखि फरार रहेका प्रतिवादी ज्योती बहादुर भण्डारीलाई नेपाल प्रहरीले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ। नेपाल प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)...


किसानको दुःखमा बीमा कम्पनीको असहयोग, सांसद सेजुवालले उठाइन् आवाज

काठमाडौँ  । जुम्लामा असिनापानीका कारण कृषि उपजमा ठूलो क्षति पुगेको घटनाप्रति प्रतिनिधि सभामा आवाज उठाइएको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कान्तिका सेजुवालले जुम्ली किसानको पीडामा बीमा कम्पनीहरुले असहयोग गरेको गुनासो गरेकी छिन्। उनका अनुसार जेठ १७ गते परेको असिना...


इरानसँगको युद्धमा तम्सिएको अमेरिका हच्कियो, ट्रम्पले फेरे बोली–रहस्य के ?

काठमाडौं । इरान र इजरायलबीचको युद्ध आजबाट सातौं दिनमा प्रवेश गरेको छ । सातौं दिनसम्म आइपुग्दा इरान युद्धमा हार्नै लागेको र इजरायलले जितिसकेको जस्तो प्रचार र चर्चा बाहिर आइरहेको छ । तर यथार्थ योभन्दा कैयौं गुणा भिन्न र अस्वाभाविक...


विकास हाइड्रोपावरको आइपीओ बाँडफाँट, यी तीन साइटबाट हेर्नुहोस् नतिजा

काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीेले जेठ ६ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट भएको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी ९१ करोड ९१ लाख...