खानी रोयल्टीमा ठूलो अनियमितता: २३ करोड ७७ लाख असुल गर्न महालेखाको निर्देशन

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले खानी तथा खानीजन्य पदार्थबाट असुल हुनुपर्ने करिब रु २३ करोड ७७ लाख ८८ हजार बराबरको रोयल्टी तत्काल उठाउन सरकारलाई निर्देशन दिएको छ। कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनमा एक वर्षभन्दा बढी समयदेखि उत्खननबापतको रोयल्टी नबुझाएको तथा अनुमति...


घरजग्गा कारोबार र धितो फुकुवामा देखिएको समस्या समाधान गर्न विभागको सहजीकरण, सेवा सहज बनाउन पहल

काठमाडौँ । स्थानीय तहबाट घरजग्गा कारोबार र बैंक तथा वित्तीय संस्थामार्फत हुने धितोबन्धकी रोक्का फुकुवासम्बन्धी अनलाइन कारोबारमा देखिएको समस्या समाधान गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले सहजीकरण गरेको छ। नयाँ व्यवस्था कार्यान्वयनका क्रममा स्थानीय तह र बैंक तथा वित्तीय...


हिमालको शुद्धता बोकेको प्रिमियर डिस्टिलरीको ‘८ पीक्स’ सार्वजनिक

काठमाडौँ । प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पीक्स नामक नयाँ ब्राण्ड बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको छ । द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियन जस्ता प्रिमियम ब्राण्डद्वारा ग्राहकहरुको मन...


१४ महिनादेखि तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलित, उद्योगको मुख्य गेटमै धर्ना सुरु

काठमाडौँ ।  उदयपुर सिमेन्ट उद्योग बन्द अवस्थामा रहँदा लामो समयदेखि पारिश्रमिक तथा सेवा–सुविधा नपाएको भन्दै मजदुर तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। १४ महिनादेखि तलब–भत्ता रोकिएको, साथै विभिन्न कानुनी रूपमा पाउनुपर्ने कोष तथा बीमा सुविधासमेत प्रभावित भएपछि उनीहरूले उद्योगको मुख्य...


भारतीय बजारमा जम्दै नेपाली सिमेन्ट: १० महिनामा साढे २ अर्बको निर्यात, ‘१०० अर्बको सिमेन्ट भारत पठाउन सकिन्छ’

काठमाडौ । भारतिय बजारमा नेपाली सिमेन्टको माग निरन्तर बढ्दै गएको देखिएको छ । आन्तरिक बजार सुस्त रहेको बेला नेपाली सिमेन्ट उद्योग भारत तर्फ सिमेन्ट निर्यात तिर झुम्मिएको देखिएको हो । केही समयअघि भारतीय गुणस्तर चिह्न नवीकरणमा आएको अवरोधका कारण...


सामसङको ‘सेभिङ डे’ अफर सार्वजनिक, होम अप्लाएन्स खरिदमा २३ प्रतिशतसम्म छुट

काठमाडौँ ।  सामसङ नेपालले सामसङ सेभिङ डे अफर घोषणा गरेको छ जसको अन्तर्गत वाशिंग मेशिनर रेफ्रिजरेटरमा उत्कृष्ट बचत र मासिक किस्तामा सजिलो विकल्प उपलब्ध छ। यो अफर बजेट धेरै नबढाइ आवश्यक होम अप्लाएन्सहरु अपग्रेड गर्न चाहने ग्राहकका लागि बनाइएको...


आइतबार सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । यता,...


मापसेदेखि रातोबत्तीसम्म ट्राफिकको कडा एक्सन, २४ घण्टामै १८ सयभन्दा बढी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध ट्राफिक प्रहरीले कडाइ बढाएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष जाँच अभियानका क्रममा एक हजार ८४१ जना सवारी चालक कारबाहीमा परेका छन् । कारबाहीबाट चार...


महोत्तरीका प्रमुख प्रशासकीय अधिकृत घुस सहित रंगेहात पक्राउ

काठमाडौं । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस रकम सहित रंगेहात पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएर गएको टोलीले पक्राउ गरेको हो। प्रमुख प्रशासकीय अधिकृत यादवले सडक ढलान योजनाको कार्य...


शंकास्पद विदेशी लगानीबारे निगरानी बढाउँदै सरकार, केही ठूला व्यापारिक समूह अनुसन्धानको घेरामा

काठमाडौं । नेपालमा सम्पत्ति शुद्धीकरण, शंकास्पद विदेशी लगानी तथा अफसोर कम्पनीमार्फत भएको लगानी संरचनाबारे अध्ययन गर्न आएको एपीजी/एफएटीएफ टोलीले नेपाल सरकारलाई आगामी चार महिनाभित्र प्रभावकारी कदम चाल्न सुझाव दिएको छ। टोलीले विशेषगरी अफसोर कम्पनीमार्फत आएको लगानी, विदेशी लगानीको वास्तविक...


नागरिकसँग संविधान संशोधन सुझाव माग्दै अशिम शाह नेतृत्वको कार्यदल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको नेतृत्वमा गठन गरिएको ‘संविधान संशोधन बहसपत्र कार्यदल’ ले संविधान संशोधनका विषयमा नागरिकसँग सुझाव माग गरेको छ । कार्यदलले शुक्रबार सूचना प्रकाशित गर्दै संविधानमा आवश्यक सुधार तथा संशोधनका सम्बन्धमा नागरिकको राय–सुझाव...


सूर्यदर्शन सहकारी प्रकरणमा रवि लामिछानेसहितको मुद्दा सहकारी ठगीमा सीमित गर्न अदालतको आदेश

काठमाडौँ । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध लगाइएको ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी अभियोग हटाउन सरकारलाई अनुमति दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अभियोगपत्र...


कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन नेपाल मेडिकल काउन्सिलको निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिल ले कानुनविपरीत नामको अगाडि ‘डाक्टर’ (डा) शब्द प्रयोग गर्ने स्वास्थ्यकर्मी तथा व्यक्तिलाई १५ दिनभित्र उक्त उपाधि हटाउन निर्देशन दिएको छ । काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डे ले शुक्रबार जारी सूचनामार्फत विभिन्न विधाका स्वास्थ्यकर्मी...


उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठ समूहको वर्चस्व, वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिले पूर्णता पाएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा वैद्यले ५६ मत प्राप्त गर्दै...


१० अर्बको स्वास्थ्य बीमामा ३० अर्बसम्मको दाबी, अब ‘राइट साइज’ गर्दै नयाँ मोडालिटी ल्याउँछौं : अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने बताएका छन्। राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले हालको मोडालिटीमा स्वास्थ्य बिमा कार्यक्रम आर्थिक रूपमा दिगो बन्न नसकेको भन्दै सरकारले...


नेपालीका नागरिकले भारतमा घरजग्गा किन्न पाउने असीमित अधिकार छ कि छैनः अदालतले सोध्यो प्रश्न

काठमाडौँ । उत्तराखण्ड उच्च अदालतले सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धि १९५० ले नेपाली नागरिकहरूलाई भारतमा बसोबास गर्न तथा अचल सम्पत्ति (घरजग्गा) खरिद गर्न असीमित अधिकार दिन्छ कि दिँदैन भन्ने विषयमा प्रश्न उठाउँदै भारत सरकारसँग स्पष्टिकरण माग...


एयर इन्डियाको विमानमा अवतरणको क्रममा इन्जिनमा आगो, १८० जना सुरक्षित रूपमा उद्धार

काठमाडौं । बेंगलुरुबाट दिल्लीका लागि उडेको एयर इन्डियाको उडान नम्बर एआई २८०२ विमान अवतरणको अन्तिम तयारीका क्रममा इन्जिनमा आगो लागेको चेतावनी प्राप्त भएपछि बिहीबार राति पूर्ण आपतकालीन अवस्था घोषणा गरिएको छ । एयरबस ए३२० प्रकारको उक्त विमान स्थानीय समयअनुसार...


नेपालको वैदेशिक व्यापार १९ खर्ब नाघ्यो, आयातको दबाबले घाटा १४ खर्ब ४३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउनदेखि वैशाख मसान्तसम्म) मा नेपालले कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा आयात र...


निर्माण व्यवसायीलाई लम्सालको आग्रहः ‘काम नरोक्नुस्, सरकार समाधानतर्फ अघि बढ्दैछ’

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो भएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यो मूल्यवृद्धिको संकटले निर्माण क्षेत्र मात्र होइन, समग्र राज्यको अर्थतन्त्रमा समेत...


चार दिन लगातार सार्वजनिक बिदा

काठमाडौं । जेठ १४ गतेदेखि १७ गतेसम्म चार दिन लगातार सार्वजनिक बिदा परेको छ। सरकारले जेठ १४ गते बकर ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै चार दिन लगातार बिदा हुने भएको हो। जेठ १५ गते गणतन्त्र दिवसको बिदा...