प्रतिनिधिसभामा स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
काठमाडौं । प्रतिनिधिसभामा स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस सांसद डा. सुनिल शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । सांसद शर्माले ‘सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिक औषधी...
चैत २४ गते सार्वजनिक बिदा, यी हुन् मन्त्रिपरिषद्का निर्णय
काठमाडौं। सरकारको मन्त्रिपरिषद् बैठकले चैत २४ गते रामनवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गत सोमबार (चैत ४ गते) बसेको बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले राष्ट्रिय विपद् जोखिम प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद...
चन्द्रागिरी हिल्सले उठाउँदै आएको प्रवेश शुल्क तत्काल बन्द गर्न इन्द्रसरोवर गाउँपालिकाको निर्देशन
काठमाडौं । चन्द्रागिरी हिल्सले पैदल यात्रीसँग प्रतिव्यक्ति १०० रुपैयाँ शुल्क उठाउने कार्य तत्काल बन्द गर्न मकवानपुरको अर्को स्थानीय सरकारले समेत निर्देशन दिएको छ । इन्द्रसरोवर गाउँपालिका ५ नं वडा कार्यालयका अध्यक्ष दुतराज तितुङले हिजो एक सूचना जारी गर्दै चद्रागिरी...
ज्ञानेन्द्र शाह मनकामना दर्शनका लागि गोरखा जाने
काठमाडौं । पूर्वराजा शाह ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा जाने भएका छन् । शाहका संवाद सचिव डा. फणिराज पाठकले आज एक सूचना जारी गर्दै शाह यसैसाता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चनाका लागि जान लागेका हुन् ।...
सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार...
त्रिविमा तालाबन्दी आतंक बन्द गर्ने माग गर्दै स्वतन्त्र उम्मेदवार उज्ज्वलको समूह धर्नामा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा तालाबन्दीका कारण स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएसँगै स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काको समूह धर्नामा बसेको छ। उनीहरूले ‘राजनीतिक आतंक बन्द गरौं’, ‘अराजकहरू मुर्दावाद’, ‘स्ववियु चुनाव सुचारु गरौं’ जस्ता नाराबाजी गरेका छन्।...
आरआर क्याम्पसमा स्ववियु स्थगित भएपछि स्वतन्त्र विद्यार्थी समूहको भर्त्सना
काठमाडौं । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा निर्धारित कार्यतालिका अनुसार मंगलबार सम्पन्न हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ। स्वतन्त्र विद्यार्थी समूहले निर्वाचन स्थगनप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई ‘सत्ता र शक्तिको आडमा गरिएको घृणित र अनैतिक कार्य’...
२५ करोड रुपैयाँ ट्रकमा लोड गरेर रसुवा लैजाँदा टोखामा प्रहरी अप्रेशन, कस्को हो यो कालोधन ?
काठमाडौं । दिपक थापा आईजीपी बनेकै रात चमत्कारिक अप्रेशन गराउन सफल भएका छन् । गएराति काठमाडौंबाट केरुङतर्फ लैजादै गरेको एक ट्रक पैसा प्रहरीले पक्राउ गरेको छ । गएराति उपत्यका अपराध अनुसन्धान शाखाका प्रहरीले एउटा सूचना पायो । ना७ख १६५२...
काठमाडौंमा ट्रकभित्र २५ करोड रुपैयाँको विदेशी नोट प्रहरीद्वारा बरामद
काठमाडौं । नेपाल प्रहरीले राजधानी काठमाडौंबाट ठूलो मात्रामा विदेशी नोट ट्रकमा राखेर लैजादै गरेको अवस्थामा बरामद गरेको छ । बिशेष सूचनाको आधारमा प्रहरीले टोखा झोर क्षेत्रबाट ट्रक र सो सवारीका चालकलाई नियन्त्रणमा लिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय...
दिपक थापा नेपाल प्रहरीको नयाँ प्रमुख नियुक्त
काठमाडौँ । नेपाल प्रहरीको ३१औं प्रमुखका रूपमा दिपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो। यस नियुक्तिका साथमा थापाले ३० वर्षे सेवा अवधिका कारण...
राष्ट्रपतिको स्वकीय सचिवमा सुशील तिमिल्सेना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशील तिमिल्सेनालाई स्वकीय सचिवका रूपमा नियुक्त गरेका छन्। पौडेलका नातेदारसमेत रहेका तिमिल्सेनालाई चैत १ गतेदेखि लागू हुने गरी सहसचिव सरहको सुविधा दिनेगरी जिम्मेवारी दिइएको हो। यसअघि उनी उपसचिव सरहको सुविधा लिएर सचिवालयमा कार्यरत थिए।...
पूर्वराजा शाहको आगमनले राजनीति क्षेत्रमा तरङ्ग, तीन प्रमुख नेता छलफलमा बस्दै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताले नेपाली राजनीतिक क्षेत्रमा नयाँ बहस जन्माएको छ । गणतन्त्र स्थापनाका लागि निर्णायक भूमिका खेलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले गणतन्त्रको सुदृढीकरणका लागि पहल गरिरहेका छन् । पछिल्लो समय राजावादी धारका गतिविधि...
त्रिचन्द्र क्याम्पसको पुरानो गेटले पायो नयाँ ताला
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा त्रिचन्द्र क्याम्पसमा फेरि तालाबन्दी भएको छ। क्याम्पसको मूल गेटमा नै नयाँ ताला लगाइएको छ, जसका कारण क्याम्पस प्रशासन र निर्वाचन समितिका पदाधिकारीहरू भित्र छिर्न सकेका छैनन्। नेपाल विद्यार्थी संघ (नेविसंघ)...
प्रधानमन्त्री बन्न एमाले अध्यक्ष ओलीको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार !
काठमाडौं । पछिल्लो विकसित घटनाक्रम अनुसार यतिबेला नयाँ राष्ट्रिय सहमतिको सरकार बनाउन भन्दै छलफल तीव्र पारिएको छ । विकसित नयाँ घटनाक्रम अनुसार संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामाथि उत्पन्न जटिलताका विरुद्धमा दलहरु एकजुट हुन खोजिरहेका छन् । यही सन्दर्भमा नयाँ...
नेपाल बीमा प्राधिकरणद्वारा ग्लोबल मनी विकको अवसरमा आयोजित प्रभातफेरी सम्पन्न
काठमाडौं । ग्लोबल मनी विक २०२५ को पहिलो दिन आज नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको संयोजनमा काठमाडौंमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव...
राष्ट्रवादी मोर्चाको आन्दोलन सुरुवात भएको द डार्क फाइलका संयोजक तिमिल्सिनाको घोषणा
काठमाडौं । भ्रष्टाचार बिरुद्ध ‘द डार्क फाइल’ अभियानका संयोजक राजकुमार तिमिल्सिनाले राष्ट्रको पक्षमा र भ्रष्टाचारको विरुद्ध नयाँ क्रान्तिको शुरूवात भएको घोषणा गरेका छन् । सोमबार बिहान तिमिल्सिनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट नयाँ क्रान्तिको शुरूवात भएको घोषणा गरेका हुन् ।...
वर्षायाममा ४० र हिउँदमा ७० प्रतिशत पानी नेपालको हिमवत्खण्डबाटै बग्छः प्रधानमन्त्री ओली
काठमाडौं । काठमाडौं घोषणापत्र २०८१, जारी गर्दै हिमवत्खण्ड कला–सहित्य, संस्कृति सम्मिलन सम्पन्न भएको छ । उक्त सम्मिलन मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजना गरेको हो । यही २०८१, चैत्र १ देखि ३ गतेसम्म राष्ट्रियसभा गृह, बुढानिलकण्ठ नगरपालिकाको सांस्कृतिक नगरस्थित होटल...
एसइई परीक्षा चैत ७ गतेदेखि सञ्चालन हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने...
सोमबार घट–बढ भएन सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौँ । सोमबार नेपाल बजारमा सुनको मूल्यमा कुनै घटबढ भएको छैन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो अर्थात आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो...
अर्को सरकार गठनबारे छलफल तीव्र, नयाँ प्रधानमन्त्री आरजु कि माधव नेपाल ?
काठमाडौं । राजा ज्ञानेन्द्र शाहले दलहरुको अकर्मण्यताको कारण देश बर्वाद हुने अवस्थामा पुगेकोले कुनै पनि बेला सत्ता र शासन व्यवस्था नै टेकओभर गर्ने चेतावनी दिएपछि अत्तालिएको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि छलफल तीव्र बनाएको छ । प्रधानमन्त्री केपी...




















